Logo
Uncategorized

मेचीनगरमा रु एक अर्ब ३२ लाखको बजेट पारित

काँकडभिट्टा, २७ पुस : मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि रु एक अर्ब ३२ लाखको बजेट विनियोजन गरेको छ । नगरपालिकाको आयोजित प्रथम

विस्तृत पढ्नुहोस
चार करोडको लागतमा पक्की कुलो

इलाम, २७ पुस (रासस) : जिल्लाको एकतप्पामा पक्की कुलो निर्माण धमाधम भइरहेको छ । एकतप्पाको रूपटार, पितामरूङ, खम्वुवा, दोकानडाँडा, हाङमासुली लगायतका क्षेत्रलाई समेट्ने गरी रु चार करोडको लागतमा पक्की कूलो

गाईपालनबाट मासिक एक लाख आम्दानी

पाल्पा, २७ पुस  : तानसेन नगरपालिकाको बौघापोखराथोक चिनारीका एक युवाले विदेशबाट फर्केर व्यावसायिक रुपमा गाईपालन गर्न थालेका छन् । गाईपालनबाट यहाँका रनबहादुर रेश्मीले मासिक रु एक लाखसम्म आम्दानी गर्दैआएका छन्

‘एक परिवार एक गाई/भैँसी उपलब्ध गराउ’

काठमाडौँ, २७ पुस रासस : नेपाल डेरी एशोसिएसनले भूकम्पपीडित परिवारलाई एक परिवार एक गाई वा भैँसी उपलब्ध गराउन माग गरेको छ । गाई वा भैँसी उपलब्ध गराए भूकम्पपीडितको रोजगारीसँगै आम्दानी

चुहावट नियन्त्रण गर्न प्राधिकरणको अभियान

वीरगञ्ज, २६ पुस (रासस) : विगत दुई वर्ष अघिसम्म पर्सा जिल्लामा १८ प्रतिशत विद्युत् चुहावट हुने गरेकाले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, वीरगञ्जले चालु आवभित्र सो चुहावट नियन्त्रण गरी १०

बजेट कटौती भएपछि सडक आयोजना अलपत्र

बाबियाचौर, म्याग्दी, २६ पुस (रासस) : बजेट कटौती भएपछि म्याग्दीमा सञ्चालित छ वटा ग्रामीण सडक आयोजना अलपत्र परेको छ । सडक डिभिजन कार्यालय बागलुङमार्फत आव २०७३÷७४ मा बजार केन्द्र तथा

सहुलियत दरमा काठ लिन आवेदन दिनेको संख्या बढ्दो

काठमाडौँ, २६ पुस  : जिल्ला वन कार्यालय काठमाडौँमा भूकम्पबाट भत्केको घरको पुनःनिर्माणका लागि आवश्यक पर्ने काठ लिनका लागि आवेदन दिनेको संख्या बढेको छ । भूकम्पबाट क्षति पुगेका घरको पुनःनिर्माणका लागि

नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बन्ने

रमेश लम्साल/हरि लामिछाने : काठमाडौँ, २५ पुस : चितवन र नवलपरासीको गैँडाकोट जोड्ने नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ निर्माण गरिने भएको छ । कर्णाली चिसापानीमा निर्माण गरिएभन्दा अझै अत्याधुनिक

आँबुखैरेनी र गोरखामा एनआइसी बैंकको शाखा

पोखरा, २५ पुस । एनआइसी एसिया बैंकले तनहुँ र गोरखामा शाखा बिस्तार गरेको छ । बैंकले तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी बजारमा र गोरखा सदरमुकाम गोरखा बजारमा शाखा सञ्चालनमा ल्याएको क्षेत्रीय

सिभिल बैंकका महेश्वर डंगोल पक्राउ, ४० लाख रुपैयाँ हिनामिना गरेको आरोप

२४ पुस, काठमाडौं । प्रहरीले सिभिल बैंकको बौद्ध शाखाका एक जना कर्मचारीलाई ४० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ गरेको छ ।   केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले एसटु

सिमेन्ट र छडको मूल्य बढाएपछि हार्डवेयर व्यवसायी आन्दोलित

पोखरा, २३ पुस  : सिमेन्ट र छड उत्पादन गर्ने कम्पनीहरुले एकाएक सिमेन्ट र छडको मूल्य बढाएपछि पोखराका हार्डवेयर व्यवसायी आन्दोलित भएका छन् । हिउँद यामको शुरुवात्सँगै निर्माणका कामले तीव्रता पाउन

फलफुल व्यवसायी संघको साधारण सभा सम्पन्न, कृषि बजार ऐनको माग

काठमाडौं २२ पौष । नेपाल फलफुल थोक व्यवसायी संघको २६ औं साधारण सभा नेकपा एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । शनिबार कीर्तिपुर स्थित बागबानी केन्द्रमा