Logo
Uncategorized

स्थानीय तहमा बैंक नहुँदा काममा बाधा

पाल्पा, २७ मंसिर : जिल्लाका ग्रामीण भेगका स्थानीय तहमा बैंकको सुविधा नहुँदा सर्वसाधारण सरकारमुकाम धाउन बाध्य छन् । कर्मचारी तथा पदाधिकारीलार्ई तलब भत्तादेखि, दैनिक कार्यालय

विस्तृत पढ्नुहोस
स्वच्छ ऊर्जा प्रणालीबाट विद्युत् प्रवाह शुरु

काठमाडौँ, २६ मंसिर  : सिन्धुलीको हरिहरपुरगढी गाउँमा मुलुककै पहिलो वायु–सौर्य ऊर्जा प्रणाली स्थापना भएको छ । उक्त ऊर्जा केन्द्रबाट आजदैखि विद्युत् प्रवाह पनि थालिएको छ । त्यस अवसरमा जनसंख्या तथा

आगलागीबाट १ करोडको धनमाल नष्ट

काठमाडौँ, २६ मंसिर । टोखा नगरपालिका–८ बानियाँटारमा राजकुमार राचलको फर्निचर उद्योगमा आज बिहान आगलागी हुँदा रू एक करोड बराबरको धनमाल जलेर नष्ट भएको छ । बिहान ४ बजे विद्युत् चुहिएर

नलगाड जलविद्युत् आयोजना ओझेलमा

जाजरकोट, २५ मंसिर : त्रिवेणी नलगाड नगरपालिका– १ मा निर्माण हुने ४१० मेगावाट क्षमताको जलाशययुक्त नलगाड जलविद्युत् आयोजना निर्माणको काम ओझेलमा परेको छ । सो आयोजना विकास समितिमार्फत सञ्चालन भइरहको

स्थानीय तहमा निर्वाचनमा प्रतिमतदाता खर्च ४९५ रुपैयाँ २५ पैसा

काठमाडौँ, २५ मंसिर : स्थानीय तह निर्वाचनमा प्रतिमतदाता ४९५ रुपैयाँ २५ पैसा समग्रमा खर्च÷लागत रहेको पाइएको छ । उक्त निर्वाचनमा रु छ अर्ब ९६ करोड ९३ लाख ७६ हजार ८६६

प्रतिनिधिसभा तथा प्रदेशसभाको बैठकको तयारी

काठमाडौँ, २४ मंसिर  : संघीय संरचनाअन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलगत्तै गठन हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको बैठकको तयारीका लागि जोडतोडका साथ लागिरहेको व्यवस्थापिका संसद सचिवालयले जनाएको छ । नेपालको इतिहासमा पहिलोपटक

एनआरएनएको प्रमुख संरक्षकमा डा. महतो नियुक्त

काठमाण्डौ, २३ मंसिर । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका महत्वपूर्ण पदहरुमा मनोनयन गरेको छ । संघका प्रवक्ता भूषण घिमिरेका अनुसार शुक्रबार बसेको आईसीसी बैठकले संघको प्रमुख

टेलिसेन्टर सेवा प्रभावकारी बन्न सकेनन्

कञ्चनपुर, २३ मंसिर  : सर्वसाधारणको सूचना प्रविधिमा पहुँच अभिवृद्धि गर्न हुलाक कार्यालय कञ्चनपुरले सञ्चालनमा ल्याइएको टेलिसेन्टर सेवा प्रभावकारी बन्न सकेको छैन । दक्ष कर्मचारीको अभाव र गुणस्तरहीन उपकरणका कारण टेलिसेन्टर

धुलोका कारण पाइप बिच्छ्याउन र पानी परीक्षण बाँकी हुँदै सडक कालोपत्र शुरु

काठमाडौँ, २२ मंसिर : मेलम्चीको पाइप बिच्छ््याउन खनिएको सडकका पाइप परीक्षण नहुँदै धुलोले कुहिरीमण्डल भएपछि कालोपत्र गर्न थालिएको छ । पाइप बिच्छ्याउन एक वर्षअघि खनिएको सडक कालोपत्र नहुँदा हिउँदमा धुलो

विश्व बैंकद्वारा आठ अर्ब ऋण स्वीकृत

काठमाडौँ, २२ मंसिर : विश्व बैंकले पशुपालन नवप्रवर्तन परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई करिब रु आठ अर्ब ऋण प्रदान गर्ने भएको छ । नेपाल सरकारको कृषि विकास रणनीतिमार्फत दिगो कृषि

उद्योगी व्यवसायी भन्छन् : आर्थिक समृद्धिका लागि मतदान

रमेश लम्साल/हरि लामिछाने : काठमाडौँ, २१ मंसिर (रासस) : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले मुलुक राजनीतिक स्थिरता र आर्थिक समृद्धिको चरणमा प्रवेश गर्ने भन्दै उद्योगी तथा व्यवसायीले खुसी व्यक्त गरेका छन् ।

चिलिमे आयोजना पुनः सञ्चालनमा

रसुवा, २१ मंसिर : बुधबार दिउँसो बन्द भएको २२ मेगावाट क्षमताको चिलिमे जल विद्युत् आयोजना आज पुनः सञ्चालनमा आएको छ । विद्यत् प्रसारण लाइनको टावरमा देखिएको समस्या समाधान भएपछि विद्युत्