Logo
Uncategorized

न्वागी मेलामा १ करोडको कारोवार

कौरव खत्रीः गुल्मी ४ मंसिर । गुल्मी र बाग्लङ्ग अन्तर्गत पौदीबासीहरुले मनाउने न्वागी पर्वसँगै लाग्ने न्वागी मेलामा करिब १ करोडको कारोवार भएको छ । दुई

विस्तृत पढ्नुहोस
हिमाली गाउँको माग सडक, विद्युत्, टेलिफोन र स्वास्थ्य

कुमार चौलागाईं : गुम्बा, सिन्धुपाल्चोक, ३ मंसिर : सिन्धुपाल्चोकको विकट हिमाली गाउँका बासिन्दाले विगतमा निर्वाचन जितेर गएकाहरूले विकासका कुनै काम गर्न नसकेको गुनासो गरेका छन् । सिन्धुपाल्चोकको कर्णाली भनेर चिनिने

मेलम्चीको पानी प्रशोधन केन्द्रको परीक्षण सफल

काठमाडौँ, २ मंसिर (रासस) : मेलम्चीको पानी उपत्यकामा वितरणका लागि निर्माण गरिएको नेपालकै सबैभन्दा ठूलो पानी प्रशोधन केन्द्रको परीक्षण सफल भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । सुन्दरीजलमा निर्माण भएको

मन्त्री गौतमले छोटो समयमै बर्दियामा विकासको खोलो बगाएपछि जनता उत्साहित

काठमाडौ., १ मंसिर । सिचाईमन्त्री संन्जय कुमार गौतमले आफु मन्त्री भएको १०० दिनको प्रगति र उपलब्धिहरु सार्वजनिक गरेका छन । मन्त्री गौतमले छोटो समयमै बर्दियामा विकासको खोलो बगाएका छन ।

सक्षम कर प्रशासनको आवश्यकता जोड, १५ करदातालाई सम्मान

काठमाडौँ, १ मंसिर (रासस) : मुलुकको आर्थिक लक्ष्य हासिल गर्न कर प्रशासनलाई सबल र सक्षम बनाउनुपर्नेमा जोड दिइएको छ । छैटौँ राष्ट्रिय कर दिवस मनाउने सिलसिलामा आज यहाँ आयोजित कार्यक्रमका

भूकम्प प्रभावित जिल्लाका प्रत्येक वडामा इन्जिनियर खटाइने

काठमाडौँ, १ मंसिर । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले मंसिर मसान्तभित्र भूकम्प प्रभावित सबै जिल्लाका प्रत्येक वडामा इन्जिनियर परिचालन गर्ने भएको छ । प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको अध्यक्षतामा बसेको प्राधिकरणको ९२

मित्यालमा हावाबाट बिजुली निकालियो

रामपुर, पाल्पा, १ मंसिर : पाल्पाको निस्दी गाउँपालिकामा हावाबाट बिजुली निकालेपछि दुर्गम भेगका सरकारी कार्यालयको कामकाजमा सजिलो भएको छ । पिडा काठमाण्डौँ नेपाल, काठमाण्डौँ अल्टरनेट पावर इनर्जी ग्रुप नेपाल र

पश्चिम सेती अगाडि बढाउन थ्री गर्जेजसँग सम्झौता सम्पन्न

काठमाडौँ, ३० कात्तिक  : नेपाल विद्युत् प्राधिकरण र चीनको प्रतिष्ठित थ्री गर्जेज कम्पनीबीच पश्चिम सेती जलविद्युत् आयोजनामा संयुक्त लगानी गर्ने विषयको द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । आज सम्झौतापत्रमा प्राधिकरणका

ट्राफिक कार्यालय भवनको शिलान्यास

भक्तपुर, ३० कात्तिक (रासस) : सूर्यविनायक नगरपालिका कटुञ्जे वडा नं ६ मा महानगरीय ट्राफिक कार्यालय भवन निर्माण गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र

काम गर्न नसकेकै कारण गेजुवासँगको सम्झौता खारेज गरेको हो, अब अर्को कम्पनीसँग छिट्टै नयाँ सम्झौता हुन्छ : अर्थमन्त्री कार्की

काठमाडौं, २९ कार्तिक । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले काम गर्न नसकेको कारण बुढीगण्डकी जलविद्युत्त आयोजना निर्माणको लागि गेजुवासँग गरिएको सम्झौता रद्द गरेको हो । रिपोर्टर्स क्लब नेपालले सुनसरीमा अर्थमन्त्री कार्कीसँग गरेको

कछुवाको गतिमा निर्माण हुदै सर्लाहीको नवलपुर–मलंगवा सडक 

अनवर अहमद । सर्लाही २८ कार्तिक  । हुलाकी राजमार्ग अन्र्तगत पर्ने २६ कि.मि.सर्लाहीको नवलपुर–मलंगवा सडक खण्डको निर्माण कार्य कछुवाको गतिमा अगाडी बढि रहेको छ । करिब ५० करोरको लागतमा निर्माण भइरहेको

माथिल्लो कर्णाली बचाऔं राष्ट्रिय अभियानद्धारा जिएमआरसँगको सम्झौताको म्याद रद्द गर्न सरकारसँग माँग

काठमाडौं, २८ कार्तिक । माथिल्लो कर्णाली बचाऔं राष्ट्रिय अभियान केन्द्रिय समितिले हिजो सरकारले जिएमआरसँगको सम्झौताको म्याद थप गरेकोप्रति आपत्ति जनाएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा समितिले पत्रकार सम्मेलन गरेर