Logo
Uncategorized

नेपालमा लगानी भित्र्याउन जापानमा भव्य कार्यक्रम सम्पन्न, कसले के भने ?

जापान, ५ जेठ । नेपालमा जापानी लगानी र पर्यटक भित्र्यउने उद्देश्यले हालै जापानको औधोगिक नगरी नागोयामा गैरआवासीय नेपाली संघ एसिया प्यासीफिकको आयोजनामा एक कार्यक्रम आयोजना

विस्तृत पढ्नुहोस
बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक

सिन्धुली, ५ जेठ / बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक र १० टन भन्दा बढी वजन भएका मालवाहक सवारीसाधन बाहेक अन्यलाई सञ्चालनमा रोक लगाइएको छ । सडक

रासायनिक मलको कारोवारमा वृद्धि

विराटनगर, ४ जेठ  : कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न र मलको समस्या पूरा गर्न साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय विराटनगरद्वारा पूर्वाञ्चलमा शुरु गरिएको रासायनिक मलको कारोवार अत्यधिक रुपमा वृद्धि

चितवनका कुखुरामा बर्डफ्लु देखियो

चितवन, ४ जेठ / चितवनमा बर्डफ्लु देखापरेको छ । खैरहनी नगरपालिका–९ सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा एच फाइभ एन वान) देखिएको हो

आलुको मूल्य नपाएपछि किसान चिन्तित

बनेपा, ३ जेठ । काभ्रेपलाञ्चोकका किसान यसवर्षको आलु उत्पादनबाट त्यति सन्तुष्ट छैनन् । विगतको तुलनामा आलु कम फल्नुका साथै उचित मूल्य नपाएपछि किसान चिन्तित बनेका हुन् । यसवर्ष खन्ने मौसममा

माछापुच्छ्रे बैंकको एकैपटक १० वटा नयाँ शाखा सञ्चालन

काठमाडौं, २ जेठ । माछापुच्छ्रे बैंक लिमिटेडले एकैपटक थप १० शाखा कार्यालयको सुरुवात गरेको छ । बैंकका पुुर्व अध्यक्ष डा. विरेन्द्र प्रसाद महतो र बैंकका संचालक राममान श्रेष्ठले खोटाङ्गको हलेसी

चार लाख बढी लाभग्राहीको दोस्रो किस्ता प्रमाणीकरण

काठमाडौँ, २ जेठ : भूकम्प प्रभावित ३२ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख नाघेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।  स्थानीय तहसँग सहकार्य, प्राविधिक जनशक्ति उपलब्ध

ग्रामीण क्षेत्रमा ऊर्जाको विकास आवश्यक

काठमाडौँ, २ जेठ : ग्रामीण क्षेत्रको विकासका लागि त्यहाँ रहेको ऊर्जालाई सदुपयोग गर्नुपर्नेमा सहभागी वक्ताले जोड दिएका छन । ग्रामीण प्रविधि उत्पादक संघ र गाउँपालिका राष्ट्रिय महासंघद्वारा संयुक्त रुपमा अज

अर्गानिक विधिद्वारा खेती गर्नुको विकल्प छैन : कृषिमन्त्री साह

महोत्तरी, जेठ १  : कृषि क्षेत्रलाई प्रबद्र्घन गर्नका लागि किसानले अर्गानिक विधिद्वारा खेती गर्नुको विकल्प नरहेको प्रदेश नं २ का कृषिमन्त्री शैलेन्द्र साहले बताउनुभएको छ ।  सोमबार महोत्तरीको गौशाला नगरपालिकास्थित

खाद्यान्नमा आत्मनिर्भर बन्न किसानमुखी नीति ल्याइने

विराटनगर, ३१ वैशाख । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यस क्षेत्रको कृषि उत्पादन वृद्धि र खाद्यान्नमा आत्मनिर्भर बन्न सरकारले किसानमुखी नीति ल्याउने बताउनुभएको छ । ताप्लेजुङ उद्योग वाणिज्य

चालु आव नौ महिनामा टेलिकमको रु ११ अर्ब खुद मुनाफा

काठमाडौँ, ३० वैशाख : नेपाल टेलिकमले चालु आर्थिक वर्षको नौ महिनामा रु ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार खुद मुनाफा गरेको छ । कम्पनीले हालै प्रकाशित गरेको अपरिष्कृत

जनताको रकम सुरक्षाका लागि राष्ट्र बैंक प्रतिबद्ध : गभर्नर नेपाल

काठमाडौँ, ३० वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय क्षेत्रमा रहेको जनताको रकम सुरक्षाका लागि राष्ट्र बैंक प्रतिबद्ध रहेको बताउनुभएको छ । मेगा बैंक र