Logo
प‌र्यटन

पुनहिलमा पर्यटकको भीड

-रिपोर्टर्स नेपाल/संवाददाता

म्याग्दी, कात्तिक ५ । म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत सातादेखि मौसममा आएको सुधारसँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम्

विस्तृत पढ्नुहोस
गोसाइँकुण्ड तथा लाङटाङ क्षेत्रको पदयात्रामा बढे पर्यटक

रसुवा, असोज ३१। शरद् ऋतुको आगमनसँगै रसुवाको हिमाली पद यात्रामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या क्रमशः वृद्धि हुन थालेको छ । कोरोना सङ्क्रमणपश्चात् फाट्टफुट रूपले देखिने पर्यटक पछिल्लो समय

ब्याज मिनाहा गर्न पोखरेली पर्यटन व्यवसायीको माग

कास्की, असोज २९। पोखराका पर्यटन व्यवसायीले कोभिड–१९ को अवधिभरको कर्जाको ब्याज मिनाहा गर्न सरकारसँग माग गरेका छन् । निक्षेपमा बैङ्कर्स सङ्घले आगामी कात्तिकमा ब्याजदर नबढाउनेमा सहमत देखिए पनि घटाउनमा पहल

खराब मौसमका कारण पर्यटन क्षेत्र प्रभावित

काठमाडौं, असोज २६ । प्रतिकूल मौसमका कारण यस वर्षको शरद ऋतुमा विभिन्न हिमाल आरोहण र पदमार्गमा गएका तीन जनाले ज्यान गुुमाएका छन् भने सयौँ पर्यटक प्रभावित भएका छन् । खराब

मनाङबाट ८२ पर्यटकको हवाई उद्धार

काठमाडौं, असोज २५ । हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ । मौसम प्रतिकूलताका कारण सम्पर्कमा आएका अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो । जिल्लाको मौसम

काठमाडौंमा ६० हजार खसीबोका बिक्री हुने

काठमाडौं, असोज ८ । यस वर्ष काठमाडौं उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ। दसैँमा निजी व्यवसायी र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सो सङ्ख्यामा खसीबोका ल्याएर

मनास्लुमा प्याराग्लाइडिङ

काठमाडौं, असोज ७ । विश्वको आठौँ अग्लो मनास्लु हिमालबाट प्याराग्लाइडिङ परीक्षण उडान भइरहेको छ। सो हिमालको उचाइ आठ हजार १६३ मिटर रहेको छ। मनास्लुमा प्याराग्लाइडिङ परीक्षण उडानका लागि संस्कृति, पर्यटन

तान्द्राङ्गकोटमा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइयो

काठमाडौं, २९ भदौ । गोरखा जिल्ला भिमसेनथापा गाउपालिका वडा न २ अन्तर्गत तान्द्राङ्गकोट धार्मिक रुपले प्रख्यात ठाउँ हो । पृथ्वीनारायण शाह देखिको इतिहास जोडिएको यसभुमि दुल्लभ ऋषि को भुमी हो

८ महिनामा ३ लाख २३ हजार पर्यटक

काठमाडौं, भदौ १६ । सन् २०२२ को पछिल्लो ८ महिना (जनवरीदेखि अगस्टसम्म) ३ लाख २३ हजार ५ सय ७९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत महिना अगस्टमा

हिमालय एयरलाइन्सको जहाज एक महिना चीन उड्न नपाउँने

काठमाडौं, साउन ३१ । काठमाडौंबाट कुन्मिङका जाने हिमालय एयरलायन्सका चारवटा उडानमा चीनले रोक लगाएको छ। काठमाडौंबाट साउन १७ गतेको उडानमा गएका ९ विद्यार्थी र ६ चिनियाँ गरी १५ जना यात्रुमा

अनुमती लिएका झन्डै आधाले मात्रै पुरा गरे आरोहण

काठमाडौं, साउन २९। वसन्त ऋतुमा ४५८ जनाले विभिन्न हिमालको आरोहण गरेका छन् । यो सिजनमा हिमाल आरोहणका लागि नेपालसहित ७४ देशका १२३ समूहमा ९८६ जनाले अनुमति लिएका थिए । पर्यटन

कोरोना महामारीमा हिमालयद्वारा १७७ उडानमार्फत साढे ३३ हजार नेपालीको उद्वार

काठमाडौं, साउन १९ । निजी क्षेत्रको हिमालय एयरलाइन्सले कोभिड–१९ महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द रहेको समयमा १७७ उडानमार्फत साढे ३३ हजार नेपालीलाई स्वदेश ल्याएको जनाएको छ । कम्पनीले बुधबार सन्