Logo
प‌र्यटन

कतारी राजकुमारी थानीद्वारा अन्नपूर्णको सफल आरोहण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख ३ । कतारको राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेकी छन् । इलाइट एक्सपिडिसनमार्फत उनले शनिबार अपराह्न ४

विस्तृत पढ्नुहोस
पोखराका होटलमा ९० प्रतिशत पर्यटक

काठमाडौं, २ बैशाख । नयाँ वर्ष २०८० को आगमनसँगै पोखराका होटल क्षमताको ९० प्रतिशत बढी भरिएका छन्। कोरोनाका कारण लामो समयसम्म प्रभावित यहाँको पर्यटन गत माघ १ गते भएको यती

चितवनमा पर्यटकीय गतिविधि बढाउन प्याराग्लाइडिङ

काठमाडौं, २ बैशाख । चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ। हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको हो। जिल्लामा आउने

नयाँ वर्षमा बन्दीपुर आन्तरिक पाहुनाले भरिभराउ

दमौली, १ वैशाख । नयाँ वर्ष २०८० मनाउन तनहुँको पर्यटकीय नगरी बन्दीपुर आन्तरिक पाहुनाले भरिएको छ । गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेको बन्दीपुरमा नयाँ वर्ष मनाउन आन्तरिक

म्याग्दीका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको चहलपहल

बेनी, १ वैशाख । म्याग्दीका पर्यटकीयस्थल नेपाली नयाँ वर्ष २०८० मनाउनका लागि आन्तरिक पर्यटकले भरिभराउ बनेका छन् । विद्यालय तहको वार्षिक परीक्षा सकिएर बिदा भएको र लगातार दुई दिन सार्वजनिक

पोखराको पर्यटकीय सम्भावना अध्ययन गरिँदै

पोखरा, ३० चैत । पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययन गरिने भएको छ । यसका लागि बुधबार पोखरा महानगरपालिका, नगर विकास कोष काठमाडौँ र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) काठमाडौँबीच

नयाँ वर्ष मनाउन चिनियाँ पर्यटक नेपालमा, पर्यटनमन्त्रीले गरे स्वागत

काठमाडौं, ३० चैत्र । नेपाली नयाँ वर्ष मनाउन चिनियाँ पर्यटक नेपाल आएका छन्। चिनियाँ पर्यटक बिहीबार नेपाल आइपुगेका हुन्। हिमालय एयरलाइन्सको विमान चार्टर गरेरे १ सय ८१ जना चिनियाँ पर्यटक

कोरोनापछि पहिलो पटक प्लेन चार्टर गरेर नेपाल घुम्न आए चिनियाँ पर्यटक

काठमाडौं, चैत ३० । नेपाली नयाँ वर्षमा नेपालमा घुम्न चिनियाँ पर्यटक प्लेन नै चार्टर गरेर आइपुगेका छन् । उनीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ । चिनियाँ पर्यटकहरुलाई संस्कृति

अझै फेला परेनन् हिमपहिरोमा बेपत्ता तीन शेर्पा

काठमाडौं, चैत ३० । सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका तीन जना अझै फेला परेका छैनन्। चालु वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि क्याम्प टु माथीको बाटो निर्माणका लागि आवश्यक

पर्यटकीय विकासका लागि गुरुयोजना

फुङ्लिङ, २९ चैत । कञ्चनजङ्घा क्षेत्रको पर्यटकीय विकासका लागि गुरुयोजना बन्ने भएको छ । कञ्चनजङ्घा क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै विकास गर्ने उद्देश्यले गुरुयोजना बनाउन लागिएको हो । कञ्चनजङ्घा संरक्षण क्षेत्र

विदेशी पर्यटकको रोजाइ बन्दै घरबास

गलकोट, २८ चैत । बागलुङको घरवास गाउँको रुपमा परिचित भकुण्डेमा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दो छ । आन्तरिक पर्यटकको आकर्षणको रुपमा रहेको भकुण्डेस्थित अतिथि सत्कार घरबासमा पछिल्लो समय विदेशी

राघवको सगरमाथा आरोहणको वैधतामाथि प्रश्न

काठमाडौं, चैत २८ । भारतीय नागरिक राघव जोनेजाले गरेको सगरमाथा आरोहणको विषयमा प्रश्न उठेको छ । नेपालको कानुनअनुसार १६ वर्ष नै नपुगी हिमाल आरोहण गरेको र सगरमाथाको चुचुरोमै नपुगी हिमाल