Logo
प‌र्यटन

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न भुटानले माग्यो अनुमति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन १७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भर्दै आएको भुटानले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानको अनुमति मागेको छ। नेपाल नागरिक उड्डयन

विस्तृत पढ्नुहोस
पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्न ‘पर्यटक प्रहरी तालिम’

काठमाडौं, साउन १६ । नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्ने उद्देश्यले ‘पर्यटक प्रहरी तालिम’ सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, पर्यटन विभाग, पर्यटक

‘अफ सिजन’मा  पर्यटक आएपछि सौराहाका व्यवसायी उत्साहित

चितवन, १५ साउन ।बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका होटल व्यवसायी आशावादी बनेका छन् । साउन र भदौ महिना पर्यटनका हिसाबले बेमौसम मानिन्छ । यो

शान्ति र सद्भाव फैलाउन ‘पनौती–नमोबुद्ध’ पदयात्रा

काभ्रे, साउन १४ । विश्व शान्ति दिवसका अवसरमा काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीबाट ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म बृहत् विश्व शान्ति पदयात्रा गरिने भएको छ । विश्वभर शान्ति र सद्भाव

भरतपुर भ्रमण वर्ष : ७७ देशमा रहेका चितवनवासीलाई निमन्त्रणा

काठमाडौ, साउन १३ । भरतपुर भ्रमण, २०२४ का अवसरमा ७७ देशमा रहेका चितवनवासीलाई निमन्त्रणा गरिने भएको छ । भ्रमण वर्ष सफल बनाउन विभिन्न देशमा बसोबास गर्ने चितवनवासी र उनीहरूका विदेशी

माउन्टेन फ्लाइट र स्लिङ उडान रोकेर हवाई दुर्घटना कम हुँदैनः वायुसेवा सञ्चालक सङ्घ

काठमाडौं, साउन १३ । पछिल्लो चार महिनाको अवधिमा नेपालमा चार वटा हेलिकोप्टर दुर्घटना भएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई सुरक्षा अभिवृद्धिका लागि टास्कफोर्स गठन गरेको छ । हवाई उडानलाई थप सुरक्षित,

पनौतीमा पर्यटक सूचना केन्द्र

काभ्रे, १२ साउन । काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं परातात्विक नगर पनौतीमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको छ । पनौती पर्यटन विकास केन्द्रको १५ औँ स्थापना दिवसका अवसरमा सम्पदा क्षेत्र अवस्थित ७

आन्तरिक हवाई टिकटको मूल्य नौ हजारसम्म महंगो, भ्याट फिर्ताको माग

काठमाडौं, साउन १२ । नेपालका पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई सेवामा लगाएको (मूल्य अभिवृद्धि कर) भ्याट फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा

निर्मल पुर्जाको किर्तिमानी तोड्दै क्रिस्टिन र तेन्जेन माउन्ट केटुको चुचुरोमा

काठमाडौं, साउन १२ । नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन शेर्पा (लामा) ले आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमालको आरोहण पूरा गरेका छन् । बिहीबार बिहान

नेपालमै पहिलोपटक यौनिक तथा लैङिक अल्पसंख्यकहरुका लागि ट्रेकिङ गाईड तालिम

काठमाडौं, ११ साउन । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) द्धारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) तथा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको

पर्यटकीय गन्तव्य पहिचान गर्न पदयात्रा अभियान

रामपुर (पाल्पा), ११ साउन । पर्यटकीय क्षेत्रको विकास गर्न पदयात्रा कार्यक्रम सुरु गरिएको छ । पाल्पाको तानसेनमा ओझेलमा परेका तर पर्यटन क्षेत्रको सम्भावना बोकेका क्षेत्रको खोजी गर्दै पदयात्रा अभियान कार्यक्रम

बन्दीपुरका १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा

दमौली, १० साउन । तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ । गाउँपालिका र मदानी मिडिया प्रालिको सहकार्यमा उक्त सूचना सात भाषामा तयार