Logo
Uncategorized

पचास हजार घर पुनःनिर्माणका लागि भारतले सहयोग गर्ने

काठमाडौँ, २४ फागुन । भारत सरकारले भूकम्प प्रभावित गोरखा र नुवाकोटमा ५० हजार घर पुनःनिर्माणका लागि अनुदान सहयोग गर्ने भएको छ । नेपालको भूकम्पपछिको पुनःनिर्माण

विस्तृत पढ्नुहोस
चालु आवमा आर्थिक वृद्धिदर ६ प्रतिशत रहने

काठमाडौँ, २३ फागुन : चालु आवमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने अर्थ मन्त्रालयले जनाएको छ । बजेटको अर्धवार्षिक समीक्षाअनुसार बाढीका कारण वर्षे बालीमा परेको नकारात्मक असरका कारण लक्ष्यभन्दा केही कम

तीन अर्बको आयोजना सञ्चालन

कञ्चनपुर, २३ फागुन  : भीमदत्त नगरपालिकामा रु तीन अर्बको क्षेत्रीय शहरी विकास आयोजना सञ्चालानमा आएको छ । शहरी पूर्वाधार विकासका लागि प्रदेश नं ७ मा भीमदत्त नगरपालिकासहित कैलालीको धनगढी उपमहानगरपालिका,

जिससद्वारा कामपालाई बाह्र करोड रकम हस्तान्तरण

काठमाडौँ, २२ फागुन । काठमाडौँ जिल्ला समन्वय समितिले आव २०७३-७४ सम्मको काठमाडौँ महानगरपालिकालाई दिन बाँकी रहेको मालपोत र रजिष्टे«शनवापतको रु १२ करोड २१ लाख ६८ हजारको चेक हस्तान्तरण गरेको छ

दुई दिनमा ५७ अंकले घटेको नेप्से मंगलबार सुधार, ८ अंकले बढ्यो

फागुन २२, काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा सामान्य अंकको सुधार आएको छ । आइतबार र सोमबार दुई दिनमा ५७ अंकले घटेको नेप्से परिसुचक आज भने आठ दशमलब सात

नेपाल बैदेशिक राजेगार र नेपाल मेडिकल व्यवसायी संघबीच एकता

‘गाम्का र वायोमेट्रिकको सिण्डिकेट तत्काल अन्त्य हुने रेग्मीको विश्वास’ काठमाडौं, २२ फागुन । नेपाल बैदेशिक राजेगार मेडिकल एशोसिएसन र नेपाल मेडिकल व्यवसायी संघबीच एकता भएको छ । रिपोर्टर्स क्लब नेपालमा

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ, २१ फागुन (रासस) : लगातार ओरालो लाग्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । आइतबार ४१ अंकले घटेको बजार आज १६.६९ अंकले घटेको छ । नेपाल

शेयरबजारमा आज पनि दोहोरो अंकको गिरावट, अर्थमन्त्रीप्रति लगानीकर्ता आक्रोषित

फागुन २१, काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज पनि दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक १६ दशमलब छ नौ अंकले घटेर एक हजार दुई सय सतासी दशमलब

ओमकुमारी शान्ति कोषलाई जापानबाट १२ लाख संकलन

म्याग्दी, २१ फागुन । म्याग्दीको परोपकारी क्षेत्रमा क्रियाशील ओमकुमारी शान्ति कोषलाई जापानमा रहेका म्याग्देलीले रु १२ लाख सहयोग जुटाएका छन् । विपन्न परिवारका बिरामी व्यक्तिको उपचारमा सहयोग गर्ने उद्देश्यले कोषले

‘नेपाल सिईओ समिट तथा अवार्ड २०१८’ हुने

‘बिनोद चौधरीदेखि विरेन्द्र महतोलाई सम्मान गरिने’ काठमाडौं, २० फागुन । पद्मा ग्रुपद्धारा संचालित बिजनेश प्लस टेलिभिजन र सिईओ क्लव नेपालको आयोजनामा यही फागुन ३० गते  काठमाडौंको सोल्टी होटेलमा  ‘नेपाल सिईओ

साताको पहिलो दिन शेयरबजारमा भारी गिरावट, नेप्से परिसुचक ४१ अंकले घट्यो

फागुन २०, काठमाण्डौ । साताको पहिलो दिन शेयरबजारमा भारी गिरावट आएको छ । कारोबार खुलेदेखि नै लगातार ओरालो लागेको नेप्से परिसुचक बन्द हुँदा एक हजार तीन सय चार दशमलब चार

करिब दुई अर्बको शेयर कारोबार

काठमाडौँ, १९ फागुन : धितोपत्र बजारमा यससाता रु एक अर्ब ९६ करोड ३८ लाख ७१ हजार बराबरका ४५ लाख २६ हजार ५५० कित्ता सेयर खरिद बिक्री भएका छन् । नेपाल