Logo
Uncategorized

चुनावमा उम्मेदवारको बाहेक ४० अर्ब रुपैयाँसम्म खर्च

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत २२ । सरकारले आगामी वैशाख ३० गते ७५३ ओटै स्थानीय तहको चुनाव गर्दै छ । चुनाव आउन ३८ दिन बाँकी रहँदा त्यसले अर्थतन्त्रमा

विस्तृत पढ्नुहोस
खाद्यान्न र औषधि समेत किन्न नसकिने अवस्था आउन सक्छः पूर्व गभर्नर

काठमाडौं, २२ चैत । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले अर्थतन्त्र ओरालो लाग्दै जाँदा भोलि खाद्यान्न र औषधि समेत किन्न नसकिने अवस्था आउन सक्ने औंल्याएका छन् । नेपाली रेडियो

हाम्रो सहकार्य कांग्रेससँग हो, गुट-उपगुटसँग होइनः हरिबोल गजुरेल

काठमाडौं, २२ चैत । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले भरतपुर महानगरको मेयरमा नेपाली कांग्रेसले दाबी गर्नुलाई अन्यथा रुपमा नलिएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम

“पुलिस लगाएर महाधिवेशनको पैसा उठाउँछु वा चुनाव जित्छु भन्ने सोचेर आईजीपी बनाउने ?”

काठमाडौं, २२ चैत । नेपाल पूर्व प्रहरी संगठनका अध्यक्ष वसन्त कुँवरले प्रहरी महानिरीक्षक (आईजीपी) हुने महत्वाकांक्षाले नेपाल प्रहरीको संगठन बरबाद भएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को

आज चैत्र २२ गते मगंलबार, यस्तो छ राशिफल

आज श्री शाके १९४४ बि.स.२०७८ साल चैत्र २२ गते मगंलबार इश्वी सन २०२२ अप्रिल ५ तारीख चैत्र शुक्ल पक्ष चतुर्थी तिथी कृत्तिका नक्षत्र प्रीति योग भद्रा करण चन्द्रमा बृष राशिमा

चितवनमा गठबन्धन दलबीच तालमेल गर्ने निर्णय

काठमाडौं, २१ चैत्र । चितवनमा सत्तागठबन्धन दलले आगामी चुनावमा तालमेल गर्ने भएका छन् । कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको सत्ता गठबन्धन जिल्ला स्तरीय संयन्त्रको आज बसेको बैठकले जिल्लाका

“नेपालको सत्तारुढ पार्टी सभापति भारतीय सत्तारुढ पार्टीको मुख्यालयमा जानुहुन्न भन्ने व्याख्याता को हो ?”

काठमाडौं, २१ चैत । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाल र भारतबीचको सीमा समस्या ढिलोचाँडो समाधान हुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम

राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिवलाई ऋषि धमलाको हमलाः “सार्वजनिक यातायातका साधनमा भाडा बढाएर जनतालाई महँगीको मारमा पार्नुभयो होइन ?”

काठमाडौं, २१ चैत । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थमा साउनदेखि चैतसम्म प्रति लिटर ३४ रुपियाँ मूल्यवृद्धि भएकाले सार्वजनिक यातायातको भाडा समायोजन गर्नुपरेको बताएका छन् ।

प्रधानमन्त्री देउवा छिमेकी देशमा चिया खान मात्र गएको भए बेग्लै कुरा, नत्र भारत भ्रमणका देखिने उपलब्धि केही छैनन्ः जगन्नाथ खतिवडा

काठमाडौं, २१ चैत । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा देखिने उपलब्धि केही नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को

आठ महिनामा साढे ३२ अर्बको सुन आयात

काठमाडौं, चैत २१ । चालू आर्थिक वर्षको आठ महिनामा अघिल्लो आवको सोही अवधिको भन्दा दोब्बर सुन आयात भएको छ । गत आवको पहिलो आठ महिनामा १६ अर्ब ३६ करोड २५

map of nepal
नेपाली दूतावासमा चुच्चे नक्सै गायब

काठमाडौं, चैत २१ । भारत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा संविधानमा उल्लेखित चुच्चे नक्सा गायब पारिएको छ । नेपाली दूतावासमै प्रशासनिक नक्सा गायब पारिएपछि सरकारको चरित्र उदांगो भएको छ । सरकारले

प्रधानमन्त्री देउवा बनारस पुगेर यसरी गरे पूजा (भिडिओसहित)

काठमाडौं, २० चैत । भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशस्थित वाराणसी (बनारस) पुगेका छन् । बनारसस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई स्वागत गर्न उत्तर प्रदेशका