Logo
Uncategorized

राष्ट्रिय वाणिज्य बैंकको एक्स्टेन्सन शाखा शुरु

संखुवासभा, १९ फागुन । यहाँको व्यापारिक बजार चैनपुर नगरपालिका–३ र ५ का बीचमा रहेको सुन्दर पोखरी बजारमा राष्ट्रिय वाणिज्य बैंकको एक्स्टेन्सन शाखा सञ्चालन गरिएको छ

विस्तृत पढ्नुहोस
चमेलिया जलविद्युत् आयोजनाले माग पूरा नगरेको भन्दै आमरण अनशन

दार्चुला, १८ फागुन : आफ्ना माग पूरा नभएको भन्दै शैल्यशिखर नगरपालिका–१ बारीलका स्थानीय चमेलिया जलविद्युत्को विद्युत् गृह नजिक बिहीबारबाट आमरण अनशनमा बसेका छन् । चमेलिया जलविद्युत् आयोजनाले निर्माण कार्य शुरु

बक्यौता नतिर्ने सरकारी कार्यालयको लाइन काटियो

इलाम, १८ फागुन  : नेपाल विद्युत् प्राधिकरण इलामले लामो समयदेखि विद्युत् महशुल नबुझाउने सरकारी कार्यालयको लाइन धमाधम काट्न थालेका छन् । तीन महिनाभन्दा लामो समयसम्म विद्युत् महशुल नतिर्ने मालपोत कार्यालय,

४७ कम्पनीले १० अर्ब बढीे बोनस दिने

रमेश लम्साल : काठमाडौँ, १७ फागुन/ विभिन्न ४७ कम्पनीले रु १० अर्ब ८१ करोड तीन लाख ४४ हजार बराबरको बोनस शेयर आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन् । नेपाल

मोदीखोलामा सातवटा जलविद्युत् आयोजना

फलेवास, पर्वत, १७ फागुन । मोदी खोलामा सातवटा जलविद्युत् आयोजना बन्ने भएका छन् । हालसम्म मोदीमा दुईवटा आयोजना निर्माण भई सञ्चालनमा छन् भने दुईवटा निर्माणाधीन छन् । अन्य तीनवटा आयोजना

गहुँ लगाउने क्षेत्रफल घट्दै

चितवन, १६ फागुन (रासस) : जिल्लामा गहुँखेती गरिँदै आएको क्षेत्रफल वर्सेनि घट्दै गएको छ । विगत पाँच वर्षमा गहुँखेती लगाइएको क्षेत्रफलमा ३० प्रतिशतले कमी आएको छ । जिल्ला कृषि विकास कार्यालयले

सामसुङको एस ९ र एस ९ प्लस स्मार्टफोन सार्वजनिक

बार्सिलोना, फागुन १४ । सामसुङले एस ९ र एस ९ प्लस स्मार्टफोन सार्वजनिक गरेको छ । स्मार्ट फोनको विश्वबजारमा अग्रणी स्थान ओगटेको दक्षिण कोरियाली कम्पनी सामसुङले स्पेनको बार्सिलोनामा आयोजित ‘प्रि–मोबाइल

आगलागी पीडितलाई राहत

रसुवा, १६ फागुन । आगलागीका कारण मृत्यु भएका तीन बालबालिकाको अभिभावकलाई मंगलबार स्थानीय प्रशासनले राहत रकम प्रदान गरेको छ । प्रजिअ चोमेन्द्र न्यौपानेका अनुसार गत माघ २७ गते नौकुण्ड गापा–६

सामान्य रुपमा बढ्यो धितोपत्र बजार

काठमाडौँ, १५ फागुन : लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज भने उकालो लागेको छ । सोमबार सरकार विस्तार भएको र अर्थमन्त्रीका रुपमा डा युवराज खतिवडा नियुक्त भएपछि शेयर बजारले

२८ हजार ८२३ मेगावाट क्षमताका आयोजना निर्माणका चरणमा

रमेश लम्साल : काठमाडौँ, १५ फागुन /  मुलुकको कूल जलविद्युत् क्षमतामध्ये २८ हजार ८२३ मेगावाट क्षमताका विभिन्न आयोजना निर्माणका चरणमा रहेका छन् । जल तथा ऊर्जा आयोगले पछिल्लो पटक सार्वजनिक

पिज्जा बनाएर ख्याति कमाएका टंकको रेष्टुराँमा सुनको चुल्हो

भरत प्रधान : लिस्बन, पोर्चुगल, १५ फागुन : कुनै बेला विदेशीको रेष्टुराँमा सामान्य कामदारका रुपमा काम गर्ने एक नेपाली युवक यतिबेला भने आफ्नो कला, सीप र सिर्जनशीलताका कारण युरोपभर चर्चित बन्न

बैंकमा भेटियो पाँच सयको नक्कली नोट

गुल्मी, , १५ फाल्गुन । गुल्मीमा रु ५०० को नक्कली नोट भित्रिएको छ। सोमबार सदरमुकाम तम्घासस्थित ग्लोबल आइएमइ बैंकले नोटको सर्टिङ गर्ने क्रममा उक्त नक्कली नोट फेला पारेको हो। स्थानीय भगवान