असोज ४, काठमाण्डौ । पुतलीसडकस्थित शेयर मार्केट भवनमा रहेको सुट बैँक एण्ड फेशन डिजाइनले दशैँ तिहार लक्षित विशेष छुटको प्याकेज ल्याएको छ । दशै, तिहार
चितवन, ३ असोज । सिँचाइमन्त्री सञ्जयकुमार गौतमले कृषि उत्पादनलाई वृद्धि गरेर आत्मनिर्भरसँगै स्वरोजगार प्रदान गर्नुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै मन्त्री गौतमले नीतिगत रुपमा राज्य चुकेका कारण कृषिमा
नवलपरासी, ३ असोज । नेपालका उत्कृष्ट छवटा स्थानीय तहलाई दक्षिण कोरिया सरकारले ‘स्मार्ट सिटी’ बनाउने कार्यमा सहयोग गर्ने भएको छ ।काठमाडौँसहित दुईवटा महानगरपालिका र चारवटा नगरपालिकाको दिगो विकासका लागि दक्षिण
काठमाडौं, २ असोज । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा यतिबेला हङकङमा छन् । त्यहाँ रहेका नेपाली उद्यमी–व्यवसायीहरुसँग उनले नेपाल–हङकङ दुई देशबीचको व्यापार प्रवर्द्धनका विषयमा छलफल शुरू गरेका छन् । हङकङमा रहेका नेपाली
पूर्णप्रसाद मिश्र काठमाडौँ, २ असोज । भूमि सुधार तथा व्यवस्था मन्त्रालयले राष्ट्रिय भू–उपयोग आयोजनालाई चाहिनेजति बजेट नदिँदा भू–उपयोग नक्सा बन्न सकेको छैन । विसं २०५७ मा भूमिसम्बन्धी नक्सा तयार पार्ने उद्देश्यले आयोजना
गोरखा, २ असोज (रासस) ः सदरमुकामका विभिन्न पसलमा एक हजार रुपैयाँको नक्कली नोट फेला पर्न थालेको छ । रु एक हजारको नक्कली नोट ग्राहकले विभिन्न सामग्री खरिद गर्दा झुक्याएर दिने
गाईघाट (उदयपुर), १ असोज। जिल्लाको कटारी नगरपालिको महत्पूर्ण व्यापरिक केन्द्र कटारी बजारमा रहेका सरकारी वाणिज्य बैंकसहित केही निजी बैंकले दशैँको समयमा समेत एटिएम सेवा दिन नसक्दा सेवाग्राही मारमा परेका छन्
असोज १, काठमाण्डौ । नेपालका बैँक तथा वित्तिय संस्थाहरुमा अहिले ७० अर्ब रुपैयाँभन्दा बढी पूँजी जम्मा भएको छ । यो परिमाणको रकमलाई अधिक तरलताको रुपमा लिइएको छ । यसैका कारण
असोज १, काठमाण्डौ । २ वर्षअघि नवलपरासीको धौवादीको १० किलोमिटर क्षेत्रमा फलाम खानी फेला परेको थियो । धौवादीमा फेला परेको फलाम खानीको उत्खननका लागि भूगर्भ विभागले सम्भाव्यता अध्ययन यसै वर्ष
भदौ ३१, काठमाण्डौ । दशैँका लागि हरेक वर्ष राष्ट्रबैँकले नयाँ नोट वितरण गर्ने गरेको छ । सर्वसाधारणले जति महत्वको साथ नयाँ नोट साँट्ने गर्छन्, त्यति नै महत्वका साथ जतन भने
सल्लेरी सोलुखुम्बु, ३१ भदौ । निर्माणाधीन माथिल्लो सोलु हाइड्रो पावर कं र प्रभावित क्षेत्र साल्मेका बासिन्दाबीच आंशिक सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले स्थानीयवासीले राखेका
मीठो खाने, राम्रो लगाउने, आफन्त भेटघाट गर्ने र मनोरञ्जन गर्ने वर्ष दशैंमा नयाँ नोटको महत्व उत्तिकै छ । नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गर्दै नयाँ नोट ल्याउने गरेको छ ।