Logo
Uncategorized

असोजबाट शिक्षकको पदपूर्ति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन २६ । शिक्षक सेवा आयोगले असोज पहिलो साताभित्र नयाँ शिक्षकको पदपूर्ति प्रक्रिया अगाडि बढाउने भएको छ । झन्डै १५ हजारको हाराहारीमा नयाँ जनशक्ति

विस्तृत पढ्नुहोस
विद्यार्थीलाई खोप उपलब्ध गराउन स्वास्थ्य राज्यमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, २५ साउन । नेपाल विद्यार्थी संघ लगायत संयुक्त विद्यार्थी संगठनले परिक्षा दिने विद्यार्थीहरुलार्ई प्राथमिकताका आधारमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । संयुक्त विद्यार्थी संगठनले आज

महिलालाई अभद्र व्यवहार गर्ने युवक पक्राउ

मोरङ, २४ साउन । महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । ६२ वर्षीया महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा रंगेली नगरपालिका(२ भण्डारी टोल बस्ने २२ वर्षीय शुरा

गत आर्थिक बर्षमा ३८ केजी बराबरको सुनका गरगहना निर्यात

काठमाडौं, साउन २२ । गत आर्थिक वर्ष (आव) २०७७/७८ मा नेपालबाट ३८ करोड ७१ लाख ७६ हजार रुपैयाँ बराबरको सुनका गरगहना निर्यात भएका छन् । परिमाणका आधारमा ३८ केजी बराबरको

बँदेललाई थापेको विद्युतीय धरापमा परेर दाजुभाइको मृत्यु

बैतडी, साउन २१ । जंगली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय

विदेशमा मृत्यु हुनेका आफन्तलाई वर्षमा दुई अर्ब

काठमाडौं, साउन २१। रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका २४ जनाको शव एक साताअघि नेपाल ल्याइयो। कोरोना महामारीका कारण नियमित हवाई उडान हुन नसक्दा ती शव केही समयदेखि मलेसियामै रोकिएका थिए।

जबर्जस्ती हटाए अदालत जाने शाक्यको चेतावनी

काठमाडौं, साउन २१ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफूलाई जबर्जस्ती बर्खास्त गरे अदालत जाने चेतावनी दिएका छन्। ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले राजीनामा दिन

बैंक र पालिकाको चरम लापरबाही, ९ सय २० बालबालिका पोषण भत्ताबाट वञ्चित

जाजरकोट, साउन २१ । बैंक र नगरपालिकाले समन्वय नगर्दा जाजरकोट भेरी नगरपालिकाका बालबालिका पोषण भत्ता पाउनबाट वञ्चित भएका छन् । बैंक र पालिकाको चरम लापरबाहीले भेरी नगरपालिकाका ९ सय २०

हिमानी थाइल्यान्डमा, पारस निर्मल निवासमा

काठमाडौं, साउन २१ । बेलाबेलामा विवादमा आइरहने पूर्वयुवराज पारस शाह पहिलोपटक लामो समयसम्म निर्मल निवासमा बसेका छन् । तीन वर्षअघि थाइल्यान्डबाट नेपाल फर्केयता कहिले कुण्डलिनी, कहिले हरिसिद्धि र बानेश्वरको थापागाउँ

अत्याधिक बर्षाको सम्भावना, नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सर्तक रहन आग्रह

काठमाडौं, साउन २० । हाल देशका अधिकांस भू–भागमा सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमाती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि जिल्लाहरुमा हल्का देखि मध्यम वर्षा

मेलम्ची बगरमा परिणतः तत्काल पानी ल्याउन असम्भव

काठमाडौं, साउन २० । दुई पटकको बाढीले क्षतविक्षत बनाएको मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकावासीको तिर्खा मेटाउने विषय थप अन्योल बनेको छ । असार १ र साउन १७ गतेको बाढीले आयोजनाका

त्रिशूली १ को उद्घाटन अक्टोबरमा

काठमाडौं, साउन १९ । माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना आगामी कात्तिक (अक्टोबर)मा उदरघाटन गर्नेगरी काम भइरहेको छ । कोरियाली सहयोगमा निर्माण भइरहेको परियोजनाको गतिविधिबारे कोरियाका राजदूत पार्क चोङ–सुकले ऊर्जा, जलस्रोत