Logo
प‌र्यटन

यतीको विमान दुर्घटना जाँचबुझ आयोग : म्याद ४५ दिन थप

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत २ । यती एयरलाइन्सको विमान दुर्घटनाको जाँचबुझ गर्न बनेको आयोगको म्याद ४५ दिन थपिएको छ । आयोगलाई प्रारम्भिक रूपमा दिएको ४५ दिनको समय

विस्तृत पढ्नुहोस
चलायमान बन्दै अन्नपूर्ण पदमार्ग

काठमाडौँ, ३० फागुन । हिमाली जिल्ला मनाङमा यसवर्ष बेमौसममा हिमपात भएपछि पर्यटकीय क्षेत्र चलायमान हुन थालेको छ । विगतका वर्षमा हिउँदमा हिउँ खेल्न आउने पर्यटक प्रशस्त हुने गरे पनि यसवर्ष

पर्यटन प्रवर्द्धनार्थ ‘उज्यालो बन्दीपुर’ कार्यक्रम

काठमाडौँ, ३० फागुन । तनहुँको बन्दीपुरमा पर्यटन प्रवर्द्धन गर्नका लागि ‘उज्यालो बन्दीपुर’ कार्यक्रम सुरु गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत बन्दीपुरका सबै सडकमा बत्ती जडान गरी उज्यालो बनाउन लागिएको छ ।

आर्थिकमन्दीको प्रभाव : घटे घरबासमा पाहुना

ढोरपाटन, २९ फागुन । चार वर्ष अगाडिसम्म गलकोट नगरपालिका–२ तोरीखोलाका महिला घाँस दाउरा र चुलोचौकोमै व्यस्त हुन्थे । विसं २०७४ मा स्थानीयले ‘तोरीखोला स्थानीय घरबास’ (होम–स्टे) सञ्चालनमा ल्याए । घरबास

मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो

काठमाडौँ, २८ फागुन । बसन्त ऋतुको आगमनसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । म्याग्दी हुँदै सडकमार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकको बेनी–जोमसोम सडकमा चाप बढेको हो । मुक्तिनाथ मन्दिर,

चिनियाँ पर्यटकका लागि नेपाल खुला

काठमाडौं, फागुन २८। चीनले आफ्ना नागरिकका लागि खुला गरेको पर्यटकीय गन्तव्य सूचीमा नेपाललाई पनि समावेश गरेको छ । चीनको राष्ट्रपतिमा सी चिनफिङ तेस्रो पटक निर्वाचित भएसँगै चीनले आफ्ना नागरिकलाई घुम्न

फेवातालमा ‘साइरन’ राखिने, हावाहुरी आउन लागेको १५ मिनेट पहिले जानकारी दिने

कास्की, फागुन २७ । एक हप्ताअघि ठूलो हावाहुरी चल्दा पोखराको फेवातालमा डुङ्गा पल्टेर एक जनाको मृत्यु भयो। लाइफ ज्याकेट लगाए पनि उनको मृत्यु भएको थियो भने अन्य एउटै डुङ्गामा सवार

रसुवाको हिमाली भेगमा आन्तरिक पर्यटक बढ्दो

काठमाडौँ, २६ फागुन । रसुवाको हिमाली क्षेत्रमा आन्तरिक पर्यटकको आगमन क्रमशः वृद्धि हुन थालेको छ। हिमाल अवलोकनका लागि बाह्य पर्यटक मात्र आगमन हुने धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्डका साथै लाङटाङ्स्थित

आठ महिनामै नौ हजार बढी पर्यटक ढोरपाटन पुगे

गलकोट, फागुन २५ । यस वर्ष नौ हजार पर्यटक ढोरपाटन पुगिसकेका छन् । पर्यटकीय गन्तव्य ढोरपाटन घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को

पर्यटन प्रवर्द्धनका लागि नौ भाषामा सामग्री

दमौली, २४ फागुन । बाह्रै महिना शीतल हावापानी । जाडो महिनामा बिहानै सूर्योदय । भक्तपुरे शैलीका घरहरु । समुन्द्र सतहबाट एक हजार ३० मिटर उचाइमा अवस्थित पर्यटकीय नगरी बन्दीपुरको पहिचान

पुनः काठमाडौ उडान सुरु गर्दै सिचुवान एयरलाइन्स

काठमाडौ, फागुन २४। चीनको हवाई कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गर्ने भएको छ । कोरोना महामारीका कारण २०७८ माघ अन्तिमदेखि काठमाडौँ उडान बन्द गरेको सिचुवानले यही

सङ्ग्रहालयले तान्न सकेन पर्यटक

काठमाडौँ, २३ फागुन । विसं २०३९ मा धनकुटामा स्थापित तत्कालीन क्षेत्रीय सङ्ग्राहलय तथा हाल प्रदेश सङ्ग्रहालयले पर्यटकहरूको ध्यान आकर्षित गर्न सकेको छैन । तत्कालीन पूर्वाञ्चलका १६ जिल्ला हाल कोशी प्रदेशका