Logo
प‌र्यटन

पर्यटक बढ्ने आशमा थपिंदै ठुला होटल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार २९ । कोभिड महामारी मत्थर भएसँगै मुलुकका तारे होटलहरू बिस्तारै खुल्न थालेका छन्। पछिल्लो दुई वर्षमा तीन वटा पाँच तारे होटल थपिएका छन्।

विस्तृत पढ्नुहोस
प्रयोगमा आउन सकेन रामायण घर

तनहुँ, असार २९ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित शिखरकटेरीमा निर्माण गरिएको रामायण भवन प्रयोग प्रयोगमा आउन सकेको छैन । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा निर्माण गरिएको रामायण भवन प्रयोगविहीन

व्यवस्थित बन्दै गाईघाट झरना

ढोरपाटन, २८ असार । बागलुङको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्यको एक हो ताराखोलाको गाईघाट झरना । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सङ्गमस्थलमा रहेको यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै

हिमालय एयरलाइन्सद्वारा इन्टरनेट बुकिङ्ग इन्जिनको सुरुवात

काठमाडौं, असार २८ । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एयरलाइन्सले इन्टरनेट बुकिङ्ग इन्जिन (आबिई) सेवा सुरु गरेको छ । यसबाट ग्राहकहरूले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधा अनुसार एयरलाइन्सको वेबसाइट www.himalaya-airlines.com

अन्नपूर्ण पदमार्ग सुनसान बन्दा व्यवसायी निराश

लमजुङ, २७ असार । विश्व पर्यटन बजारमध्ये एक मानिने चक्रीय अन्नपूर्ण पदमार्ग यतिबेला सुनसान भएसँगै पर्यटन व्यवसायी निराश बन्न थालेका छन् । केहीहप्ता अघिसम्म दैनिक दुई सयभन्दा बढी पर्यटक आउने

फिलिपिन्समा पर्यटक आगमनमा वृद्धि

मनिला, २६ असार । फिलिपिन्स भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । यो वर्षका प्रथम छ महिनामा सबैभन्दा धेरै कोरियाली पर्यटकले फिलिपिन्सको भ्रमण गरेका तथ्याङ्कले देखाएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्क घटाउन माग

गण्डकी, असार २६ । पोखरा उद्योग वाणिज्य स‌ंघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्क घटाउन माग गरेको छ। संघका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक

आरोहीको शव हिमालमै छोडेर आउन नपाइने

काठमाडौं, असार २५। हिमाल आरोहण गर्ने क्रममा बेपत्ता र मृत्यु भएका आरोहीको शव अब आरोहण कम्पनीले नै फिर्ता लिएर आउनुपर्ने भएको छ । नेपाल पर्यटन विभागले हिमाल आरोहणका क्रममा मृत्यु

तिब्बत एयरलाइन्सले काठमाडौं उडान गर्ने

काठमाडौं, असार २५। तिब्बत एयरलाइन्सले सियान–काठमाडौँ–सियान रुटमा सिधा उडान सुरु गर्ने भएको छ । एयरलाइन्सले असार २८ गतेदेखि हप्ताको दुई दिन काठमाडौँ उडान गर्न लागेको हो । नेपाल नागरिक उड्डयन

पर्यटकलाई आकर्षित गर्दै गाईखुरे झरना

–जनक श्रेष्ठ लमजुङ, २४ असार । झर्झराउँदो झरना । पहाडबाट झर्दै गरेको पानी । हरियालीका साथै फेदमा सुन्दर पोखरी । असी मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ ।

पदयात्रा पर्यटनसँग जोडिदै कफुचे हिमताल

गण्डकी, २४ असार । कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई पदयात्रा पर्यटनसँग जोड्ने गरी पहल बढाइएको छ । पछिल्ला समयमा यस क्षेत्रमा बढ्दै गएको पर्यटकको आकर्षणसँगै स्थानीय तहदेखि प्रदेश

होमस्टेले बदल्दैछ बोटे समुदायको जीवनशैली

भरतपुर, २० असार । जल,जमिन र जङ्गलमा आश्रित चितवनको माडीका बोटे समुदाय अहिले आफ्नो घरबास (होमस्टे)मा आउने पाहुनालाई स्वागत गर्न व्यस्त छन् । बोटे समुदायको पुर्खौली पेसा खोलामा माछा मार्ने

Screenshot