काठमाडौँ, ९ पुस : सरकारले चालू आर्थिक वर्षको छ महिनामा रु तीन खर्ब ४० अर्ब १९ करोड गरेको छ । यो कूल बजेटको २७ प्रतिशत
उदयपुर, ९ पुस ।सगरमाथाको गाईघाट दिक्तल सडक मार्गअन्तर्गत उदयपुर र खोटाङ जिल्लाको बीचमा फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिबृज जडान कार्य सम्पन्न भएपछि शनिबारदेखि उदयपुरको सदरमुकाम गाईघाटबाट खोटाङको दिक्तेलसम्म सिधै यातायात सेवा
धनगढी, ८ पुस (रासस) : धनगढी उपमहानगरपालिका क्षेत्रमा सडक, ढललगायत भौतिक पूर्वाधारको निर्माण एवं स्तरोन्नतिका लागि सघन शहरी विकास आयोजना र क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयनमा ल्याइएको छ । दुईवर्षीय
७ पुस, काठमाण्डौ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३६ दशमलब ९९ अंकले घटेर अन्तिम दिन १ हजार ४ सय ७२ दशमलब १५ अंकमा पुगेको छ । दोस्रो चरणको
रमेश लम्साल :काठमाडौँ, ७ पुस : नेपाल विद्युत् प्राधिकरणले काबेली करिडोर प्रसारण लाइन निर्माणमा ध्यान नदिँदा विद्युत् उत्पादनको तयारीमा रहेका तीनवटा आयोजना समस्यामा पर्ने भएका छन् । कूल ५७ मेगावाट
७ पुस, काठमाडौं । केही वाणिज्य बैंकहरुले कर्जा लगानी गर्न पाउने सीमा (सीसीडी रेसियो) कटाएर लगानी गर्न थालेपछि बैंकहरुबीच नै निक्षेप तानातान सुरु भएको छ । राष्ट्र बैंकले पनि बैंकहरुमा
काठमाडौँ, ६ पुस (रासस) : नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको ‘विन्टर अफर’ ल्याएको छ । कम्पनीले भोलि शुक्रबारदेखि लागू हुनेगरी विभिन्न प्रकारका डाटा प्याक र बोनसकारुपमा डाटा स्ट्रिमिङ
फलेवास,पर्वत, ६ पुस (रासस) : मुलुककै ठूलो कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनामा विद्युत् उत्पादन घटेको छ । चिसो मौसमसँगै नदीको वहाव घटेका कारण छिमेकी जिल्ला स्याङ्जाको मिर्मीमा रहेको आयोजनाले १४४ मेगावाट
बनेपा, ६ पुस (रासस) : “काभ्रेपलाञ्चोक प्रादेशिक राजधानी बन्छ कि बन्दैन, भूकम्पपीडितलाई पुनःनिर्माण गर्ने समय कम भएकाले म्याद थप गर्नुप¥यो, खानेपानीको विषय सधैँ नारामा मात्रै सीमित भयो, सडकको अवस्था उस्तै
ताप्लेजुङ, ६ पुस (रासस) : अलैँची खेतीतर्फ कृषकको आकर्षण बढे सँगै ताप्लेजुङमा यसको उत्पादनमा वृद्धि भएको छ । यस वर्ष दुई हजार ९४० मेट्रिक टन अलैँची उत्पादन भएको छ ।
नुवाकोट, ६ पुस । जग्गा र भवन अभावमा भाडाको घरमा सञ्चालन हुँदै आएको शिवपुरी गाउँपालिकाको कार्यालय भवन निर्माण गर्न जग्गादाताले रु एक करोड ६१ लाख बराबरको जग्गा निःशुल्क उपलब्ध गराएका
प्रकाश धौलाकोटी : तेह्रथुम, ५ पुस : आठराई गाउँपालिका–७, थोक्लुङका रामप्रसाद तिम्सीनाले दुई वर्षदेखि अदुवाबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । गत वर्ष उहाँले प्रतिकिलो रु ५० का दरले बीउ किनेर