Logo
Uncategorized

सुुरु भयो नियमित खोप

-रिपोर्टर्स नेपाल/संवाददाता

लिमी (हुम्ला), कार्तिक १४ । हिमालपारिको बस्ती लिमीका तीनवटै गाउँका बालबालिकाले पहिलो पटक सबै खालका खोप लगाउन पाएका छन् । यसअघि स्वास्थ्यकर्मी वर्षको एक पटक

विस्तृत पढ्नुहोस
सांसद बस्नेत परिवारका सबै कोरोना मुक्त भएपछि लगाइयो दशैंको टीका

भक्तपुर, कार्तिक १३ । विजयादशमीका दिन सबैले आ–आफ्नो परिवारमा निधारमा टीका र शिरमा जमरा लगाउँदै आर्शिवाद लिनमा व्यस्त थिए । तर भक्तपुरको विकासमा अग्रणी भूमिका खेल्दै र्आएका सङ्घीय सांसद एंव

पत्रकार रबि लामिछाने दम्पत्तीमा कोरोना संक्रमण

काठमाडौं, कार्तिक १३ । पत्रकार रबि लामिछाने दम्पत्तीमा कोरोना संक्रमण देखिएको छ । आफु र पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण देखिएको लामिछानेले समाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । बुधबार

धान खेतमा माछापालनः चार महिनामा तीन लाखभन्दा बढी आम्दानी

कञ्चनपुर, कार्तिक १३ । शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी तीन लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेका छन् ।जेकेए पशुपछी तथा मत्यस्यपालन फार्म खोलेर धान खेतमा

तास र कौडा खेल्ने २० जना पक्राउ

चितवन, कार्तिक १३ । जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ । चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ

कमलबजारका मेयरलाई कोरोना संक्रमण पुष्टी

अछाम, कार्तिक १३ । अछामको कमलबजार नगरपालिकाका मेयरलाई कोरोना संक्रमण पुष्टी भएको छ । मेयर ओमप्रकाश विष्टलाई बुधबार कोरोना संक्रमणको पुष्टी भएको हो । कमलबजार कोरोना प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर

ताँजकोट गाउँपालिकाका नाका बन्द

सिमकोट, ११ कात्तिक: हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागि आफ्ना अन्तरगाउँपालिकासँग जोडिएका सबै नाका बन्द गरेको छ । गाउँकार्यपालिकाको निर्णय अनुसार कोरोना जोखिम बढेकाले नाका बन्द गरिएको

कञ्चनपुरमा छोराले गरे आमाको हत्या

कञ्चनपुर, कार्तिक ९ । सामान्य घरायसी विवाद हुँदा कञ्चनपुरमा छोराले आमाको हत्या गरेका छन् । पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीका ३० वर्षीय पप्पु वादीले आफने आमा ५७

जहाँ घटस्थापनादेखि पूर्णिमासम्म महिलालाई मन्दिर प्रवेशमा निषेध गरिन्छ

जनकपुर, कार्तिक ९ । जनकपुरमा नवरात्रका प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा कायमै छ ।

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

बुटवल, कार्तिक ८। रुपन्देहीस्थित कोरोना अस्पतालमा उपचार गराउँदै आएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नंंम्बर ७ का ७५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको अस्पतालले

समर्थन मूल्यमा धान खरीद गर्ने सहकारीलाई अनुदान दिइने

काठमाडौं, कार्तिक ७ । सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरीद गर्ने सहकारीलाई सरकारले अनुदान दिने निर्णय गरेको छ । सरकारद्वारा तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरीद गर्ने

बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण

काठमाडौं, ६ कार्तिक । वाग्तमी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।मुख्यमन्त्री पौडेललाई सामान्य रुघाखोकी देखिएपछि उनी स्वास्थ्य मापदण्ड अपनाएर होम आइसोलेशनमा बसेका थिए। कोरोना परीक्षणका लागि