Logo
Uncategorized

बाढीबाट क्षतिको पुनःउत्थानका लागि रु ७३ अर्ब लाग्ने

काठमाडौँ, २७ कात्तिक : गत साउनमा गएको भीषण वर्षाबाट उत्पन्न बाढीले रु ६० अर्ब ७१ करोड ६६ लाख क्षति भएको प्रारम्भिक प्रतिवेदनले जनाएको छ ।

विस्तृत पढ्नुहोस
पुनःनिर्माणलाई तीव्रता दिन सहजीकरण गर्न प्राधिकरणको निर्देशन 

पूर्णप्रसाद मिश्र :काठमाडौँ, २७ कात्तिक : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले केही स्थानीय तहले भूकम्पपीडितलाई अनुदान लिन जाँदा बनिसकेका घरको नक्साका विषयमा अप्ठेरो पार्ने गरेको जनाउँदै गुनासो सहजीकरण गर्न निर्देशन दिएको छ

शेयरबजारमा दोहोरो अंकको सुधार, २ हप्ताको निरन्तर ओरालोपछि करेक्सन हुँदै

कात्तिक २७, काठमाण्डौ । लगातार दुई साता ओरालो लागेको नेप्से सूचकले यो साता भने सकारात्मक पक्ष देखाएको छ । साताको कारोवार हुने पहिलो दिन करिव १६ अंकले वढेको नेप्से सुचकले

एनआइसी एशिया बैंकको शाखा जुम्लामा

जुम्ला, २७ कात्तिक  : एनआइसी एशिया बैंकले जुम्लामा आफ्नो शाखा विस्तार गरेको छ । आइतबार चन्दननाथ नगरपालिका–५ जुम्लामा बैंकले आफ्नो शाखा उद्घाटन गरेको हो । जुम्लामा स्थापित नयाँ शाखाको उद्घाटन

शान्तिपूर्ण र निष्पक्ष रुपले निर्वाचन सम्पन्न हुन्छ : अर्थमन्त्री कार्की

इनरुवा, २७ कात्तिक : नेपाली काँग्रेसका नेता तथा अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले पहिलो र दोस्रो चरणमा हुने प्रदेश तथा प्रतिनीधिसभाको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र रुपले सम्पन्न हुने बताउएका छन् ।

‘स्मार्ट कार्ड’ दिने सरकारी योजना कार्यान्वयनमा कठिनाइ

पूर्णप्रसाद मिश्र : काठमाडौँ, २६ कात्तिक : पाँच वर्षभित्र सेवाग्राहीको मागअनुसार विद्युतीय सवारी चालक अनुमति पत्र ‘स्मार्ट कार्ड’ उपलब्ध गराइसक्ने यातायात व्यवस्था विभागको योजना कार्यान्वयनमा कठिनाइ भएको छ । चालक

काभ्रेपलाञ्चोक : पर्यटन, उर्जा र औद्योगिक उत्पादनको केन्द्र

–युवराज पाण्डे : बनेपा, २६ कात्तिक : धुलिखेल पर्यटनको आर्कषक गन्तव्य मानिन्छ । यहाँबाट देखिने मनमोहक हिमशृङखला हेर्न पर्यटक लालायित हुन्छन् । नमोबुद्ध यहाँको अर्को आर्कषक गन्तव्य हो । चुनावी

सिंचाइमन्त्री गौतम र बिश्व बैंकका ग्लोबल प्राक्टीस डाइरेक्टर निउकुपबीच भेटवार्ता

काठमाडौं, २५ कार्तिक । सिंचाइ मन्त्री सञ्जयकुमार गौतम र बिश्व बैंकका ग्लोबल प्राक्टीस डाइरेक्टर मार्टेन भान निउकुप बीच शुक्रबार मन्त्रालयमा भेटवार्ता भएको छ। मन्त्रालयमा भएको भेटमा मन्त्री गौतम र निउकुपले

उपत्यकाबाट ३५ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २५ कात्तिक  : उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २३५ औँ हप्तामा आज पशुपतिनाथ मन्दिर अघिको वाग्मती नदी किनार र

गाईपालन व्यवसायबाट मनग्य आम्दानी

जितपुर, कपिलवस्तु, २४ कात्तिक : नेपालमा पशुपालन व्यवसायबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण यहाँका एक किसानले दिएका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका–८ बोडगाउँका किसान खुमानन्द पौडेलले पशुपालन व्यवसायबाट

करिब ६ करोडको लागतमा धर्मशाला निर्माण शुरु

काठमाडौँ, २४ कार्तिक । कुपण्डोल स्थित गुरुद्वार नानक सत्सङ्ग संरक्षण समितिले सोही परिसरमा करिब ६ करोडको लागतमा धर्मशाला निर्माण गर्न लागेको छ । करिब चार हजार वर्गफिटको क्षेत्रफलमा फैलिएको उक्त

उद्योगपति विनोद चौधरी उपसमिति संयोजकमा मनोनित

काठमाडौँ, २३ (रासस) : उद्योगपति विनोदकुमार चौधरी नेपाली काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिद्वारा गठित आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको संयोजकमा मनोनयन हुनुभएको छ । काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका