Logo
Uncategorized

देउसीभैलोको रकम बालगृहमा

बेँसीशहर, लमजुङ, ६ कात्तिक : बालबालिकाले तिहारमा देउसीभैलो खेलेर जम्मा भएको रकम द्वन्द्वपीडित बालबालिकालाई दान गरेका छन् । बेँसीशहर–२ भकुण्डेका बालबालिकाले रु १४ हजार ७३०

विस्तृत पढ्नुहोस
कवाडी बटुल्ने विदेशीहरू करोडौँ नेपाली पूँजी लान्छन्

मोरङ, ५ कार्तिक । पैसा कमाउने सुन्दर सपना बोकेर दैनिक करिब एक हजार नेपाली वैदेशिक रोजगारीमा विदेश गइरहेका छन् । देशमा रोजगारको सम्भावना नदेखेर नेपाली युवा खाडीतर्फ हानिइरहेका बेला भारतीय

उठेन नगरपालिकाको फोहोर

इलाम, ४ कात्तिक : जिल्लाको सबैभन्दा ठूलो नगरपालिका सूर्योदय नगरपालिकाको फिक्कलमा एक महिनादेखि फोहोर उठ्न सकेको छैन । फोहोरमैला व्यवस्थापन गरिँदै आएको रमिते भन्ने स्थानसम्म पुग्ने सडक क्षतिग्रस्त भएपछि नगरपालिकाको

रु तीस लाखको कृत्रिम फूलको माला बिक्री

खोटाङ, ४ कात्तिक (रासस) : स्वास्थ्यका लागि हानिकारक मानिएको कृत्रिम फूलको माला यस वर्ष रु तीस लाखभन्दा बढीको बिक्री भएको पाइएको छ । जिल्लामा व्यावसायिक फूल खेती नहुँदा काम चलाउनका

ज्येष्ठ नागरिकलाई वडामै बैंकले भत्ताको रकम उपलब्ध गराउने

कञ्चनपुर, ३ कात्तिक : कञ्चनपुरको भीमदत्त नगरपालिकाका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताका लागि बैंकमा लामबद्ध भएर लाइनमा बस्नु नपर्ने भएको छ । ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिलाले पाएका सास्तीलाई मध्यनजर

आगलागीबाट रु ५० लाख बराबरको क्षति

धनगढी, ३ कात्तिक  : धनगढीको अतिव्यस्त बजार ट्राफिक चोकको ‘भट्टराई प्लष्टिक शोरुम’मा गएराति भएको आगलागीबाट झण्डै रु ५० लाख बराबरको व्यापारिक मालसामान जलेर नष्ट भएको छ । शोरुम पछाडिको खुला

झापामा फूल नफुल्दा अभाव, रु एक करोडको आयात

सन्तोष शर्मा : बनियानी, झापा, २ कात्तिक (रासस) : पूर्वी नाका काँकडभिट्टा हुँदै झापामा यस वर्ष तिहारका लागि रु एक करोडको फूल आयात हुने भएको छ । तिहारका लागि अत्यावश्यक

रतुवामाईको बजेट ४२ करोड ४७ लाख

उर्लाबारी, मोरङ, २ कात्तिक (रासस) : मोरङको रतुवामाई नगरपालिकाले प्रथम नगरसभाबाट पारित बजेट, नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ । नगरसभाबाट चालु आर्थिक वर्ष २०७४÷०७५ का लागी रु ४२

झापामा बाढीपीडितलाई प्रवासीले घर बनाइदिने

दमक, १ कात्तिक : झापाको कमल गाउँपालिका–१ को सराङपाडास्थित मिस्त्री बस्तीका बाढीपीडित १० परिवारलाई प्रवासी झापालीले घर बनाइदिने भएका छन् । अन्तरराष्ट्रिय झापाली समाजले प्रवासबाट संकलित रकमबाट त्यस क्षेत्रका बाढीपीडित

वृद्धवृद्धालाई एक वर्षका लागि खाद्यान्न

रामपुर, पाल्पा, १ कात्तिक : केलादीधाम वृद्धाश्रममा बसोबास गर्दै आइरहेका वृद्धवृद्धालाई एक वर्षका लागि खाद्यान्न सामग्री वितरण गरिएको छ । नेपाल नेम्वार्क पीठको केन्द्रीय कार्यालय रहेको केलादीधाम साँखरमा बसोबास गर्दै

साताको तेस्रो दिन शेयरबजारालाई रातो झण्डा, माओवादीले सरकार छाड्ने हल्लाले नेप्से घट्यो

३१ असोज, काठमाण्डौ । साताको पहिलो दिन वाट उकालो लाग्न थालेको सेयर बजारले साताको दोस्रो दिन पनि निरन्तरता पाउदै छलाङग मारेको थियो तर साताको तेस्रो दिन बुधवार नेप्से परिसुचक लाई

गणपति भण्डारीद्वारा आश्रमलाई सहयोग

बागलुङ, ३१ असोज : मानवसेवा आश्रम, बागलुङ शाखालाई नेपाली सेनाको अर्जुनवाण गणका गणपति प्रमुख सेनानी अच्युतम भण्डारीले रु ५० हजार व्यक्तिगत सहयोग प्रदान गर्नुृभएको छ । सोमबार प्रमुख सेनानी भण्डारीले