Logo
Uncategorized

एशियाली विकास बैंकद्धारा रु १० अर्ब ऋण सहयोग

काठमाडौँ, २९ माघ (रासस) : एशियाली विकास बैंकले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न रु १० अर्ब ऋण सहयोग प्रदान गर्ने भएको छ

विस्तृत पढ्नुहोस
करदाता सेवा कार्यालय सञ्चालनमा ल्याइने : अर्थमन्त्री कार्की

इटहरी, २८ माघ (रासस) :  अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले करदातालाई सहजरुपमा कर तिर्नका लागि देशका विभिन्न स्थानमा करदाता सेवा कार्यालय सञ्चालनमा ल्याइने बताउनुभएको छ । इटहरीमा आन्तरिक राजश्व कार्यालयअन्तर्गत करदाता सेवा

चन्दा उठाएर ११ लाखमा भवन निर्माण

बेनी, म्याग्दी, २८ माघ । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ । ज्यामरुककोटमा रहेका क्षेत्रीहरुबाट चन्दा संकलन

जनकपुर महोत्सवले व्यवसायिक क्षेत्रको प्रर्वद्धन हुने डा. महतोको विश्वास

जनकपुर, २७ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले मुलुकलाई अब आर्थिक समृद्धिको यात्रामा अघि बढाउनुपर्नेतर्फ सबैले सोच्ने बेला आएको बताएका छन् । आजबाट जनकपुरमा शुरु

अब स्वदेशी वस्तुहरु एक्सपोर्ट गरेर ‘प्याराडिग्म सिफ्ट’ गर्नुपर्छ : श्रेष्ठ

काठमाडौं, २७ माघ । पूर्वराजदुत हिरण्यलाल श्रेष्ठले मुलुकको अर्थतन्त्र दलाल पूँजीपतिको हातमा भएकोले अब राष्ट्रिय पुँजीपतिलाई परिचालन गर्नेगरि केन्द्रित हुनुपर्नेमा जोड दिए । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको ‘संघीयता

हावाबाट विद्युत् उत्पादनका लागि सम्भाव्यता अध्ययन

खजुरा बाँके, २७ माघ : खजुरास्थित क्षेत्रीय कृषि तालीम केन्द्रको परिसरभित्र हावाबाट बिजुली उत्पादनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ । करिब दुई वर्षसम्म सम्भाव्यता अध्ययनपछि प्राप्त नतिजाका आधारमा विद्युत् निकाल्ने

साविककै दरमा कर तिर्न आग्रह

बनियानी, झापा, २७ माघ (रासस) : सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारी ऐन २०७४ मा सहकारी संस्थाले राज्यलाई बुझाउनुपर्ने कर निर्धारण गरिए पनि आर्थिक विधेयकबाट पारित नभएसम्म

महायज्ञबाट रु साढे दुई करोड सङ्कलित

दाङ, २७ माघ (रासस) : जनकल्याण मावि दूधरास दाङले इञ्जिनीयरिङ कलेज सञ्चालनार्थ आर्थिक सहयोग जुटाउने उद्देश्यले यही माघ १८ देखि २५ गतेसम्म आयोजना गरेको श्रीमद्भागवत ज्ञानमहायज्ञबाट रु दुई करोड ५०

रु तीन अर्बको विकास आयोजना

नेपालगञ्ज, २७ माघ(रासस): एशियाली विकास बैंकको सहयोगमा यहाँ कालोपत्रे सडक र सतही नाला निर्माण हुने भएको छ । क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले ३५

रघुपति जुटमिलमा आगलागी हुँदा रु १० लाख बराबरको क्षति

विराटनगर, २६ माघ (रासस) : विराटनगर महानगरपालिका–१७ स्थित रघुपति जुटमिलमा आज दिउँसो आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार मिलको

अतिक्रमण गरी बनाइएका संरचना हटाउन शुरु

भक्तपुर, २५ माघ (रासस) : सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गमा पर्ने सूर्यविनायक, जगाती चाक्कुखोला सडक अतिक्रमण गरी बनाइएका टहरा एवं सामान हटाउन शुरु गरेको छ । सूर्यविनायक, जगाती, चक्कुखोला

पुर्व सिडिओ चिया खेतीमा रमाउदैं

सरिता राई : भोजपुर, २४ माघ । काम गर्दा सानो होइन्छ यानकी ठुला मान्छेले काम गर्दा लाज हुन्छ भन्ने मानसिकता रहेको नेपाली समाजमा पुर्व सिडिओ उदाहरणीय बन्नुभएको छ । पुर्व