Logo
प‌र्यटन

हिमपातले कतै सास्ती कतै उत्साह : प्राचीनता पनि लोप हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

–नवीन लामिछाने मनाङ, २४ माघ : पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएसँगै हिमाली तथा उच्च पहाडी क्षेत्रमा भारी हिमपात भयो । हिमपातले कहीँ उत्साह छाएको छ

विस्तृत पढ्नुहोस
पर्वतमा ‘स्काई क्याफे’ सञ्चालन

– लक्ष्मीप्रसाद सापकोटा पर्वत, २४ माघ : सदरमुकाम कुश्माबजारमा ‘स्काई क्याफे’ सञ्चालनमा आएको छ । कालीगण्डकी नदीमाथि रहेको सो क्याफे ‘द क्लिफ’ नामक बञ्जीजम्प पुलका सञ्चालकले स्थापना गरेका हुन् ।

सुर्खेतमा आजदेखि प्याराग्लाइडिङ उडान

सुर्खेत, २३ माघ: सुर्खेत उपत्यकामा आजदेखि नियमितरुपमा प्याराग्लाइडिङ उडान सुरु हुने भएको छ । वेलकम प्याराग्लाइडिङ प्रालिले वीरेन्द्रनगर नगरपालिका–१४ बयलकाँडा र वडा नं १ देउती थानलाई केन्द्र बनाएर उडान गर्ने

मनाङको हुम्डे झरनामा ‘आइस क्लाइम्बिङ’ प्रशिक्षण

मनाङ, २० माघ: हिमाल चढ्न चाहने व्यक्तिका लागि टेवा पुग्ने भएकाले मनाङ ङिस्याङ गा–४ हुम्डेमा रहेको ‘हुम्डे झरना’मा लेबल १ अन्तर्गतको ‘आइस क्लाइम्बिङ’ प्रशिक्षण दिइएको छ । हिमपातको समयमा पर्वतारोहण

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

—भेषराज बस्नेत राँझा, १३ माघ: काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ । कोहलपुरको मौलिक पहिचान झल्कने गरी घण्टाघरसहितको १० तल्ले सुविधा सम्पन्न

जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन कालापत्थरमा पदयात्रा हुने

काठमाडौँ, १० माघ: जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा आधार शिविरमा विभिन्न क्षेत्रका नेतृत्वदायी भूमिका खेलेका महिलाहरुले पदयात्रा (ट्रेकिङ) गर्ने भएका छन् । आगामी मार्च ८ तारिख अन्तर्राष्ट्रिय

हिमपात भएपछि खप्तड आउने पर्यटकको सङ्ख्या ह्वातै बढ्यो

–विमलबहादुर विष्ट डोटी, ८ माघ: सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा पुनः हिमपात भएपछि अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । जिल्लामा कोरोना जोखिम कायमै रहे पनि खप्तडमा हिउँसँग रमाउनका

आन्तरिक हवाईयात्रामा खोप कार्ड भए पुग्ने

काठमाडौं, ५ माघ । के तपाईं आन्तरिक हवाईयात्रा गर्दैहुनुहुन्छ ? अब एन्टिजेन परीक्षण अनिवार्य नगरिने भएको छ । कोरोना भाइरसको खोप लगाएको प्रमाणित कार्ड देखाएमा आन्तरिक हवाइयात्रा गर्न पाइने भएको

गौरवका आयोजना केबुलकारदेखि पर्यटन विकाससम्म

मार्तडी, ३० पुस: बडीमालिका नगरपालिकाले दसौँ नगरसभाबाट पाँचवटा गौरवका योजना अघि सारेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बुढाकोर्ध फूल चढाउने केबुलकार आयोजना, बूढीगङ्गा नदी नियन्त्रण तथा जीविकोपार्जन परियोजना, नगरस्तरीय

कालीञ्चोकमा हिउँ खेल्नेको भीड

–आदित्य दाहाल कालीञ्चोक, २६ पुस : दर्जनौँ हिमालका समिपमा रहेको कालीञ्चोक धार्मिक दृष्टिले मात्र नभई प्राकृतिकरुपमा पनि मनोरम छ । समुद्र सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको दोलखा जिल्लाको

उड्डयन प्राधिकरणको नेतृत्व ठाकुरको हातमा

काठमाडौं, पुस २६ । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी प्रेमनाथ ठाकुरलाई दिईएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को निर्णय नहुञ्जेलसम्मका लागि उपमहानिर्देशक ठाकुरलाई निमित्तको जिम्मेवारी

हुम्लामा भारी हिमपात

हुम्ला, पुस २५ । शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्य भएको छ । एक फिट जमेको हिउँले गर्दा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको

Screenshot