Logo
Uncategorized

रु एक अर्ब बढीको शेयर कारोबार

काठमाडौँ, ६ माघ रासस : यस साता धितोपत्र बजारमा रु एक अर्ब नौ करोड ५४ लाख ८५ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल

विस्तृत पढ्नुहोस
ताङतिङ, करापुडाँडा र याङ्जाकोट होमस्टे ट्रेल अन्वेषण भ्रमण

पोखरा, ६ माघ  : गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) प्रदेश नं ४ को संयोजनमा कास्कीमा घरबास सञ्चालन भएको ताङतिङ गाउँबाट करापुडाँडा हुँदै याङ्जाकोट जोड्ने पदमार्गको प्रवद्र्धन एवं विकासका लागि तीन

व्यवसायीहरुलाई धैर्य गर्न वाणिज्य संघको आग्रह

शरद रेग्मी : माघ ६ तुलसीपुर । दाङमा ५ दिन देखि जारी आन्दोलनमा व्यवसायीहरुको सहयोग र समर्थन हुँदै आएकोमा तुलसीपुर उद्योग वाणिज्य संघले अझै केही दिन धैर्य गर्न व्यवसायीहरुलाई आग्रह

अघोषित लोडसेडिङ गरेका कुलमानले चिलिमे जलविद्युत् आयोजनामा मनोमानी गरेको आरोप

५ माघ, काठमाण्डौ । लोडसेडिङमुक्त भएको भनेर विद्युत् प्राधिकरणले घोषणा नै गरे पनि पछिल्लो समय अघोषित रुपमा विद्युत आपूर्ति बन्द हुने गरेको छ । यसअघि घोषित रुपमा नै विद्युत आपूर्ति

बालुवा प्रशोधन उद्योगले दुर्घटना बढाए

मलेखु, धादिङ, ५ माघ । दुर्घटना कमी गर्नका लागि सामूहिक पहल आवश्यक भएकाले सबैले कुरा मात्र होइन दुर्घटनामा कमी ल्याउन काम गरेर देखाउने प्रतिबद्धतासहित बिहीबार धादिङको घाटबेँसीमा भएको सडक दुर्घटना

कारबाहीबाट एक करोड ६२ लाख राजस्व

रत्ननगर, चितवन, ४ माघ (रासस) : ट्राफिक प्रहरीले गएको छ महिनामा नियम विपरीत चलाइएका २२ हजार सवारीसाधनका चालकलाई कारबाही गरेको छ । यसरी गरिएको कारबाहीबाट साउनदेखि पुससम्ममा रु एक करोड

कृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने

काठमाडौँ, ३ माघ (रासस) : कृषि विकास बैंक लिमिटेडले आव २०७३÷७४ को लाभांशबाट २० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७३÷७४ मा रु ९९ अर्ब

फेरि बढायो निगमले पेट्रोल र डिजेलको मूल्य

३ माघ, काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले स्वचालित मूल्य प्रणाली लागु गर्दै पेट्रोल, मट्टितेल र डिजेलको मूल्य वृद्धि गरेको हो । पेट्रोलमा

पसलमा आगलागी हुँदा रु ४० लाख क्षति

विराटनगर, ३ माघ : विराटनगरको मेनरोडस्थित ट्राफिक चोक नजिकको एक तयारी कपडा पसलमा आज बिहान आगलागी हुँदा करिब रु ४० लाख बराबरको धनमाल क्षति भएको छ । विराटनगर–६ निवासी प्रशन्न

कर्णालीको विकासका लागि १० वर्षे महत्वकांक्षी योजना

भीष्मराज ओझा : काठमाडौँ, २ माघ (रासस) : मुलुककै पिछडिएको क्षेत्र मानिने कर्णालीलाई आर्थिक, सामाजिक विकास गरी समृद्ध क्षेत्रका रुपमा विकास गर्ने सोचका साथ १० वर्षे विकास योजना अघि सारिएको छ

दाङलाई अस्थायी मुकाम तोक्न दाङवासीको आग्रह

शरद रेग्मी : तुलसीपुर, माघ २ : प्रदेश नम्बर ५ को राजधानी दाङलाई तोक्न तुलसीपुर उद्योग वाणिज्य संघले जोडदार माग गरेको छ । दाङलाई राजधानी वनाउनका लागि यस अघि महत्वपूर्ण

पाँच घर आगलागी हुँदा रु १७ लाखको क्षति

गाईघाट, उदयपुर, २ माघ । उदयपुरको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–१, इनामेमा माघ १ गते सोमबार स्थानीयका पाँच घरमा आगलागी हुँदा रु १७ लाख बराबरको धन सम्पत्तिको क्षति भएको छ ।