साउन १९, काठमाण्डौ । विहिबारको कारोबारमा नेप्से परिसुचकमा सामान्य अंकको गिरावट आएकोछ । १ हजार ६ सय ६२ दशमलव ७४ अंकबाट हरियो भएर सुरु भएकोमा
साउन १९, काठमाण्डौ । नेपालमा संचालित राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थको संख्या कति छ भन्ने यकिन तथ्याङ्क छैन । संस्थाको तथ्याङ्क मात्र होइन, तिनले गर्ने गतिविधि समेत स्पष्ट छैन
काठमाडौँ, १९ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरसँग नेपालका लागि चिनियाँ राजदूत यु हङले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा राजदूत हङले स्याफ्रुबँेसी–रसुवागढी सडक निर्माणको
काठमाडौँ, १९ साउन । वाणिज्यमन्त्री मीन विश्वकर्माले व्यवसायीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्शको टोलीले आज मन्त्रालयमा गरेको भेटका क्रममा मन्त्री विश्वकर्माले मुलुकको आर्थिक
काठमाडौँ, १९ साउन । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ । केही दिनअघि आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि सो
काठमाडौँ, १७ साउन । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले विद्युत् सेवा नपुगेका मुलुकको ग्रामीण क्षेत्रमा प्रसारण लाइन पु¥याउन सरकारले विशेष पहल गर्ने बताउनुभएको छ । मुलुकमा अझै पनि ३५ प्रतिशतभन्दा बढी भू–भागमा
विराटनगर, १७ साउन । कर्मचारी सञ्चय कोष विराटनगरले आव २०७३÷७४ मा रु तीन अर्ब १८ करोड कर्जा प्रवाह गरेको छ । सो कार्यालयले आव २०७२÷७३ मा रु दुई अर्ब ६५
लहान, १७ साउन । माछापुच्छ्रे बैँक लिमिटेडले सिरहाको लहानमा आफ्नो शाखा विस्तार गरेको छ । लहानस्थित हुलाक कार्यालय नजिक रहेको ओशो भवनमा स्थापना गरिएको बैँकको शाखाको आज एक कार्यक्रमबीच माछापुच्छ्रे
बैतडी, १७ साउन । मकैबाली जंगली जनावरले नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् । जिल्लाका धेरैजसो ठाउँमा जंगली बँदेल, दुम्सी र भालुले मकैबाली खान थालेको किसानले बताएका छन् ।
पथरी मोरङ, १७ साउन । चिसाङ खोलाको ढुंगेबगर अहिले हरियालीपूर्ण भएको मात्र छैन, बायो इन्जिनियरिङका माध्यमले खोलाको तटबन्ध पनि निर्माण भएको छ । सामूहिक प्रयास गर्ने हो भने जुनसुकै काम
काठमाडौँ, १६ साउन । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कर्मसले यहाँ आज आयोजना गरेको ‘विद्यमान वित्तीय तथा मौद्रिक
साउन १६, सोमाबार–सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से ९ दशमलब चार एक अंकले बढेर परिसूचक १ हजार ६ सय ५२ दशमलव छ नौ अंकमा पुगेको छ । १ सय ५५ कम्पनीका