Logo
प‌र्यटन

गिद्ध संरक्षण अभियान

नवलपरासी, २९ फागुन । गिद्ध संरक्षणका लागि नवलपरासी बर्दघाट– सुस्ता पूर्व जिल्लामा गिद्ध संरक्षणका अभियान चलाइएको छ ।कावासोती नगरपालिका–८ मा गिद्धलाई आहार जुटाउनका लागि जटायु

विस्तृत पढ्नुहोस
पर्यटकका लागि आकष्मिक स्वास्थ्योपचार सेवा

भक्तपुर, २७ फागुन : यहाँ आउने पर्यटकका लागि आकष्मिक स्वास्थ्योपचार सेवा शुरु भएको छ । भक्तपुर पर्यटन विकास समिति र डा इवामुरा अस्पतालबीच आज सोसम्बन्धी सम्झौता भएको हो । सम्झौतानुसार

सेतो हिमाली गिद्ध मनाङमा रमाउँदै

मनाङ, २६ फागुन  : उच्च हिमाली क्षेत्रमा हिमपातका कारण मरेका नाउर, घोरल, चौरीजस्ता जनावरको सिनो खाएर सेतो गिद्ध यहाँ रमाउने गरेका छन् । सन् १९९२ मा अन्नपूर्ण संरक्षण क्षेत्र लागू

लुम्बिनी क्षेत्रको विकास उच्च प्राथमिकतामा

रुपन्देही, २५ फागुन  : लुम्बिनी क्षेत्रको दिगो विकासका लागि प्रदेश नं ५ का सरकारले उच्च प्राथमिकता दिएको छ । प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा लुम्बिनी क्षेत्रको दिगो विकास

गलकोटमा ‘क्यानोनिङ’को सफल परीक्षण

बागलुङ, २५ फागुन । गलकोट नगरपालिका–३ हटियास्थित सहस्रधारा झरनामा साहसिक खेल क्यानोनिङ (छाँगारोहण) को सफल परीक्षण भएको छ । क्यानोनिङका विज्ञ रामबहादुर गुरुङसहितको टोलीले सम्भाव्यता अध्ययनपछि बिहीबार ‘क्यानोनिङ’ अभ्यास गरेका

सौराहामा बीस देशका सयजना वैज्ञानिक

चितवन, २४ फागुन : अन्तर्राष्ट्रिय केमिकल वैज्ञानिक सम्मेलन आजदेखि सौराहामा शुरु हँुदैछ । सम्मेलनमा २० देशका १०० जना वैज्ञानिक सहभागी हुने बताइएको छ । नेपाल केमिकल सोसाइटी र वीरेन्द्र बहुमुखी

प्रदेश नं ४ मा खेल पर्यटन विकासका सम्भावना

पोखरा, २३ फागुन (रासस) : खेलकूद पत्रकार मञ्च कास्की र नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको आयोजनामा आज यहाँ ‘प्रदेश नं ४ मा खेलकुद पर्यटनको सम्भावना’ विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गरियो

म्याग्दीलाई ‘हिमाली जिल्ला’ बनाउन पहल

म्याग्दी, २२ फागुन । संसारको सातौँ अग्लो धौलागिरि हिमाल ८,१६७ मिटर सहित दर्जनौँ हिमशृङ्खला भएको म्याग्दीलाई हिमाली जिल्लाको हैसियत दिनुपर्ने माग उठेको छ । जिल्ला समन्वय समितिको हालै बसेको बैठकले

पर्सा राष्ट्रिय निकुन्जमा बाघ गणना सम्पन्न

वीरगञ्ज, २१ फागुन । पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । सन् २०१३ को तथ्याँक अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको संख्या सात थियो । सन् २०१७–१८ को

रानीेपोखरीको पुनःनिर्माणमा जथाभावी गरेको आरोपसहित मुद्दा दर्ता

काठमाडौँ, २१ फागुन । सम्पदा बचाउ अभियानमा लागेका व्यक्तिहरुको एक समूहले नियम विपरीत रानीपोखरीको पुनःनिर्माण गर्न खोजिएको आरोपसहित फौज्दारी मुद्दा दर्ता गरेका छन् । महानगरीय प्रहरी कार्यालय टेकुमा दर्ता गरिएको

महानगरपालिका प्रमुख सफाइ अभियानमा

विराटनगर, २० फागुन  : सफा नगर अभियानका लागि विराटनगर महानगरपालिकाले आजदेखि विशेष अभियान शुरु गरेको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरको वी प्लटमा आज एक कार्यक्रमको आयोजना गरेर

पर्यटन विकासको लागि काभ्रे महोत्सव बुधबारदेखि

धुलिखेल, १९ फागुन । धुलिखेल उद्योग वाणिज्य संघ काभ्रेपलाञ्चोकको आयोजनामा यही फागुन २३ देखि चैत ३ गतेसम्म ‘काभ्रे महोत्सव–२०७४ हुँदैछ । धुलिखेलस्थित धुलिखेल रंगशालामा हुने सो महोत्सव ‘विकास, सुशासन र