Logo
Uncategorized

सिद्धबाबा सडक अवरुद्ध, यात्रु अलपत्र

रामपुर, पाल्पा, १४ असोज (रासस) : पाल्पा–बुटवल सडकखण्डअन्तर्गत सिद्धबाबा सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । विद्युत् लाइन ड्याम नजिकै पहिरो खसेपछि गएरातिदेखि नै

विस्तृत पढ्नुहोस
पुल जीर्ण भएपछि जोखिम मोलेर यात्रा

तेह्रथुम, १३ असोज (रासस) ः कोया खोलामा रहेको पुल जीर्ण भएपछि तेह्रथुमको थोक्लुङ र इसिवुका बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य रहेका छन् । आठराई गाउँपालिका–७, थोक्लुङ र फेदाप गाउँपालिका–५,

कागबेनी–मुक्तिनाथ सडकखण्डमा कालोपत्र गर्ने काम सम्पन्न

मुस्ताङ, १२ असोज : हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीदेखि मुक्तिनाथसम्मको सडक कालोपत्र गरिएको छ । मुस्ताङ जिल्लामा सञ्चालित ग्रामीण पुनः निर्माण तथा पुनःस्थापना आयोजनाको सहयोगमा पहिलोपटक सडक कालोपत्रे भएको हो ।

पूर्वाधार निर्माणको काम सुस्त : राज्यमन्त्री गुरुङ

तेह्रथुम, १२ असोज : भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले निर्माण व्यवसायी र कम्पनीको लापरबाहीका कारण पूर्वाधार निर्माणको कार्य सुस्त भइरहेको बताउनुभएको छ । तेह्रथुमका सडक, पुल तथा अन्य

प्रधानसेनापति क्षेत्रीद्वारा चार बेलिब्रीज उद्घाटन

बागलुङ, ११ असोज: राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ र गुल्मी खण्डमा नेपाली सेनाले निर्माण गरेका चार बेलिब्रीज मंगलबार उद्घाटन गरिएको छ । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले बागलुङमा पर्ने तीन र

कारवाहीबाट रु ६२ लाख राजस्व संकलित

पोखरा, ११ असोज : जिल्ला ट्राफिक कार्यालय कास्कीले चालु आवको साउन र भदौमा सवारी कारबाहीबाट रु ६२ लाख ५०० राजस्व संकलन गरेको छ । सो अवधिमा सवारी नियम उल्लंघन गर्ने

निरन्तर विद्युत् भार कटौतीका कारण उदयपुर सिमेन्ट उद्योग घाटामा

गाईघाट (उदयपुर), १० असोज : पन्ध्र दिन यतादेखि निरन्तर विद्युत् भार कटौतीका कारण नियमित उद्योग सञ्चालन नहुँदा नाफामा रहेको उदयपुर सिमेन्ट उद्योग फेरि घाटामा जान थालेको छ । शुरुका दिनमा

खानेपानीको मुहान संरक्षणमा स्थानीयवासी

पाल्पा, १० असोज । पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका–२, जल्पाका प्रत्येक खानेपानीका मुहान संरक्षणमा स्थानीय बासिन्दा जुटेका छन् । खानेपानीको समस्या बढ्न थालेपछि यस वर्ष समयमा नै स्थानीयवासीले खानेपानीका मुहान तथा टंकी

हेफर इन्टरनेशनल नेपालको २० औ बार्षिकोत्सव

नेपालको जिडिपीमा देखिने काम गर्छौ : पाइरे फरारी, सिईओ हेफर इन्टरनेशनल काठमाडौं, असोज ९ ।पशुपालनको क्षेत्रमा काम गर्दै गरेको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हेफर इन्टरनेशनलले नेपालमा काम गरेको २० वर्ष

राष्ट्र बैंकमा कर्मचारीको अवधि ५८ वर्ष उमेर

काठमाडौँ, ९ असोज : नेपाल राष्ट्र बैंकले कर्मचारीको तीसवर्षीय कार्यकाल सीमा हटाएर ५८ वर्ष उमेर कायम गरेको छ । बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले तीसवर्षीय कार्यकालको व्यवस्था हटाएर थप

शहरी विकासका लागि एडिबीको सहयोग

काठमाडौं, ९ असोज ।  एशियाली विकास बैंक (एडिबी)ले नेपालको सुदूरपश्चिमसहित आठ नगरपालिकामा शहरी सेवा तथा पूर्वाधार सुधारका लागि १५ करोड अमेरिकी डलरको ऋण सहायतालाई अनुमोदन गरेको छ । क्षेत्रीय शहर

विराटनगर जुटमिल सञ्चालन गर्न आर्थिक समस्या

पथरी, मोरङ, ९ असोज : मुलुकको सबैभन्दा पुरानो र राजनीतिक इतिहास बोकेको विराटनगर जुटमिल सञ्चालन गर्न आर्थिक समस्या भएको छ । मिल सञ्चालन गर्न रु १० करोड बजेट आवश्यकपर्ने भएपनि