Logo
प‌र्यटन

चन्द्रागिरि केबुलकार दसैँ, तिहारमा पनि खुल्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १७ असोज: चन्द्रागिरि केबुलकार दशैँ तिहारमा पनि खुल्ने भएको छ । चन्द्रागिरि हिल्स प्रालिले भालेश्वर मन्दिर दर्शन र चन्द्रागिरि रिसोर्टमा जाने पाहुनाका लागि लक्षित

विस्तृत पढ्नुहोस
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला

चितवन, १७ असोज: चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला गरिएको छ । कोभिड–१९ को दोस्रो लहरसँगै पर्यटकीय गतिविधि बन्द थिए । हरेक वर्ष वर्षायाममा बन्द रहने निकुञ्जभित्रको पर्यटकीय गतिविधि वर्षा

गति बढाउँदै होटल तथा पर्यटन व्यवसाय

–नीरज गौतम नेपालगञ्ज, १५ असोज: कोरोनाको विश्वव्यापी महामारीका कारण नेपालमा भएको लकडाउनतथा निषेधाज्ञापछि लगभग शून्यमा झरेको बाँके जिल्लाका ठूला सुविधा सम्पन्न होटलको कारोबारले अहिले विस्तारै गति लिन थालेको छ ।

पर्यटकका लागि शुक्लाफाँटा खुला

कञ्चनपुर, १५ असोज: शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ । पर्यटकीय गतिविधिका लागि निकुञ्ज खुला गरिएको हो । विश्वव्यापी सङ्क्रमणका रूपमा फैलिएको दोस्रो चरणको कोरोना

हिमालय एअरलाइन्सद्वारा प्रयास नेपाललाई शैक्षिक समाग्री हस्तान्तरण

काठमाडौं, असोज १५ । हिमालय एअरलाइन्सले आफ्नो बार्षिक सामाजिक उत्तरदायित्वको प्रतिवद्वता अनुसार प्रयास नेपाललाई बर्षभरि आवश्यक पर्ने शैक्षिक सामाग्री प्रदान गरेको छ । हिमालयले निरन्तर पाँचौ बर्षका लागि ती सामाग्रीहरु

धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाको आरोहण

काठमाडौं, असोज १५ । संसारको सातौँ आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठले सफल

बुद्ध एयरका चर्चित पाइलट शेर्पालाई विमान चलाउन रोक

काठमाडौं, १४ असोज । ७३ जना यात्रु चढेको बुद्ध एयरको विमानको पाङ्ग्रा नखुल्दा २ घन्टा आकाशमा फन्को मारेर सफल अवतरण गराएर चर्चा बटुलेका पाइलट हुन् आङ्गेलु शेर्पा । उनी यात्रुको

जहाज र हेलिकोप्टरमा समस्याहरु देखापरेपछि छानविन समिति

काठमाडौं, १३ असोज । नेपालको हवाई सेवामा एयरलाइन्सहरु धमाधम खुलेर सञ्चालनमा आए तर उडान सुरक्षाको विषय गम्भीर बनेर आएको छ । विभिन्न समयमा आन्तरिक उडानका हवाइजहाज र हेलिकोप्टरमा समस्याहरु देखिए

विशिष्ट पाहुनाको आगमनसँगै पर्यटन चलायमान हुने आशा

पोखरा, १३ असोज । कोभिड–१९ निर्मूल भएको छैन तर १८ महिनादेखिको एउटा त्रास भने केही घटेको छ । खोपको सहजतासँगै अहिले मानिसलाई कोभिडबाट सुरक्षित हुन सकिन्छ भन्ने आशा पलाउँदै गएको

पर्यटन प्रवद्र्धनका लागि लुम्बिनीका होटलमा अफर

भैरहवा, १२ असोज: कोभिड–१९ का कारण धरासायी बनेको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले विभिन्न अफरको सार्वजनिक गर्दै व्यापार खुला गरेको घोषणा गरेका छन् । आन्तरिक पर्यटकलाई लक्ष्य गर्दै यहाँका होटलले आवास

चितवन निकुञ्जमा पोथी गैँडा मृत फेला

नवलपुरं, असोज १२। चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ । सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको

‘विदेशी राजदूत एवं कूटनीतिज्ञहरु हाइकिङ’मा सहभागी(फोटोफिचर)

पोखरा ११, असोजः विश्व पर्यटन दिवसका अवसरमा पोखरा आउनुभएका विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुखहरु पोखरा–२४ कास्कीकोटको देउरालीमा अपाङ्गमैत्री पदमार्गमा पद यात्रा गर्दै । नेपाल पर्यटन बोर्ड गण्डकी, ट्रेकिङ एजेन्सी

Screenshot