Logo
Uncategorized

बेनी–जोमसोम सडकखण्डअन्तर्गत गलेश्वरको बेलीब्रिज जीर्ण

बेनी, म्याग्दी, २३ कार्तिक । दैनिक दर्जनौ निजी तथा भाडाका सवारी साधन गुड्ने बेनी–जोमसोम सडकखण्डअन्तर्गत बेनी नगरपालिकाभित्रको गलेश्वर राहुघाट नदीमा बनेको बेलिब्रिज मर्मतसम्भारको अभावमा जीर्ण

विस्तृत पढ्नुहोस
समाजकल्याण कोषका लागि रु एक करोड

सुरुङ्गा, झापा, २२ कात्तिक  : पूर्ण–टुङ्ग समाज कल्याण कोषको स्थापनाका लागि झापाको बिर्तामोड नगरपालिका–१ निवासी समाजसेवी टुङ्गबहादुर बस्नेतले रु एक करोड प्रदान गर्नुभएको छ । प्रत्येक वर्ष सामाजिक क्षेत्रमा उल्लेख्य

राज्यले उपर्युक्त आर्थिक नीति नबनाएको कारण मुलुक विकासमा पछि पर्यो : ढकाल

प्रकाश खनाल : बुटवल,कार्तिक २१ । नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डिराज ढकालले राज्यले उपयुक्त आर्थिक नीति नबनाएका कारण मुलुकको आर्थिक बिकासले गति लिन नसकेको बताएका छन् । पछिल्लो

वामपन्थी गठबन्धनको घोषणापत्र : द्रुतमार्ग प्रमुख प्राथमिकतामा

रमेश लम्साल : काठमाडौँ, २० कात्तिक : नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)लगायतका वामपन्थी गठबन्धनले आगामी चार वर्षभित्र काठमाडौँ तराई– मधेस जोड्ने द्रुतमार्ग निर्माण सम्पन्न गरी भौतिक पूर्वाधारको विकासमा गुणात्मक फड्को मार्ने

धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग प्रदान

काठमाडौं, २० कार्तिक । आज गैरआवासीय नेपाली संघ नर्वेले कल्याणकारी कार्यका लागि संकलन गरेको रकम धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग प्रदान गरिएको छ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का

जडीबुटीबाट रु तीस लाख राजश्व संकलन

जुम्ला, १८ कात्तिक : जिल्ला वन कार्यालय जुम्लाले जडीबुटीबाट रु ३० लाख राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको कात्तिक १५ गतेसम्ममा सो कार्यालयलले जडीबुटीबाट रु ३० लाख एक

निर्वाचनलाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकमा यातायात नरोकी काम गर्ने तयारी

नारायण अधिकारी : चितवन, १८ कात्तिक : निर्वाचनको समयमा सवारी आवागमनमा समस्या देखिने भएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात नरोकी काम गरिने भएको छ । सडकमा अहिले कालोपत्रेको काम भइरहेको छ ।

लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक : अर्थ राज्यमन्त्री राणा

ललितपुर, १७ कात्तिक : अर्थ राज्यमन्त्री उदयशम्शेर राणाले लोकतन्त्र स्थायित्वका लागि आगामी मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको विजय हुनु आवश्यक

हल्दिबारी गापाको बजेट रु २७ करोड ५० लाख

बनियानी, झापा, १७ कात्तिक (रासस) ः झापाको हल्दिबारी गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ को बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको प्रथम गाउँसभाले रु २७ करोड ५० लाख ३९ हजार ५६५ बराबरको

प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य यथावत्

काठमाडौँ, १६ कात्तिक रासस :प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि नेपाल आयल निगमले बुधबार राति गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णय फिर्ता लिएको छ । प्रधानमन्त्री देउवाले निर्वाचनको मुखमा पेट्रोलियम पदार्थको मूल्य

असिनाले धान नष्ट, लाखौँको क्षति

आठराई, तेह्रथुम, १६ कार्तिक । जिल्लाको छथर क्षेत्रमा थन्क्याउन लागेको धानबाली असिनाले नष्ट गरेको छ । कृषकले भित्र्याउन लागेको धानबालीमा क्षति हुँदा लाखौँ बराबरको नोक्सान भएको छ । सोमबार साँझ

पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय फिर्ता लिन प्रधानमन्त्री देउवाको निगमलाइ निर्देशन

१६ कात्तिक, काठमाडौं । बुधबार बढाइएको पेट्रोलियम पदार्थको मूल्य विहिबारदखि पुनः घट्ने भएको छ । नेपाल आयल निगमले बुधबार रातीदेखि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको