Logo
प‌र्यटन

पोखराको मौसम त खुल्यो तर खुलेन पर्यटन व्यवसायीको मन

-रिपोर्टर्स नेपाल/संवाददाता

–जमुनावर्षा शर्मा पोखरा, २ मङ्सिर। मौसमले यतिबेला निकै साथ दिएको छ पोखरालाई । टलक्क टल्केको माछापुच्छ्रे हिमालको छायाँ फेवातालमा निकै आकर्षक देखिन्छ । पहिलो पटक

विस्तृत पढ्नुहोस
बन्दीपुरमा पर्यटकको चहलपहल

दमौली, ३० कात्तिक: कोभिड–१९ पछि सुस्ताएको बन्दीपुरको पर्यटन चलायमान हुन थालेको छ । कोभिड–१९ पछि लकडाउन र निषेधाज्ञाका कारण ठप्प रहेको बन्दीपुरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । बन्दीपुर पर्यटन

पर्यटन क्षेत्रको सुधारका लागि चैनपुरमा विज्ञ समूह गठन

किमाथाङ्का, २९ कात्तिक: पर्यटन क्षेत्रको समग्र विकास तथा सुधारको कार्ययोजनासहित रणनीतिक महत्वका विषयवस्तुमा सुझाव दिन सङ्खुवासभाको चैनपुर नगरपालिकाले सात सदस्यीय पर्यटन विज्ञ समूह गठन गरेको छ । त्यहाँको पर्यटन क्षेत्रको

कागेश्वरी धामलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरिने

काठमाडौँ, २८ कात्तिक: कागेश्वरी मनोहरा नगरपालिका वडा नं–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको कागेश्वरी धामलाई धार्मिक पर्यटीय स्थलका रुपमा विकास गरिने भएको छ । वाग्मती प्रदेशका भौतिक पूर्वाधार

जिप लाइनमा पर्यटकको आकर्षण

भजनी २८ कात्तिक: कैलालीको चिसापानीस्थित कर्णाली नदीमा ‘जिप लाइन’ सेवा सञ्चालनमा आएपछि यहाँ पर्यटकको आकर्षण बढेको छ । सुदूरपश्चिम प्रदेशको प्रवेश द्वारसमेत रहेको कैलालीको चिसापानीमा सो सेवा सञ्चालनमा आएपछि पर्यटकको

दशैँतिहारमा मुगुको राराताल घुम्नेको लर्को

मुगु, कार्तिक २८ । कोरोनाका कारण सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या अहिले बढेको छ । दशैँतिहारमा बिदा परेका कारण रारा हेर्न जानेको सङ्ख्या बढेको हो

पर्वतीय हिम श्रृङ्खलामा पर्यटक भित्र्याउनेः मन्त्री फुँयाल

मकवानपुर, २७ कात्तिक: वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुँयालले राष्ट्रिय गौरवको आयोजना निर्माण एंव पर्वतीय हिम श्रृङ्खला दृश्यावलोकणका लागि आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने गुरुयोजना तयार गरी त्यसको

‘पर्यटन प्रर्वद्धनका लागि योजनावद्ध तवरले काम हुन्छ’

ताप्लेजुङ, कार्तिक २७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाको पर्यटन प्रर्वद्धनका लागि गुरु योजनाका साथ अघि बढ्ने बताएका छन् । पर्यटन प्रर्वद्धनका हिसाबले अथाह

मानहुँको विकासका लागि प्रदेश सरकारको चासो

तनहुँ, कार्तिक २७ । जिल्लाको व्यास नगरपालिका–५ स्थित मानहुँकोटको विकासका लागि गण्डकी प्रदेश सरकारले चासो देखाएको छ । पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको मानहुँकोटमा आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले

प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट

काठमाडौँ, २५ कात्तिक: चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ । विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा

पर्यटन र पर्वतारोहण विषयको पठनपाठन सञ्चालन हुन्छः मन्त्री भट्टराई

ताप्लेजुङ, २५ कात्तिक: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन प्रवद्र्धनका लागि मुलुकका विभिन्न स्थानमा पर्यटन र पर्वतारोहण विषयको पठनपाठन सञ्चालन गर्ने बताएका छन् । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी

कोरानाका कारण समस्यामा घरबास

गलकोट, कार्तिक २५ । पर्यटकीय सम्भावना भएका गाउँमा पछिल्लो समय घरबास कार्यक्रम निकै प्रभावकारी देखिएको छ । कोरोना भाइरसले महामारीको रूप नलिएको भए अहिले घरबास भरिभराउ हुने सिजन हो ।