Logo
Uncategorized

सरकारले नदेखेको भोको हुम्लामा सामथ्र्य नेपाल पुग्यो

२५ असोज,काठमाण्डौ । पश्चिम नेपाल संयोजक केपी खनालको नेतृत्तवमा सामथ्र्य नेपालको टोली कर्णाली अञ्चलको सबै भन्दा बिकट जिल्ला हुम्लामा आज राहत लीएर जादैछ । सामथ्र्य

विस्तृत पढ्नुहोस
आठराई विकासका लागि १५ वर्षे गुरुयोजना

आठराई, तेह्रथुम, २५ असोज । तेह्रथुमको आठराईको विकासका लागि १५ वर्षे गुरुयोजना तयार पारिएको छ । आठराई गाउँपालिकाको केन्द्र रहेको संक्रान्तिबजार क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक विकासका लागि गुरुयोजना

सप्तरीका बाढीपीडितलाई अमेरिकाबाट राहत

राजविराज, २५ असोज। अमेरिकाबाट पठाइएको राहत समाग्री सप्तरीको तिलाठी कोइलाडीका बाढीपीडित एकल महिलालाई मंगलबार वितरण गरिएको छ । अमेरिकामा रहेका भारतीय तथा नेपाली नागरिकबाट संकलन गरिएको राहत जिल्लाको तिलाठी कोइलाडी

जयराम पुलको ढलान सकियो, मंसिरदेखि सञ्चालन हुने

खोटाङ, २५ असोज : जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दूधकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुलको ढलान कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता अनुसारको मिति सकिएको पाँच वर्षपछि

मंगलबारको शेयरबजार स्थिर, नौ समुहमध्ये ६ वटा समुहको परिसुचक ओरालो

असोज २४, काठमाण्डौ । सोमबार ८ अंकभन्दा बढिले घटेको नेपाल स्टक एक्सचेन्जमा मंगलबार सामान्य अंकले वृद्धि भएको छ । शेयरबजार बन्द हुँदासम्म मंगलबार शुन्य दशमलब सात चार अंकले बढेको हो

ढल्केबरमा सवस्टेशन निर्माणका लागि पुनः ठेक्का आह्वान गर्ने तयारी

रमेश लम्साल : काठमाडौँ, २४ असोज : नेपाल विद्युत् प्राधिकरणले ढल्केबर सवस्टेशनको ठेकेदार सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी)सँग ठेक्का सम्झौता तोडेपछि आन्तरिक मूल्यांकन गरी नयाँ ठेकेदार छनोटको प्रक्रिया शुरु गरेको छ

अछामका ७ स्थानीय तह बैंकिङ सेवा विहिन

अछाम, २३ असोज । अछामका अधिकांश स्थानीय तहमा बैंकिङ सेवा नहँुदा समस्या सिर्जना भएको छ । स्थानीय तहमा बैंक नभएपछि कर्मचारी, जनप्रतिनिधि र स्थानीयले आर्थिक कारोबार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता

वन पैदावर बिक्रीबाट सामुदायिक वनको ५० लाख आय

कञ्चनपुर, २३ असोज । वन पैदावार बिक्री गरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनले वार्षिक रुपमा रु ५० लाख आय गर्दै आएको छ । सामुदायिक वनले बाँस,

बालविवाह न्यूनीकरणका लागि अक्षयकोषको घोषणा

बाबियाचौर, म्याग्दी, २३ असोज । प्रवासीले बालविवाह र बाल हिंसा न्यूनीकरणका लागि अक्षयकोष स्थापनाका गरेका छन् । रोजगार, पेशा, व्यवसाय र अध्ययनका लागि विश्वका विभिन्न देशमा पुगेका प्रवासी म्याग्देलीको साझा

पत्रकार उपचार कोषलाई छयत्तर हजार सहयोग

झापा, २३ असोज । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोडका व्यवसायी तथा समाजसेवी केदार गिरीले रु ७६ हजार आइतबार प्रदान गर्नुभएको छ ।

कुखुरा फार्मबाट मनग्य आम्दानी

कञ्चनपुर, २२ असोज । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– १० का अर्जुन खत्रीले कुखुरा फार्मबाट मासिक रु एक लाख ५० हजार आम्दानी गर्दै आउनु भएकोछ । वैदेशिक रोजगारीबाट फर्केर उहाँले रु ३५

ई–सेवाप्रति बढ्दो आकर्षण

तेह्रथुम, २१ असोज  : नेपालमा ‘डिजिटल पेमेन्ट’ सेवा प्रदान गर्दैआएको कम्पनी ई–सेवा पहाडी जिल्ला तेह्रथुममा पनि प्रभावकारी बन्दै गएको छ । सुरुमा छिटपुट रुपमा मात्रै प्रयोग हुने ई–सेवाको अहिले ग्राहक