Logo
Uncategorized

सभापति देउवाद्वारा डा उप्रेतीको निधनप्रति दुःख व्यक्त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना नेता एवं पूर्वसांसद डा शङ्करप्रसाद उप्रेतीको निधनप्रति दुःख व्यक्त गरेका छन् । कांग्रेस झापाका

विस्तृत पढ्नुहोस
ला लिगामा बार्सिलोना विजयी, सेभिया २-० ले पराजित

स्पेन, १६ फागुन । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र ओस्माने डेम्बेलेले एक एक गोल

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

दमौली, फागुन १६ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ। दुर्घटनामा एक युवती घाइते भएकी छन्। मृत्यु हुनेमा व्यास–२

प्रचण्ड र माधव नेपाल पार्टी एकता नगर्ने पक्षमा

काठमाडौं, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टी पुनः एक बनाउन बामदेव गौतमसहित दोस्रो पुस्ताका नेताहरु सक्रिय छन् । गौतमले एकीकरणको सूत्रसहित सक्रियता बढाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली

राष्ट्रपति भण्डारीबाट जोशीको स्वास्थ्यलाभको कामना

काठमाडौं, १५ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले मष्तिस्काघात भई उपचाररत नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना गरेकी छिन् । राष्ट्रपति भण्डारीको स्वास्थ्यलाभको कामनासहितको सन्देश लिएर उनका प्रेस सल्लाहकार टीका

अबको निकासः अध्यादेश वा एकता

काठमाडौं, फागुन १५ । राजनीतिक रूपमा दुई समूहमा विभाजित भए पनि कानुनी रूपमा सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एउटै दलका रूपमा छ। नयाँ सरकार गठन गर्न नेकपाका दुवै समूह निर्णायक

मझधारमा कांग्रेसः सत्ता कि संगठन

काठमाडौं, फागुन १५ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेपाली कांग्रेस अनौपचारिक रूपमा विभाजित नेकपाको ‘मझधार’ मा उभिएको छ। नयाँ सरकार निर्माणका लागि कांग्रेस अहिले निर्णायक शक्तिका रूपमा देखिएको छ।

‘कागजको ऐना हेरे जस्तो महसुस भयो’

काठमाडौं, १४ फागुन । हरिवंश आचार्य, नामै काफी छ । नाम सुन्नासाथै जो कोहीका मुहारमा हाँसो छचल्किन्छ । उनले बोल्न थाल्दा धेरैको हाँसोका फोहोरा उठ्छ । अझ व्यङ्ग्य नै कस्दा

बिरामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु, चार घाइते

म्याग्दी, फागुन १४ । जिल्लाको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ

सभापति देउवाद्धारा जोशीको स्वास्थ्यलाभको कामना

काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मस्तिष्कघात भइ नर्भिक अस्पताल भर्ना भएका नेता नविन्द्रराज जोशीको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । सामाजिक सञ्जालमार्फत देउवाले

संसद पूनःस्थापनापछि राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शितलनिवासमा

काठमाडौं, १३ फागुन । सर्वोच्च अदालतले संसद् पूनःस्थापना गरेपछि पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । उनी केहीबेर अघिमात्रै शितलनिवास पुगेको जनाईएको छ ।

रामचन्द्र पौडेलको प्रश्न : प्रधानमन्त्री के मुखले संसद्मा जानुहुन्छ ?

काठमाडौं, १३ फागुन । प्रमुख प्रतिपक्षी दली नेपाली कांग्रेसका वरिष्‍ठ नेता रामचन्द्र पौडेलले आफैंले भंग गरेको प्रतिनिधिसभा पुनःस्थापना भइसकेको अवस्थामा प्रधानमन्त्री कुन मुखले संसदमा जान्छन् ? भनेर प्रश्न गरेका छन्