Logo
प‌र्यटन

ओझेलमा भोजपुरको टेम्केडाँडा

-रिपोर्टर्स नेपाल/संवाददाता

भोजपुर, कार्तिक १३ । भोजपुरको धार्मिक तथा पर्यटकीयस्थल टेम्केडाँडामा रहेको प्रसिद्ध टेम्केसिद्ध मन्दिर ओझेलमा परेको छ । समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा

विस्तृत पढ्नुहोस
महासचिव गुटेरेसको नेपाल भ्रमण : बिहान सगरमाथा क्षेत्रको भ्रमण, दिउँसो पोखरा

काठमाडौँ, १३ कात्तिक । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै दिउँसो पोखरा जाँदैछन् । मौसम अनुकूलताअनुसार उनी आज बिहान नेपाली सेनाको

महासचिव गुटेरेसको प्रतिक्षामा पर्यटकीय नगरी पोखरा

गण्डकी, कार्तिक १३ । आज बिहानैदेखि पर्यटकीय नगरी पोखराको मौसम खुलेको छ । चाँदीजस्तै टलक्क टल्किएका माछापुच्छ्र्रेसहितका हिमालका कारण मनमोहक बनेको छ पोखरा । पर्यटकीय याम भएका कारण यतिखेर स्वदेशी

मनाङ आन्तरिक पर्यटकको गन्तव्य

मनाङ, १२ कात्तिक । हेटौँडाका अमृत ताम्राकार दसैँ बिदाको समय सदुपयोग गर्न मनाङ भ्रमणमा आएका छन् । उनले भने, “लामो समयदेखि मनाङ आउने योजना थियो, बल्ल यसवर्ष आउने समय मिल्यो

रिग र तिलाचन तालमा पर्यटकको चहलपहल

ढोरपाटन (बागलुङ), १२ कात्तिक । शिरशिर बतास चलिरहने । तल घना जङ्गल, माथिपट्टी नाङ्गा पहाड । त्यही नाङ्गा पहाडको वारिपारी छन् रिग ताल र तिलाचन ताल । दुई वटा डाँडाको

पर्यटकले भरिभराउ बन्दै शाहसिक पर्यटकीय क्षेत्र कुश्मामा

पर्वत, १२ कात्तिक । शाहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा पछिल्लो केही समययता आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै बढेको छ । विभिन्न सङ्घसंस्थाका अवलोकन भ्रमणका गन्तव्यसमेत पर्वत सदरमुकाम कुश्मा बन्दै

काठेपुलले जोडिदै शे–फोक्सुण्डो ताल

जाजरकोट, कार्तिक १२ । शे–फोक्सुण्डो तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारसँग आग्रह गरिइएको छ । डोल्पाको सदरमुकाम नजिकै रहेको सुलिगाडबाट सो तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण भएमा

‘संयुक्त राष्ट्रसङ्घको महासचिवको अन्नपूर्ण आधार शिविर भ्रमण ठूलो गौरवको विषय हो’

गण्डकी, ११ कात्तिक । विजया दशमीको टीका लगाएसँगै पदयात्राका लागि पुगेका पर्यटकका कारण अन्नपूर्ण आधार शिविरको पदमार्गमा अहिले आन्तरिक पर्यटकको लर्को लागेको छ । पदमार्गको अन्तिम गन्तव्य अन्नपूर्ण आधार शिविरका

पर्यटकीय क्षेत्र बन्दै चितवनको रानीपोखरी

चितवन ९ कात्तिक । भरतपुर महानगरपालिका–१९ स्थित रानीपोखरी पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको छ । प्राचीनकालमा निर्माण गरिएको यस पोखरीको संरक्षण र सम्बद्र्धनका लागि सरकारले बजेट विनियोजन समेत गरेको

तालबाराही मन्दिर पुनः निर्माण थालियो

लेखनाथ, ९ कात्तिक । पोखरा महानगरपालिका –६ बैदामस्थित फेवातालको मध्यभागमा अवस्थित प्रसिद्ध तालबाराही मन्दिरको पुनः निर्माण थालिएको छ । उहाँले पुरानै स्वरुपमा मन्दिर पुनःनिर्माण गरी मन्दिरका बारेमा भावी पुस्तालेसमेत अध्ययन

पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला आजदेखि

दमौली, ८ कार्तिक । तनहुँको भिमाद नगरपालिका–५ स्थित मिर्छुलुङमा पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला हुने भएको छ । मिछुर्लुङको पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित हरेक वर्षझै यस वर्ष पनि दसैँको अवसर

कालिका मन्दिरमा पाँच लाख धार्मिक पर्यटक

गलकोट (बागलुङ), ५ कार्तिक । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा वडादशैंको अवसरमा भक्तजनको भीड लागेको छ । कालिका मन्दिरमा असोजको दशैं र चैते दशैंमा बढी भीड देख्न सकिन्छ