Logo
Uncategorized

कोरला–सुस्ता सडक प्रदेशको पहिलो गौरवको योजना

पोखरा, ३० चैत : प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरलादेखि सुस्ता जोड्ने सडक प्रदेश सरकारको पहिलो गौरवको योजना हुने बताउनुभएको छ । प्रेस

विस्तृत पढ्नुहोस
कृषि पेशालाई सम्मानित पेशाका रुपमा लिनुपर्छ : मन्त्री खनाल

काठमाडौँ, ३० चैत : कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषि पेशालाई सम्मानित र मर्यादित पेशाका रुपमा लिनुपर्ने बताउनुभएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा यहाँ आयोजना गरिएको

तराई र हिमालमा बढ्यो मूल्यवृद्धि, काठमाडौँमा कम

रमेश लम्साल : काठमाडौँ, ३० चैत / पछिल्लो महिनामा हिमाल र तराईमा मूल्यवृद्धि बढेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आठ महिनाको समग्र आर्थिक विवरणमा क्षेत्रगत उपभोक्ता मुद्रास्फीति काठमाडौँ

शर्मा माछापुच्छ्रे बैंकको सिईओमा नियुक्त

काठमाडौं,  २९ चैत  । माछापुच्छ्रे बैंककोे संचालक समितिको बैठकले सुमन शर्मालाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको छ । २१ वर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एस.वि.आई. बैंकबाट

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्न काम शुरु

चितवन, २९ चैत : नारायणगढ–मुग्लिन सडकको बाटो विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको उच्च जोखिम रहेका ठाउँमा काम थालिएको छ । सो सडकको ३३.२ किलोमिटर सडकमध्ये १७.१ किलोमिटरमा सडक विस्तारका लागि

भौतिक संरचना भत्काउन एक साताको समय

वीरेन्द्र कर्ण : वीरगञ्ज, २८ चैत / वीरगञ्जलाई समुन्नत शहर बनाउन व्यापारिक मार्ग योजना कार्यालय सिमराले गण्डक चोकदेखि पथलैयासम्म २० किलोमिटर सडक विस्तार गर्ने योजनाअन्तर्गत सो क्षेत्रमा रहेका निजी घर,

आर्थिक वृद्धिदर ५.५ हुने एडिबीको प्रक्षेपण

काठमाडौँ, २८ चैत : एशियाली विकास बैंक (एडिबी)ले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । आगामी आवमा मनसुन सामान्य हुने र

नेपाल आवास पुर्ननिर्माण परियोजना गोरखामा सुरु

कल्पना पौडेल : गोरखा, २८ चैत : सम्झौता गरेको तीन वर्षपछि भारत सरकारको सहयोगमा बन्ने नेपाल आवास पुर्ननिर्माण परियोजना गोरखामा सुरु भएको छ । विसं २०७२ वैशाखको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त

पाँच करोडको इँटा नष्ट

भक्तपुर, २७ चैत । एक सातायता परेको असिना पानीका कारण जिल्लामा रु पाँच करोड बराबरको काँचो इँटा नष्ट भएको छ । जिल्लाका ६२ वटा इँटा भट्टामा रहेको काँचो इँटा असिना

फर्निचर उद्योगमा आगलागी, रु बीस लाखको क्षति

राजविराज, २६ चैत : सप्तरीको बलान बिहुल गाउँपालिका–३ स्थित मौवहा चौकमा रहेको एउटा फर्निचर उद्योगमा गए राति आगलागी हुँदा रु २० लााख मूल्य बराबरको क्षति भएको छ । बलान बिहुल

कृषि सेवा केन्द्र स्थानीय तहलाई हस्तान्तरण

तेह्रथुम, २६ चैत (रासस) : जिल्ला कृषि विकास कार्यालय तेह्रथुमले आफू मातहतका कृषि सेवा केन्द्रहरु सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्न थालेको छ । कार्यालयले आइतबार आठराई गाउँपालिकामा रहेको कृषि सेवा

भूकम्पपीडितको नाम लाभग्राहीमा सूचीमा छैन

मलेखु, धादिङ, २५ चैत / उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका– ४ का ७६ वर्षीय परमेन तामाङको घर भूकम्पले बस्नै नहुने गरी लड्यो । उहाँ केही समय बारीको पाटामा बस्नुभयो । त्यपछि