Logo
Uncategorized

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ, १८ माघ : नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको केही बेरअघि

विस्तृत पढ्नुहोस
मर्मतको अभावमा खानेपानी आयोजना बन्द हुने अवस्थामा

पोखरा, १७ माघ : कास्कीस्थित भरतपोखरी, निर्मल पोखरी र कुस्ती नाच्नेचौरमा सञ्चालित खानेपानी आयोजनाको पाइपलाइन मर्मत नहुँदा बन्द हुने अवस्थामा पुगेको छ । कास्कीको छोरेपाटनदेखि कृस्ती, निर्मलपोखरी, भरतपोखरी हुँदै लामे

अब बन्ने सरकार अनुशासित बन्नुपर्छ, धेरै महत्वकांक्षी बन्नुहुँदैन् : पूर्व गभर्नर क्षेत्री

काठमाडौं, १६ माघ । पूर्व गभर्नर एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले अनौपचारिक अर्थलाई औपचारिक बनाउनको लागि सरकारले साँच्चिकै गम्भिर पहल लिने हो भने एमाले अध्यक्ष ओलीले बोलेको कुरा

विद्युत् नियमन आयोग गठनका लागि अर्थ मन्त्रालयद्वारा स्वीकृति

रमेश लम्साल : काठमाडौँ, १६ माघ : चर्चामा आएको १६ वर्षपछि सरकारले विद्युत् नियमन आयोग गठनको प्रक्रिया अगाडि बढाएको छ । ‘विद्युत् नियमन आयोग ऐन २०७३’ को प्रावधानका आधारमा ऊर्जा मन्त्रालयले

छोटी भन्सारको स्तरोन्नति जरुरी छ : ‘प्रचण्ड’

काठमाडौं, १५ माघ । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छोटी भन्सारको स्तरोन्नति गरी सूदुरपश्चिमको ब्यापार प्रवद्र्धन गर्नुपर्ने बताउनु भएको छ । सोमबार दिउँसो कैलालीमा आयोजित भजनी महोत्सवको उद्घाटन

राजधानीमै पुनःनिर्माणले लिएन गति

पूर्णप्रसाद मिश्र  :काठमाडौँ, १५ माघ  :भूकम्पले भत्किएका राजधानी काठमाडौँकै निजी आवास आशा गरे अनुसार पुनःनिर्माण हुन सकेका छैनन् । राजधानीमा ४३ हजार ६०९ भूकम्पपीडित लाभग्राही सूचीमा सूचीकृत भएकोमा हालसम्म एक

भ्रष्टाचारको पैसा वैधानिक बनाउने ओलीको चाहना, स्रोत नखुलेको सम्पत्ति सार्वजनिक गर्न दिने

१५ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्रोत नखुलेको सम्पत्ति सार्वजनिक गर्न दिने संकेत गरेका छन् । नेपाल चेम्बर अफ कमर्सका नवनिर्वा्चित पदाधिकारीहरुलाई सोमबार पार्टी कार्यालय धुम्बाराहीमा

इलाममा दश वटा झोलुंगे पुल निर्माण हुँदै

मंगलबारे, इलाम, १५ माघ (रासस) : इलाममा चालू आवमा १० वटा झोलुंगे पुल निर्माण हुने भएका छन् । जिल्ला समन्वय समिति तथा जिल्ला प्राविधिक कार्यालयको सहयोगमा निर्माण हुने झोलुंगे पुलमा

विद्युत् पहुँच नहुँदा गाउँपालिका समस्यामा

म्याग्दी, १४ माघ । धौलागिरि गाउँपालिका केन्द्रीय विद्युत्को पहुँच बाहिर रहेको छ । गाउँपालिकाका सात वटै वडामा केन्द्रीय विद्युत्को पहुँच नपुग्दा गाउँपालिकाको कामदेखि स्थानीयवासी समस्यामा पर्दै आएका छन् । केन्द्रीय

तमोर आयोजनालाई प्राथमिकता दिने प्रतिबद्धता

तेह्रथुम, १३ माघ (रासस) : तेह्रथुमबाट निर्वाचित सांसदहरुले तमोर जलाशययुक्त आयोजना निर्माणको योजनालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भवानीप्रसाद खापुङले तमोर जलाशययुक्त आयोजना बनेमात्रै पनि

युवा स्वरोजगारमा अर्थमन्त्री कार्कीको जोड

इनरुवा, १३ माघ (रासस) : अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक विकासका लागि युवाको महत्वपूर्ण योगदान रहने भएकाले युवा स्वरोजगारमा जोड दिनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा शनिबार हाम्रो सञ्जाल नेपालले आयोजना

नारायणगढ–मुग्लिन सडकमा यातायात रोकेर काम गरिने

चितवन, १३ माघ (रासस) : नारायणगढ–मुग्लिन सडकखण्डमा रातमा सवारी रोकेर गरिएको काम प्रभावकारी हुन नसकेपछि आजदेखि अपराह्न सवारी .साधन रोकेर काम गरिने भएको छ । रातिभन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने