Logo
Uncategorized

टिमसहित महाधिवेशनमा होमिने तयारीमा देउवा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक २६ । आसन्न महाधिवेशनबाट पुनः नेतृत्व लिने तयारी गरिरहेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनका लागि आफ्नो नेतृत्वको टिम बनाउन

विस्तृत पढ्नुहोस
मूल्यवृद्धि फिर्ता नलिए सरकारविरुद्ध आन्दोलनको आँधीबेहरी ल्याउने नेविसंघको चेतावनी (विज्ञप्तीसहित)

काठमाडौं, २५ कार्तिक । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ । मूल्यवृद्धि फिर्ता नलिए तत्काल आन्दोलनको

ग्वार्को चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं, २५ कात्तिक । काठमाडौंको ग्वार्को चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । बिहान पौने ६ बजे ना ६ ख १९३३ नम्बरको ट्रकको ठक्करबाट बा ३१ प ७५४

ट्रक र बस ठोकिँदा दुई जनाको मृत्यु

काठमाडौं, कार्तिक २४ । ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५

क्षतिको आधारमा पीडितलाई राहत उपलब्ध गराइने, यी हुन मन्त्रिपरिषद्का अरु निर्णय

काठमाडौं, २३ कार्तिक । सरकारले हालैको बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक ८ गतेको बैठकले बेमौसमी

सामूहिक बलात्कारका तीन आरोपी पक्राउ

गलेश्वर,कात्तिक २३ गते । सामूहिक बलात्कारको अभियोगमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–५ पुलाचौरमा एक महिलालाई बलात्कार गरेकोे किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय

हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, १९ कार्तिक । नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका हिमाली भेगमा हल्का हिमपात तथा प्रदेश

मिथिलामा ‘गोधन’ पर्व मनाइँदै

बर्दिवास, १९ कार्तिक । दीपावली (तिहार) पर्वको चौथो अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज महोत्तरीसहितका मिथिला क्षेत्रमा गोधन पर्व मनाइँदै छ । बस्तीका आपस्त बन्धुबान्धव, परिवारका घरमूली, महिला एक ठाउँमा

तिहारको चौथो दिन आज गोवर्धन पूजा गरि मनाईंदै

काठमाडौं, कार्तिक १९ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्र्तगत यमपञ्चकको आज चौथौ दिन गोवर्धन पुजा । आज देशभर परम्परा अनुसार गाई, गोवर्धन पर्वत र गोरु पूजा गरिँदैछ । आज

फरक–फरक पहिरोमा परी दुई छोराको मृत्यु, पीरका दिन विताउँदै मनरुपा

पाँचथर, कार्तिक १८ । जिल्लाको मिक्लाजुङ गाउँपालिका–१ अठभैयाकी मनरुपा नेपालीको आँगनसम्म पहिरो आइपुगेको छ । खेती लगाउन खेतबारी पहिरो गएर भिर बनेको छ । घर वरिपरि पहिरो गएको छ ।

मादल घन्केपछि देउसिरे भाका

काठमाडौं, कार्तिक १८। घरघरमा झिलिमिली बत्ती, घरका कौसी अनि करेसामा रङ्गीचङ्गी फूल र आँगनमा देउसीभैलोको आवाज अर्थात् तिहार । नेपालीको घरआँगनमा तिहार सुरु भइसक्यो । देउसीभैलोका लागि नयाँ मादल खरिद

पुल नबन्दा आवागमनमा समस्या

राजविराज, १७ कात्तिक । दुई साताअघि आएको बाढीले बेल्ही–मल्हनिया सडक खण्डको पक्की पुल भत्काएपछि अहिले आवतजावतमा समस्या हुने गरेको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाअन्तर्गत बेल्ही–मल्हनिया सडक खण्ड जोड्ने जीर्ण