Logo
Uncategorized

आयात निर्यातमा असन्तुलन बढ्दै, निर्यात वृद्धिको प्राथमिकता प्रभावहिन

२२ पुस, काठमाण्डौ । चालू आर्थिक वर्षको पहिलो ४ महिनामा नेपालको निर्यात वृद्धि जम्मा ६ दशमलब ४ प्रतिशत मात्रै छ । जबकि आयातको वृद्धि भने

विस्तृत पढ्नुहोस
सिमसार क्षेत्रबाट चराचुरुङी विस्थापित हुँदै

उदयपुर, २२ पुस । उदयपुर त्रियुगा नगरपालिकादेखि पूर्वी क्षेत्रको तपेस्वरी क्षेत्रसम्मको त्रियुगा नदी किनार क्षेत्रका अधिकांश नदी किनारका सिमसार जग्गा अतिक्रमणसँगै सुख्खा र उजाड बनेपछि यस क्षेत्रमा लामो समयदेखि रहँदै

मापदण्ड विपरीत सञ्चालन भएका काभ्रे जिल्लाका तीन वटा ग्यास उद्योग सरकरादले बन्द गरायो

२१ पुस, काठमाण्डौ । गुणस्तर तथा नाप तौल विभागले मापदण्ड विपरीत सञ्चालन भएका काभ्रे जिल्लाका ग्यास उद्योगलाई उत्पादन तथा बिक्री वितरण नगर्न शनिबार निर्देशन दिएको छ। विभागका निर्देशक मनोजकुमार उपाध्यायको

मापदण्ड विपरित ग्यास वितरण गर्ने उद्योगलाई बन्द गराउने अभियान सुरु

२१ पुस, काठमाण्डौ । सरकारले निर्धारित मापदण्ड पूरा नगर्ने ग्यास उद्योगलाई कारवाही गर्ने भएको छ । गत वर्षदेखि कार्यान्वयनमा आएको नेपाल गुणस्तर ५३३ अन्तर्गत ‘स्टान्डर्ड अफ एलपीजी बोटलिङ अपरेसन’ मापदण्ड

रसुवागढीले एक अर्ब बढीको साधारण शेयर जारी गर्दै

रमेश लम्साल : काठमाडौँ, २० पुस (रासस) : नेपाल धितोपत्र बोर्डले चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनीलाई रु एक अर्ब ६४ करोड बराबरको साधारण शेयर निष्काशनको अनुमति दिएको

दिनभरि बल्छन् तराईका नगरपालिका सडक बत्ती

काठमाडौंँ २० पुस । अँध्यारोको अन्त्यका लागि बिजुली बालिन्छ । यो सामान्य कुरा हो तर तराई मधेशका विभिन्न जिल्लामा राति मात्रै बाल्नुपर्ने बिजुली दिनभर पनि बलिरहेको हुन्छ भन्ने सुन्दा र

आगामी मनसुनसम्म ६० प्रतिशत घर निर्माण गरिने : प्रमुख भुसाल

गुल्मी, १९ पुस : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी मनसुनसम्म भूकम्पपीडितको ६० प्रतिशत घर निर्माण भइसक्ने बताउनुभएको छ । सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक पुगेपछि भूकम्पपीडितमा

पूँजीगत लाभकर समयमा नतिर्दा टेलियासोनेरालाई ५ अर्ब रुपैयाँको कर थपियो

टेलियालाई ६५ अर्ब कर तिर्न सरकारको १५ दिने अल्टिमेटम १९ पुस, काठमाडौं । ठूला करदाता कार्यालयले टेलियासोनेराले आफ्नो स्वामित्वको शेयर हिस्सा आजियाटाको नाममा विक्री गर्दा लागेको पूँजीगत लाभकरको दायीत्वमा ब्याजसमेत

कालीगण्डकी करिडोरको पर्वतखण्डमा दुईवटा पुल निर्माण शुरु

फलेवास, पर्वत, १९ पुस । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कालीगण्डकी करिडोरको पर्वतखण्डमा सवारी साधान चल्ने दुईवटा पुलको निर्माण कार्य शुरु भएको छ । उक्त खण्डमा निर्माण गरिने

अलैँचीको मूल्य बढेपछि किसान हर्षित

इलाम, १९ पुस । एक÷दुई वर्षदेखि निरन्तर ओरालो लागेको अलैँचीको मूल्य अहिले क्रमिक रूपमा बढ्दै गएपछि किसान हर्षित भएका छन् । प्रतिमन ४० किलो एक लाख २० हजारमा अलैँची बिक्री

सहकारी मार्फत आर्थिक समृद्घिको बाटोमा स्थानीय महिला

नेत्र मरासिनीः अर्घाखाँची, १८ पुस । जिल्लाको सितंगगा नगरपालिकामा रहेका महिला स्वालम्बी समूहहरु सहाकारीमा रुपान्तरण भएका छन । साविक सिद्घारा गाविस वार्ड न २,४,७ र ९ मा रहेका २१ समुहहरु

भूकम्पपीडितका लागि प्राप्त रु दुई करोडको राहत नष्ट

नुवाकोट, १८ पुस (रासस) : जिल्लाका भूकम्पपीडितका लागि ल्याइएका खाद्यान्नसहितका राहत सामग्री प्रयोगविहीन भएकाले नष्ट गरिएको छ । विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा भण्डारण गरिएको राहत सामग्रीको म्याद गुज्रिनुका साथै कुहिएर