काठमाडौँ, १२ माघ (रासस) : मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्नेबित्तिकै उपत्यकामा वितरणका लागि तयारी भइरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले
इलाम, १२ माघ (रासस) : भारतीय पक्षले नेपाली अदुवा निकासी रोकेपछि इलामका कृषक मारमा परेका छन् । भारतीय भन्सारले नेपाली अदुवा निकासी रोकेपछि इलामबाट झापाको काँकडभिट्टामा अदुवा लिएर गएका सयाँैं ट्रक
मन्त्रिपरिषदको एउटै निर्णय नारायणगढमा कार्यान्वयन हेटौडाको छैन काठमाडौं, ११ माघ । गत मंसिर १५ गते बसेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णय नै सिंहदरवारमा बेपत्ता भएपछि त्यसको खोजी गर्दै हेटौडेलीहरुले बिहीबार सिंहदरवारमा
चितवन, ११ माघ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका उम्मेदवारले अझै निर्वाचन खर्च विवरण बुझाएका छैनन् । निर्वाचन सम्पन्न भएको नौ महिना बितिसक्दा पनि कतिपय उम्मेदवारहरुले अझै खर्च विवरण
भीष्मराज ओझा : काठमाडौँ, १० माघ : राष्ट्रिय वाणिज्य बैंकले सबै स्थानीय तहमा बैंकको शाखा सञ्जाल पु¥याउन आवश्यक तयारी अघि बढाएको छ । राष्ट्रिय वाणिज्य बैंकको ५३औँ वार्षिकोत्सवका अवसरमा यहाँ
१० माघ, काठमाण्डौ । साताको चौथो दिन बुधबारको कारोबारमा सामान्य अंकको बृद्धि भएको छ । बजार खुुलेको २० मिनेटसम्म लगातार जस्तै बढेको बजार त्यसपछि फेरि साढे १२ बजेसम्म ओरालो लागेको
वीरगञ्ज ९ माघ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४-७५ को पछिल्लो छ महिनामा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएका सामानबाट ५९ अर्ब ३७ करोड ९७ लाख १२ हजार
काठमाडौँ, ९ माघ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विपद्पछिको पुनर्लाभ कार्यढाँचा(पिडिआरएफ) भित्र रहेका आयोजनामध्ये वास्तविक पुनःनिर्माण गर्नुपर्ने आयोजनाको मात्र डिजाइन र लागत स्वीकृत गराएर काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको
लक्ष्मी गारु : भक्तपुर, ९ माघ : सिन्धुपाल्चोक जिल्ला चौताराका ३७ वर्षीय रामबहादुर तामाङ दम्पतीको डेरा भक्तपुरको च्याम्हसिंहमा रहेको छ । तर अचेल उहाँहरु दुई सन्तानका साथ चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित माझी
रमेश लम्साल : काठमाडौँ, ८ माघ : माथिल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न नेपाल विद्युत् प्राधिकरण र चिनियाँ परामर्शदाता कम्पनी च्यान्जिङ इन्स्टिच्युट अफ सर्भे प्लानिङ डिजाइन एण्ड
काठमाडौँ, ८ माघ : शेयर (धितोपत्र) कारोवार गर्दा आगामी दिनमा व्यवसायीले आफ्ना व्यक्तिगत विवरण (केवाइसी) राख्नुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सबै दलाल व्यवसायीलाई आज परिपत्र जारी गरी धितोपत्रको
पथरी, मोरङ, ७ माघ । गोल्छा अर्गनाइजेशनले विराटनगरको मेनरोडमा रु चार करोडको लागतमा हुलास वेल्नेस फिटनेस सेन्टर सञ्चालन गरेको छ । फिटनेस सेन्टरप्रति विराटनगरका उद्योगी र युवायुवतीको जमात बढ्दै गएपछि