दार्चुला, २४ माघ (रासस) : दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–१, बलाचमा रहेको राष्ट्रिय गौरवको आयोजना चमेलिया जलविद्युत्को औपचारिक उद्घाटन माघ २७ गते हुने भएको छ ।
काठमाडौँ, २३ माघ (रासस) : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माणका लागि भूकम्प प्रभावित जिल्लामा अनुदान वितरण गर्न थप रु ११ अर्बको अख्तियारी दिएको छ । प्राधिकरणले आज संघीय मामिला
काठमाडौंँ, २३ माघ : नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको ६ महिनामा रु २७ अर्ब ७६ करोड बराबरको सार्वजनिक निष्काशनको अनुमति प्रदान गरेको छ । बोर्डले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार
सञ्चिता घिमिरे : ललितपुर, २३ माघ : भूकम्पले घर क्षतिग्रस्त भएपछि सरकारले रकम उपलब्ध गराएपनि भूकम्प प्रभावितले घर बनाउन शुरु भने गरेका छैनन् । भूकम्पपछिको पुनःनिर्माण परियोजनाका जिल्ला कार्यान्वयन एकाइसँग निजी
काठमाडौँ, २२ माघ (रासस) : सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को वार्षिक आम्दानी वृद्धि हुँदै गएको छ । कम्पनीले आव २०७३÷०७४ मा रु ४४ अर्ब ५९ करोड
माघ २२, तनहुँ । महिला संघ तनहुँका सचिब सबिता उप्रेती लगनशीलतामा जुटकी छिन् । भानु १० चोकचिसापानी श्री शिलादेबी वचत तथा ऋण सहकारी सस्थाद्वारा संचालित जुत्ता बनाउने तालिम लिएपछि धेरै
रमेश लम्साल : काठमाडौँ, २२ माघ : विद्युत्भार कटौतीको अन्त्यपछि मुलुकको औद्योगिक क्षमतामा ९ दशमलव १ प्रतिशतले वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको आर्थिक वर्ष
कुमार चौलागाई : काठमाडौँ, २२ माघ : नेपाल खुल्ला बजेट सर्वेक्षण, २०१७ मा दक्षिण एशियामै अग्रस्थानमा देखिएको एक विश्वव्यापी अध्ययनले देखाएको छ । सन् २००६ देखि नेपालको खुल्ला बजेट छलफलमा सहभागी
विराटनगर, २१ माघ (रासस) : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले मुलुकलाई संघीयता धान्न गाह्रो पर्न सक्ने सम्भावना व्यक्त गर्नुभएको छ । प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार
रमेश लम्साल : काठमाडौँ, २१ माघ : माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र सर्वसाधारणका लागि रु दुई अर्ब ६३ करोड ८५ लाख बराबरको साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ
काठमाडौँ, १९ माघ (रासस) : सरकारले एक मेगावाट क्षमतासम्मका आयोजना स्थानीय तहले नै निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ । ऊर्जा मन्त्रालयले “स्थानीय ऊर्जा विकाससम्बन्धी निर्देशिका, २०७४” मार्फत स्थानीय
भद्रपुर, १९ माघ । झापाको कचनकवल गाउँपालिकाले रु ३८ करोड ६७ लाख ६८ हजारको वार्षिक आय व्ययसहितको बजेट पहिलो गाउँपालिका परिषद्बाट पारित गरेको छ । परिषद्ले पूँजीगततर्फ रु १६ करोड