Logo
Uncategorized

कसैले ऋण नपत्याएपछि तरकारी खेती गर्दा दुःखका दिन विदा

गोपालप्रसाद बराल : बर्दिवास, ३० फागुन / ‘गरे के हुँदैन’ भन्ने आहान महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ का उत्साही युवाले खेतीपातीबाटै राम्रो आर्जन गरेर चरितार्थ गरेका

विस्तृत पढ्नुहोस
महायज्ञबाट एक करोड २५ लाख सहयोग

विराटनगर, २८ फागुन । सरकारको स्मार्ट सिटी र ई–लाइब्रेरीको सोचलाई साकार बनाउन विष्णुमाया पुस्तकालय विराटनगरले उक्त कार्यको शुरुवात गर्न लागेको छ । आधुनिक सामुदायिक भवन सहितको ई–लाइबे्ररी सञ्चालन गर्न यही

राजश्व चुहावटमा संलग्नलाई कडा कारबाही गर्न अर्थमन्त्री खतिवडाको निर्देशन

फागुन २७, काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व चुहावटमा संलग्नलाई कडा कारबाही गरिने चेतावनी दिएका छन् । अर्थ मन्त्रालयमा आइतवार सुरक्षा निकाय र राजश्व अन्तर्गतका कर्मचारीहरूसँगको बैठकमा अर्थमन्त्री खतिवडाले

शेयरबजारले फेरी तर्सायो, एकैदिन ३१ अंकको गिरावट

काठमाडौँ, २७ फागुन  : शेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ । आइतबार सामान्य अंकले वृद्धि भएको नेप्से आज भने दोहोरो अंकले घटेर एक हजार २८४ दशमलव ९ बिन्दुमा पुगेको

दलित महिलाको सक्रियतामा नमूना बस्ती बन्दै

राजु विश्वकर्मा / लहान, २७ फागुन : केही वर्षअघिसम्म समस्यैसमस्याबाट थलिएको सिरहाको कर्जन्हा नगरपालिका ९ को दलित बस्ती अहिले भने नमूना बनेको छ । गाउँका दलित महिलाहरु संगठित रुप मै

१०० वर्ष उमेर पुगेका उपसैनिकलाई मासिक रु १० हजार दिइने

हिले, धनकुटा, २६ फागुन : नेपाली सेनाले १०० वर्ष उमेर पुगेका उपसैनिकलाई मासिकरुपमा रु १० हजार भत्ता उपलब्ध गराउने भएको छ । प्रधानसेनापति राजेन्द्र्र क्षत्रीले दुई नं वाहिनी अड्डा हिलेमा

नेपाल दलित उद्योग बाणिज्य संघ गठन

काठमाडौं, २६ फागुन । दलित समुदायको आर्थिक र सामाजिक स्तर माथि उठाउने उद्देश्यले नेपाल दलित उद्योग बाणिज्य संघको स्थापना भएको छ । रिपोर्टर्स क्लब नेपालमा नवगठिन संघले आज पत्रकार सम्मेलन

जुत्ता पसलमा आगलागी ६० लाखको क्षति

राजविराज, २६ फाग्न । सप्तरीको राजविराजस्थित हटियामा आज बिहान एउटा जुत्ता पसलमा आगलागी हुँदा करिब रु ६० लाख बराबरको क्षति भएको छ । स्थानीय नौसाद खातुनले बिक्रीका लागि राखिएको जुत्ता,

लुम्बिनी क्षेत्रको विकास उच्च प्राथमिकतामा

रुपन्देही, २५ फागुन । लुम्बिनी क्षेत्रको दिगो विकासका लागि प्रदेश नं ५ का सरकारले उच्च प्राथमिकता दिएको छ । प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा लुम्बिनी क्षेत्रको दिगो विकास

तोकिएको समयमा काम पूरा नगर्ने निकाय कारवाहीमा पर्ने

सप्तरी, २४ फागुन : प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले भौतिक निर्माणका काम छिटोछरितो एवं तोकिएको समयमा काम पूरा नगर्ने सम्बन्धित निकाय कारवाहीमा पर्ने बताउनुभएको छ । उहाँले

माइक्रो फाइनान्सले महिलालाई मुखिया बनाउँदै छ

रुपेन्द्र ऐडी : कालीकोट, २४ फागुन/ कुनै समयमा कर्णालीमा ‘महिला मुखिया र बाख्रा बटालो’ भएपछि प्रगति हुँदै जान्छ भन्ने उखान चल्थ्यो तर, अहिले आर्थिक क्षेत्रमा महिलालाई अगाडि लगाउँदा राम्रो बचत

१० छोरी एसएलसी उत्तीर्ण भएपछि अक्षय कोष स्थापना

सुरुङ्गा, झापा, २४ फागुन : एघारमध्ये १० छोरीले एउटै सामुदायिक विद्यालयबाट विशिष्ट श्रेणीमा एसएलसी (एसइई) परीक्षा उत्तीर्ण गरेपछि हर्षित एक दाताले विद्यालयमा अक्षयकोष स्थापना गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीलाई हरेक