Logo
Uncategorized

कच्चा बिलमार्फत एक वर्षमै ८० करोड बढीको कारोबार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ १२। लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आएको भगवती लेमिनेट्स प्रालिले आर्थिक वर्ष २०७७÷७८ मा मात्रै नक्कली बिल (कच्चा बिल) मार्फत ८० करोड बढीको

विस्तृत पढ्नुहोस
हेटौँडामा राष्ट्रियसभा चुनावको लागि सम्पूर्ण तयारी सम्पन्न

हेटौँडा, ११ माघ: राष्ट्रियसभा चुनावको लागि त्यहाँको मतदान केन्द्रमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि भोलि

कोभिडको परिस्थिति अनुकुल भएपछिमात्रै निर्वाचनको मिति घोषणा गर्नुपर्छ : अध्यक्ष ठाकुर

काठमाडौं, १० माघ । इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले कोभिड महामारी नियन्त्रण नभएसम्म निर्वाचन नगराउन सरकारसमक्ष आग्रह गरेको छ । उक्त पार्टीका अध्यक्ष बद्रीनारायण ठाकुरले हिजो (आइतबार) एक विज्ञप्ती जारी

‘विश्व सम्पदा’मा सूचीकृत हुन मन्त्रिपरिषद् निर्णय कुर्दै पनौती

काभ्रेपलाञ्चोक, ९ माघ : ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदामा सूचीकृत हुन मन्त्रिपरिषद् निर्णयको पर्खाइमा रहेको छ । सूचीकृत हुनुपूर्व आवश्यक सम्पूर्ण प्रशासनिक प्रक्रिया सकेर एक वर्षअघि

कोरोना खोपको डबल डोज लगाएका नागरिकलाई एनआइसी क्यापिटलको यस्तो सेवा

काठमाडौं, ९ माघ । एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत कोभिड भ्याक्सिनको डबल डोज लगाईसकेका नेपाली नागरिकहरुलाई लगानी व्यवस्थापन सेवा दिने घोषणा गरेको छ। संस्थाले माघ ७ गतेदेखि फागुन

कर्मचारीलाई कोरोना देखिएपछि पाल्पा प्रशासनद्वारा अत्यावश्यकबाहेकका सेवा बन्द

पाल्पा, माघ ९ । जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेकका अन्य सेवा हाललाई स्थगन गरेको छ। कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना सङक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक बाहेकका सेवा बन्द

मोबाइल चोर्ने दुई जना प्रहरी निलम्बनमा

काठमाडौं, माघ ९ । मोबाइल ग्यालरीबाट मोबाइल चोरी गर्ने दुईजना प्रहरी निलम्बनमा परेका छन्। प्रहरी हवल्दार होमबहादुर माल र जवान भरतबहादुर बुढाल निलम्बनमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ

साइबर सुरक्षामा जोखिम बढ्यो, कडा कारबाहीको व्यवस्था गर्न माग

काठमाडौं, माघ ८ । नेपाल दूरसञ्चार प्राधिकरणले बढ्दो आपराधिक क्रियाकलाप रोक्न कडा कारबाहीको व्यवस्थासहितको साइबर सुरक्षा ऐन÷नियम बनाएर त्यसको प्रभावकारी कार्यान्वय गर्नुपर्ने माग गरेको छ । प्राधिकरणले सूचना तथा सञ्चार

सार्वजनिक सेवा लिन आजदेखि खोप कार्ड अनिवार्य

काठमाडौंं, माघ ७ । सरकारले कोरोना संक्रमण बढ्दै गएपछि आजबाट सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरेको छ । पछिल्लो समय देशभर कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकामा आज राती देखि

स्थानीय तह निर्वाचन सकसः संविधान मान्ने कि ऐन?

काठमाडौं, माघ ५ । सत्तारूढ राजनीतिक दलबीच दुई दिनभित्र सहमति बनाएर स्थानीय तह निर्वाचनको मिति घोषणा गरिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको राजनीतिक समितिको बैठकमा संविधान र स्थानीय

संक्रमण बढ्दा दलका गतिविधि ठप्प

काठमाडौं। काठमाडौं उपत्यकासँगै देशैभरि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि राजनीतिक दलका गतिविधि ठप्प हुन थालेका छन् । सरकारले सभा, सम्मेलनसहित २५ जनाभन्दा बढी व्यक्ति एक ठाउँमा भेला हुनमा रोक लगाएपछि

तत्कालै लकडाउन नहुने

काठमाडौं, पुस २७ । नेपालमा एक सातादेखि दैनिक २ प्रतिशतले कोरोना संक्रमणदरमा वृद्धि भएपछि कोभिड १९ संकट व्यवस्थापन समितिले तत्कालै लकडाउन नगर्ने तर संक्रमणको गति संकटतिर गएमा स्मार्ट लकडाउनको कार्यविधिअनुसार