Logo
प‌र्यटन

बुद्ध एयरले पोखरादेखि भारतका तीन गन्तव्यमा उडान गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

गोरखा, २८ कात्तिक (रासस) : निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका तीन गन्तव्यमा उडान सुरु गर्ने भएको छ ।

विस्तृत पढ्नुहोस
मुस्ताङ बढ्यो पर्यटकको चहलपहल

मुस्ताङ, कात्तिक २८ । कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि मुस्ताङमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । मुस्ताङको सदरमुकाम जोमसोम मात्रै नभई माथिल्लो मुस्ताङ, कागबेनी, मुक्तिनाथ मन्दिर दर्शन गर्ने आन्तरिकसँगै विदेशी

छवटा ‘हेर्नैपर्ने’ विमानस्थलको सूचीमा लुक्ला

सोलुखुम्बु, कात्तिक २१ । आर्टेमिस एयरस्पेसले विश्वका छवटा हेर्नैपर्ने विमानस्थलमा नेपालको तेन्जिङ–हिलारी विमानस्थललाई पनि समावेश गरेको छ । विश्वका करिब ४१ हजार विमानस्थलमध्ये सोलुखुम्बुको लुक्लामा रहेको तेन्जिङ–हिलारी (लुक्ला) विमानस्थल तेस्रो

पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल

बागलुङ, कात्तिक १६ । बागलुङको पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचार–प्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गा आउने पर्यटकको सङ्ख्यमा क्रमशः वृद्धि भएको हो । बागलुङको काठेखोला

कोदोको ढिँडो र सिस्नु खान सिकाउँदै गुरुङ घरवास

नवलपरासी (बर्दघाट सुस्तापूर्व), कात्तिक १५ । स्थानीय संस्कृति र परिकार पस्किएर पाहुनाको स्वागतसँगै आर्थिक स्तर विकासका लागि खोलिएका कतिपय घरवासलाई आधुनिकताले छुँदै गएको छ । स्थानीय संस्कृति, रहनसहन र खानाका

कुनै चमत्कार भएमात्रै अवको दुई महिनामा पोखरामा अन्तर्राष्ट्रिय उडान

काठमाडौं, कात्तिक १४ । नेपालको हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आगामि पुस १७ (सन् २०२३ जनवरी १) लाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनको दिन तोकेको

‘चुनावभन्दा पर्यटक आए पुग्छ’

गोरखा, कात्तिक १२ । कोही करु कुट्दै छन्। कोही उवा बत्ताउँदै छन्। कोही खाना पकाउँदै छन्। कोही पर्यटकको बाटो नियाल्दै छन्। मनासलु क्षेत्रमा पर्ने गोर्खाको उत्तरवर्ती अन्तिम हिमाली गाउँ साम्दोमा

धवलागिरि पदमार्गः सम्भावना अथाह, पूर्वाधार अभाव

काठमाडौं, कात्तिक ११ । पथप्रदर्शक छिरी राईले सात वर्षपछि धवलागिरि चक्रिय पदमार्गमा पर्यटकलाई लिएर आफैँ पुगे। काठमाडौँमा आसाकी ट्रेक्स एण्ड एक्सपिडीसनका सञ्चालकसमेत रहेका राईले दर्जनौँपटक धवलागिरि चक्रिय पदमार्गमा पर्यटक लिएर

मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार

मुस्ताङ, कात्तिक ११ । हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत

नेपालको ताजमहल नामले प्रख्यात रानीमहल नियाल्दै जलयात्रा

पाल्पा, कात्तिक ५ । बाँके नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा (¥याफ्टिङ) नखेली मनले मानेन । पहिलो पटक रानीमहल आएका पौडेलले बर्सातको भेलसँगै कालीगण्डकी नदीमा ¥याफ्टिङको आनन्द लिए

पुनहिलमा पर्यटकको भीड

म्याग्दी, कात्तिक ५ । म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत सातादेखि मौसममा आएको सुधारसँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुनथालेको

गोसाइँकुण्ड तथा लाङटाङ क्षेत्रको पदयात्रामा बढे पर्यटक

रसुवा, असोज ३१। शरद् ऋतुको आगमनसँगै रसुवाको हिमाली पद यात्रामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या क्रमशः वृद्धि हुन थालेको छ । कोरोना सङ्क्रमणपश्चात् फाट्टफुट रूपले देखिने पर्यटक पछिल्लो समय