काठमाडौँ, ६ असार: नागरिक लगानी कोषले कोरोनाबाट अति प्रभावित पर्यटन उद्योगसँग सम्बद्ध–होटल, ट्राभल, टे«किङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीलाई राहत दिने भएको छ । कोषले
पोखरा, ४ असार: पोखरा पर्यटन परिषद् आवद्ध सङ्घ संस्थाले कोरोना महामारीले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा देखिएको जनाउँदै यस क्षेत्रका अग्रपङ्क्तिमा रहेकालाई खोपको व्यवस्था सुनिश्चित गर्न माग गरेका छन् ।
काठमाडौं, १ असार । ६५ वर्षको लामो ईतिहास बोकेको नेपाल वायुसेवा निगममा पछिल्लो समय पाईलट दाजुभाईका कारण एकपछि अर्को गरेर संस्थाको शाख गिराउने काम भएको भन्दै सम्बद्ध निकायका प्रतिनिधिहरु चिन्तित
काठमाडौं, ३१ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री उमाशंकर अरगरियाले आन्तरिक उडान सुचारु गर्नेगरि मन्त्रिपरिषदमा प्रस्ताव लगेका छन् । पछिल्लो समय विमान सञ्चालकहरुले तत्काल उडान सुचारु गर्न सरकारसमक्ष आग्रह
काठमाडौं, ३१ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री उमाशंकर अरगरियाले सुधारको ठोस कार्ययोजना ल्याउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन् । सोमबार काठमाडौको न्युरोडस्थित् निगमको कार्यालयको अनुगमन गर्दै
तनहुँ, २९ जेठ: बन्दीपुर केबुलकार एण्ड टुरिज्म लिमिटेडले बन्दीपुरमा पाँचतारे होटलको निर्माण कार्य अघि बढाएको छ । पहिलो चरणमा केबुलकार र दोस्रो चरणमा क्विन टावर सञ्चालन गर्ने योजना रहेको सो
कञ्चन दीक्षित : छिमेकमा एक वृद्ध र बालकले रुख रोप्दै गरेको देख्दा एकछिन नजिकै गएर हेर्न मन लाग्यो । ‘बाबु हाम्रो जीवनमा हामीले धेरै रुख रोप्नुपर्छ,’ करिब पाँच वर्षको एक बालकलाई
पोखरा, २१ जेठ: पोखराको फेवातालमा डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आइरहेका डुङ्गा चालकहरुलाई रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखरा र आर्ट अफ लिभिङले राहत सामग्री वितरण गरेको छ । कोरोना सङ्क्रमणको
काठमाडौं, १५ जेठ । सरकारले पर्यटन क्षेत्रमा २८ अर्ब २७ करोड बजेट विनियोजन गरेको छ । त्यस्तै, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम भने खारेज गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद
काठमाडौँ, ९ जेठ: वसन्तयामको जारी सगरमाथा आरोहण क्रममा आज एकै दिन झण्डै १५० आरोहीले सगरमाथा आरोहण गरेका छन् । आरोहणका लागि अनुकूल मौसम भएपछि शनिबार राति चुचुरातर्फ लागेका १५० भन्दा
सोलुखुम्बु, ९ जेठ: मौसम अनुकूल भएसँगै सगरमाथा आरोही शिखरतर्फ हिँडेका छन् । ताउ–ते आँधीका कारण मौसम प्रतिकूल हुँदा आधारशिविर र शिविर–२ मा रहेका अधिकांश आरोही आज शिखरतर्फ लागेका पर्यटन विभागका
-जनक श्रेष्ठ लमजुङ, ८ जेठ: कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेसँगै विश्व पर्यटन क्षेत्रमध्ये एक चक्रिय अन्नपूर्ण पदमार्ग सुनसान बनेको छ । गत वर्ष कोरोना सङ्क्रमणको केही जोखिम कम भएसँगै विस्तारै