Logo
Uncategorized

आजदेखि मुग्लिन–पोखरा सडक राति बन्द नहुँने

-रिपोर्टर्स नेपाल/संवाददाता

तनहुँ, २५ मङ्सिर । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको

विस्तृत पढ्नुहोस
तनहुँका ४५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध

दमौली (तनहुँ), २३ मङ्सिर । जिल्लामा ४५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन् । जिल्लास्थित स्वास्थ्य बिमा बोर्डका अनुसार जिल्लाका तीन लाख २१ हजार एक सय ५३ जनामध्ये एक

दमक विजनेश टावरको उद्घाटन गर्न प्रधानमन्त्री ओली भोलि झापा जाँदै

काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली भोलि गृहजिल्ला झापा जाने तय भएको छ । उनी झापामा दुई दिन रहने पार्टीले जनाएको छ । झापा बसाईको क्रममा उनले दमक

सर्केगाड उपाध्यक्षमा माओवादीकी तिमिल्सिना विजयी

हुम्ला, १८ मङ्सिर । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको स्थानीय तहको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की देवकी तिमिल्सिना विजयी भएकी छन्। नेपाली कांग्रेसका उम्मेदवार सविता बुढालाई

दुई अर्ब ६३ करोडका लागतमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न : परीक्षण सफल

ताप्लेजुङ, मंसिर १५ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३ दशमलव ५ मेगावाट

तीन सय रुपैयाँले घट्यो सुनको मूल्य, कति पुग्यो?

काठमाडौं, मंसिर १३ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार तीन

बोटबाटै झर्न थाले सुन्तला, किसान चिन्तित

म्याग्दी, मंसिर १० । टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झर्न थालेको जनाइएको छ

रूसद्वारा किएभमा मिसाइल र ड्रोनद्वारा आक्रमण

युक्रेन, २८ कात्तिक । रूसले बुधबार किएभमा आफ्नो आक्रमण बढाइ राजधानीमा ड्रोन र मिसाइलद्वारा ७० भन्दा बढी हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन् । रूसी सेनाहरू पूर्वमा अगाडि बढिरहेको अवस्थामा

दूध उत्पादक किसानलाई अनुदान

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर रु २० अनुदान दिने भएको छ । गाउँपालिकाले गत आर्थिक वर्षसम्म प्रतिलिटर सात रुपैयाँ पचास पैसा अनुदान दिँदै आएकोमा

राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठी माताको पूजा आराधना

काठमाडौँ, २२ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा निर्माण गरिएको छठ घाटमा पुगी छठी माताको पूजा आराधना गरी सूर्यलाई अर्घ दिएका छन् । प्रत्येक वर्ष

रवि लामिछानेको छठपनि हिरासतमै बित्ने

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको छठ पर्व पनि हिरासतमै बित्ने भएको छ । यस बर्षको तिहार हिरासतमै बिताएका पूर्व गृहमन्त्री लामिछाने छठमा पनि हिरासतमै

बाँदरले दुःख दिएपछि कृषक कफीखेतीमा आकर्षित

दमौली, कार्तिक १९ । तनहुँको शुक्लागण्डकी नगरपालिका- १२ लिलाचोकमा कफीको नर्सरी स्थापना गरिएको छ ।बाँझो रहेका जमिनलाई उत्पादनसँग जोड्न कफीखेती गर्ने अभियानसहित कृषि सहकारी संस्थाले यहाँ कफीको नर्सरी स्थापना गरेको