Logo
Uncategorized

अब बन्ने घरहरु बहुप्रकोप प्रतिरोधी हुनुपर्छ

खोटाङ, ४ फागुन  : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले अब बन्ने घरहरु बहुप्रकोप प्रतिरोधी बन्नुपर्ने बताउनुभएको छ । भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी बिहीबार खोटाङमा

विस्तृत पढ्नुहोस
सरकार गठनसँगै शेयर बजार उकालोतर्फ

काठमाडौँ, ३ फागुन (रासस) : नयाँ सरकारलाई धितोपत्र बजारले स्वागत गरेको छ । लामो समयदेखि ओरालो लाग्दै आएको बजार आज हालसम्मकै सबैभन्दा बढी अंकले उकालो लागेको हो । नेपाल स्टक

माछापालनमा किसानको आकर्षण बढ्दै

शेरबहादुर सिंह : भीमदत्तनगर, ३ फागुन / पछिल्ला वर्षहरुमा कञ्चनपुरमा व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दै गइरहेको छ । किसानमा माछापालनसँगै प्राविधिक ज्ञानको स्तर पनि बढिरहेको छ । जिल्ला कृषि विकास कार्यालयका

जलविद्युत् उत्पादनका लागि चिनियाँ कम्पनीलाई स्वीकृति

काठमाडौँ, ३ फागुन  : उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा रु २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ । औद्योगिक व्यवसाय

सुनसरी चतरा–विद्युत्गृह बिग्रिएपछि उत्पादन कार्य पूर्णरुपमा बन्द

इटहरी, २ फागुन / सुनसरी जिल्लाको हालको बराह नगरपालिका–१ स्थित चतरामा रहेको सुनसरी–मोरङ सिँचाइ आयोजनाको मूल नहरमा निर्माण गरिएको चतरा विद्युत् उत्पादन गृहको दुवै टर्वाइनको विद्युत् उत्पादन उपकरण बिग्रिएपछि विद्युत्

पुनःनिर्माण भूकम्प प्रतिरोधी, अझ राम्रो र बलियो हुनुपर्ने

काठमाडौँ, २ फागुन (रासस) : गोरखा भूकम्पपछिको पुनःनिर्माण भूकम्प प्रतिरोधी, अझ राम्रो र बलियो हुनुपर्नेमा जोड दिइएको छ । शहरी विकास मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, गृह मन्त्रालय,

पूँजीगत खर्चले गति लिन सकेन

काठमाडौँ, २ फागुन (रासस) : चालू आर्थिक वर्षमा सरकारको पूँजीगत खर्चले गति लिन सकेको छैन । देशको राज्य संयन्त्र निर्वाचनमा लाग्न परेको र मुलुकका विभिन्न भागमा गएको प्राकृतिक प्रकोपका कारणले

व्यापार तथा व्यवसायी नीतिलाई वैज्ञानिक रुप दिन माँग

काठमाडौं, १ फागुन । नेपाल राष्ट्रिय व्यवसायी महासंघले व्यापार तथा व्यवसायी नीतिलाई वैज्ञानिक रुप दिन सरकारसँग माग गरेको छ । रिपोर्टर्स क्लब नेपालमा महासंघले पत्रकार सम्मेलन गरेर यहि फागुन ५

नेपालमा लगानी गर्न बेलायतलाई आग्रह

काठमाडौँ, १ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको आर्थिक समृद्धि र विकासका लागि लगानी गर्न बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यानकाष्टरसँग आग्रह गर्नुभएको छ । नेपाल भ्रमणमा आउनुभएका

आगलागीबाट पाँच लाखको क्षति

सल्लेरी, सोलुखुम्बु, १ फागुन । महाकुलुङ गाउँपालिका–२, छेस्कामको एक घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ । सोमबार दिउँसो करिब १२ बजे स्थानीय मिलन राईको घरमा आगलागी

सोनमा गाउँपालिकाको बजेट ३५ करोड

महोत्तरी, १ फागुन । महोत्तरीको सोनमा गाउँपालिकाले सोमबार रु ३५ करोडभन्दा बढी रकम बराबरको वार्षिक नीति तथा कार्यक्रम ९बजेट० प्रस्तुत गरेका छन् । सोमबार दिउँसो गाउँपालिकाको प्रांगणमा आयोजित एक समारोहका

गल्छी–त्रिशूली सडक अब दिउँसोमात्र बन्द

त्रिशूली, नुवाकोट, २९ माघ :  चीनसँगको नाका रसुवागढी जोड्ने सडकको निर्माणको लागि गल्छीदेखि पिपलटारसम्म र ढुंगेदेखि बेत्रावती खण्डकको सडक अब दिउँसोमात्र बन्द गरिने भएको छ । फागुन १ गतेदेखि सडक