Logo
Uncategorized

अमेरिकाद्धारा नेपाललाई दुईदेशीय कुटनीतिक सम्बन्ध स्थापनायताकै सबैभन्दा ठूलो परिमाणको सहयोग

भदौ ३०, काठमाण्डौ । अमेरिकाले नेपाललाई दुईदेशीय कुटनीतिक सम्बन्ध स्थापनायताकै सबैभन्दा ठूलो परिमाणको सहयोग उपलब्ध गराउने भएको छ । अमेरिका भ्रमणमा रहनुभएका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की

विस्तृत पढ्नुहोस
गुल्मीको पुर्तिघाटदेखि काठमाण्डौ र चितवनका लागि बस सेवा सूचारु

गुल्मी ३० भाद्र । गुल्मीको कालिगण्डकी गाँउपालिकाको पुर्तिघाटदेखि दैनिक रुपमा काठमाण्डौ र चितवनका लागि बस सेवा सूचारु गरिएको छ । बस सेवाले यस क्षेत्रका जनताहरुलाई काठमाण्डौ र चितवनसम्मको यात्रा सहज

सुनसरी र सर्लाहीका बाढीपीडितलाई कर्मफ्लाइट्सद्धारा राहत वितरण

कौरव खत्रीः गुल्मी २९ भाद्र । प्याराग्लाइडिङ समुदायको सामाजिक शैक्षिक संस्था कर्मफ्लाइट्स फाउन्डेशन पोखराको प्रयासमा हालै तराइमा आएको बाढीबाट प्रभावित सुनसरी र सर्लाहीका पिडितहरुलाई खाद्यान्न तथा शैक्षिक सामाग्रीहरु राहत स्वरुप

एक करोड लिटर दूध संकलन 

विराटनगर, २९ भदौ । दुग्ध विकास संस्थान विराटनगरले आर्थिक वर्ष २०७३÷७४ मा रु एक करोड पाँच लाख लिटर दूध संकलन गरेको छ । सोमध्ये ३६ लाख लिटर यस संस्थानमार्फत बिक्री

उद्योगमा मानव स्रोतको सही उपयोग हुनुपर्ने : मन्त्री थापा

काभ्रे, २८ भदौ । उद्योगमन्त्री सुनिलबहादुर थापाले ठूला उद्योगका नाममा नेपालीले साना उद्योगलाई बिर्सिसकेको बताउनुभयो । घरेलु तथा साना उद्योग समितिको धुलिखेलमा भएको तीनदिने कार्यशाला गोष्ठीको आज उद्घाटन गर्दै मन्त्री

(मेड इन पाकिस्तान)को आठौँ संस्करण पाकिस्तानी प्रदर्शनी शुरु

काठमाडौँ, २८ भदौ । पाकिस्तानमा निर्मित विभिन्न सामग्री (मेड इन पाकिस्तान)को आठौँ संस्करणको प्रदर्शनी त्रिपुरेश्वरस्थित ट्रेड सेन्टरमा शुरु भएको छ । नेपाल र पाकिस्तानबीचको आपसी सम्बन्ध तथा व्यापार अभिवृद्धि गर्ने

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड २ लाख सहयोग

काठमाडौँ, २८ भदौ । दक्षिण कोरियालीको कोरिया साउथ–इष्टपावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड दुई लाख ५७ हजार ८७१ सहयोग गरेको छ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री

रोल्पा मासुजन्य उत्पादनमा आत्मनिर्भर

रोल्पा, २८ भदौ । मासुजन्य उत्पादनमा रोल्पा आत्मनिर्भर भएको छ । तर दूध र अण्डा उत्पादन भने अपुग देखिएको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार वर्षेनी ३३ लाख १७

सुनवल नगरपालिकाको बजेट ७२ करोड

नवलपरासी, २८ भदौ । सुनवल नगरपालिकाको पहिलो नगर सभाबाट आर्थिक वर्ष २०७४÷७५ का लागि रु ७२ करोड ४७ लाख बराबरको बजेट प्रस्तुत गरिएको छ । नगर प्रमुख भीमबहादुर थापा भरतको

बूढीगण्डकीको मुआब्जा वितरणका लागि अर्थले दियो ऊर्जालाई अख्तियारी

(रमेश लम्साल) : काठमाडौँ, २७ भदौ । अर्थ मन्त्रालयले जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणका लागि ऊर्जा मन्त्रालयलाई अख्तियारी दिएको छ । अर्थले सोमबार मुआब्जा वितरणका लागि चालु आवमा विनियोजित

शहरी विपद व्यवस्थापन योजनाको मूलप्रवाहीकरणमा जोड

काठमाडौं २७, भदौ । शहरी क्षेत्रका स्थानीय तहको योजना तर्जुमा एवं बजेट प्रक्रियामा शहरी विपद व्यवस्थापन योजनालाई मूलप्रवाहीकरण गर्नुपर्नेमा जनप्रतिनिधि तथा विज्ञहरुले जोड दिएका छन् । राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण

सुदूरपश्चिममा हट्यो विद्युत् भोल्टेजको समस्या

काठमाडौँ, २७ भदौ । नेपाल विद्युत् प्राधिकरणले कैलालीको लम्कीमा रहेको सवस्टेशन र ट्रान्सफर्मरको क्षमता वृद्धि गरेपछि सुदूरपश्चिम क्षेत्रमा रहेको विद्युत् प्रणालीमा रहेको भोल्टेजको समस्या समाधान भएको छ । प्राधिकरणले सोमबार