Logo
Uncategorized

विनियोजन विधेयकमाथिको छलफल जारी

काठमाडौँ, २१ असार । व्यवस्थापिका–संसदमा विनियोजन विधेयक, २०७४ को विभिन्न शीर्षकमाथिको छलफल जारी छ । आजको बैठकमा परराष्ट्र, सङ्घीय मामिला तथा स्थानीय विकास, आपूर्ति, उद्योग,

विस्तृत पढ्नुहोस
भारु नोटको सटहीका सम्बन्धमा छिटो हल गरिने

काठमाडौँ, २१ असार । उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मिति दुवै मुलुकका सम्बन्धित दूतावासको छलफलपछि तय हुने बताउनुभएको छ । व्यवस्थापिका–संसद् बैठकलाई उहाँले आफ्नो भारत भ्रमणका बेला

पशुपन्छीको व्यावसायिक विकासका लागि रु तीन अर्ब

काठमाडौँ, २१ असार । पशुपन्छी विकास मन्त्रालयले मुलुकको नयाँ संरचनानुसार ७४४ स्थानीय तहमा पशु तथा पन्छीको व्यावसायिक विकास गर्ने योजना ल्याएको छ । उक्त कार्यक्रमानुसार उन्नत नश्ल पशु वितरण, घाँस

बिहानसम्म २९९ स्थानको नतिजा, कसको कति ? (सूचीसहित)

खोटाङ, खोटेहाङ गाउँपालिकाः प्रदीप राई मोरङ, मिक्लाजुङ गाउँपालिकाः देवी प्रसाद आचार्य इलाम, इलाम नगरपालिकाः महेश बस्नेत इलाम, देउमाइ नगरपालिकाः सूर्य पोखरेल बर्दिया, ठाकुरबाबा नगरपालिकाः घननारायण श्रेष्ठ कन्चनपुर, बेलडाँडी गाउँपालिकाः धनबहादुर थापा ताप्लेजुङ,फक्ताङलुङ

बुढिगण्डकी जलबिद्युत आयोजना सरोकार समितिले असार २२ गते धादिङ् र गोरखाका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने

काठमाडौं, २० असार । बुढिगण्डकी जलबिद्युत आयोजना सरोकार समितिले यही असार २२ गते आयोजना सम्बन्धित जिल्लाद्धय धादिङ र गोरखाका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने भएको छ । मंगलबार समितिका अध्यक्ष

जमिनमुनिको खराबी पत्ता लागेपछि माडीमा बिजुली

रत्ननगर (चितवन), २० असार । दक्षिण चितवनको माडीमा अवरुद्ध भएको विद्युत् सेवा दुई सातापछ्रि सञ्चालनमा आएको छ । चितवन राष्ट्रिय निकुञ्जस्थित जमिनमुनि गाडिएको विद्युत्को तारमा देखिएको खराबी पत्ता लगाउन नसक्दा

ठूलो शालिग्राम शिला परिक्रमास्थल भत्किँदा समस्या

फलेवास (पर्वत), २० असार । कालीगण्डकी नदीमा आएको बाढीले तटबन्ध भत्काएपछि प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल सेतीवेणीमा रहेको विश्वकै सबैभन्दा ठूलो शालिग्राम शिला परिक्रमा गर्न समस्या भएको छ । कालीगण्डकी ‘ए’

विश्वस्तरीय आधारशिला ब्रिक्स अब नेपालमा पनि

काठमाडौं १९ आषाढ । विश्वस्तरीय कोरियाली प्रविधि र कोरियाली मेसिनबाट नेपालमै आधारशिला ब्रिक्सको उत्पादन शुभारम्भ गरिएको छ । काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका वडा नं. ९ मत्स्यगाउँमा उचित कच्चा पदार्थ प्रयोग

नयाँ क्षेत्र पहिचान गरी नेपालीलाई रोजगारीको अवसर दिन जापानसँग आग्रह

काठमाडौँ, १९ असार । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले नेपालका लागि जापानी राजदूत मासासी ओगावासँग भएको शिष्टाचार भेटवार्तामा नेपाली कामदारले बढी जापानमा जाने इच्छा बढी गरेकाले नयाँ क्षेत्र पहिचान गरी

नारायणगढ मुग्लिन सडकखण्डका ४४ घर उच्च जोखिममा

चितवन, १९ असार । नारायणगढ मुग्लिन सडकखण्डका ४४ घर पहिरोको उच्च जोखिममा रहेका छन् । स्तरोन्नति भइरहेको सो सडक खण्डको भित्तो काटेर फराकिलो बनाएपछि ठाउँठाउँमा पहिरो खस्न थालेको छ ।

६०० स्थानमा जेब्रा क्रसिङ राखिने

काठमाडौँ, १९ असार । काठमाडौँ महानगरपालिका, समन्वय तथा अनुगमन समितिको बैठकले आगामी १५ दिनभित्र राजधानीवासीलाई महसुस हुने गरी दिगो प्रभाव पर्ने कामको थालनी गर्ने बताएको छ । कामपा प्रमुख विद्यासुन्दर

आर्थिक विकास गुणात्मक रुपमा अगाडि बढ्ने : अर्थमन्त्री कार्की

काठमाडौँ, १९ असार । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विद्युत् आपूर्तिमा आएको सुधार र कृषि उत्पादनमा भएको बढोत्तरीका कारण मुलुकको आर्थिक विकास गुणात्मक रुपमा अगाडि बढ्ने बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा