Logo
Uncategorized

शेयर बजारमा मंगलबार सुधार, कुन कम्पनीको कारोबार कस्तो ?

भदौ ६, काठमाण्डौ । साताको पहिलो र दोस्रो दिन लगातार ओरालो लागेको शेयर बजार मंगलबार सुधार भएको छ । दुई दिनमा करिब १७ अंकले घटेको

विस्तृत पढ्नुहोस
चुक्तापुँजी नपु¥याउने बैँकले लाभाशं बाँड्न नपाउने, शाखा विस्तारमा पनि अंकुश

भदौ ६, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थालाई लाभांश वितरणमा रोक लगाउने भएको छ । राष्ट्र बैंकले गएको मौद्रिक नीति मार्फत सार्वजनिक गरेको

क्यान कमटेक २०१७ आयोजना हुने, यस्तो हुनेछ प्रदर्शनी

भदौ ६, काठमाण्डौ । यही भदौ २९ गतेदेखि असोज १ सम्म काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा क्यान कमटेक २०१७ आयोजना हुने भएको छ । इन्फरमेसन कम्यूनिकेशन र टेक्नोलोजी प्रर्दशनी कमटेकका बारेमा मंगलबार

विप्रेषणको सात प्रतिशत रकम व्यवसायमा प्रयोग

काठमाडौँ, ६ भदौ । वैदेशिक रोजगारीको क्रममा विप्रेषणबाट प्राप्त सात प्रतिशत रकम मात्रै व्यापार, व्यवसायमा प्रयोग हुने गरेको पाइएको छ । इस्टिच्युट फर इन्टिगे्रेटेड डेभलेपमेन्ट स्टडीज आइआइडिएस र इन्टरनेशनल एजेन्सी

प्रधानमन्त्री राहत कोषमा सहकारी संघद्धारा २५ लाख

काठमाडौँ, ६ भदौ । राष्ट्रिय सहकारी संघले प्रधानमन्त्री राहत कोषलाई रु २५ लाख प्रदान गरेको छ । सो संस्थाले यसअघि भूकम्पपीडितका लागि रु २५ लाख प्रदान गरेको थियो । उक्त

जापानले आपत्कालीन सहायता प्रदान गर्ने

काठमाडौँ, ६ भदौ । जापानले हालै तराईका विभिन्न ठाउँमा गएको बाढी र डुबान पीडितको सहयोगस्वरुप नेपाल सरकारलाई आपत्कालीन सहायता सामग्री उपलब्ध गराउने भएको छ । नेपाल सरकारको अनुरोधमा जापानले त्रिपाल,

७ वर्षसम्म पनि पुल बनेन, राजेन्द्र ठेगिम कम्पनीको लापर्वाही

बाजुरा, ६ भदौ । साँफे–मार्तडी जोड्ने राजमार्गअन्तर्गतको गुइगाड खोलाको पुल सात वर्षसम्म निर्माणाधीन अवस्थामा रहेको छ । पुल निर्माणका लागि जिम्मा लिएको राजेन्द्र ठेगिम कम्पनीले तीन वर्षभित्र निर्माण गर्ने गरी

नेपालको व्यापार घाटाले ९ खर्ब काट्यो

काठमाडौं, ५ भदौ । नेपालको ब्यापार घाटा झण्डै १० खर्व पुगेको छ । गत आर्थिक वर्ष २०७३–७४ मा नेपालबाट ७३ अर्ब रुपैयाँ बराबरको सामान विदेश निकासा भएकोमा ९ खर्ब ९०

कृषि क्षेत्रमा एक अर्ब ८३ करोडभन्दा बढी क्षति

वीरगञ्ज, ५ भदौ । हालै आएको बाढी पहिरो तथा प्राकृतिक प्रकोपका कारण पर्सा र बारा जिल्लाका करिब एक अर्ब ८३ करोड ७३ लाख बराबरको बालीनाली क्षति भएको छ । जिल्ला

कमला सिँचाइ आयोजनामा तेह्र करोडको क्षति, सिँचाइ प्रभावित

सिरहा, ५ भदौ । हालै आएको बाढीपहिरोले कमला नहर सिँचाइ आयोजनामा करिब रु १३ करोड मूल्य बराबरको क्षति भएको छ ।कमला नहर हर्दिनाथ सिँचाइ आयोजना डिभिजन कार्यालय, पोर्ताहाका कार्यालय प्रमुख

साताको पहिलो दिन नै दोहोरो अंकले घट्यो नेप्से, कसले कमायो अनि कसले गुमायो ?

भदौ ४, काठमाण्डौ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ११ दशमलव ७८ दोहोरो अंकले ओरालो लागेर१ हजार ६ सय १७ दशमलव ९७ विन्दुमा बन्द भएकोछ । परिसूचक तल झरे

बाणिज्य बैकले गरे १९ खर्ब ५७ अर्ब २५ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन

भदौ ४, काठमाण्डौ । आर्थिक बर्ष २०७३÷७४ मा २५ बाणिज्य बैकले १९ खर्ब ५७ अर्ब २५ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । २५ बाणिज्य बैंकले यसअवधिमा कूल