Logo
Uncategorized

ईटालीको विश्वप्रसिद्ध पेन्टस् “सनमार्को” आजबाट नेपालमा पनि

काठमाडौं, १५ असार । विजेता ईन्टरनेश्नल पेन्टिङ एण्ड डेकोरेटिभ प्रा.ली.ले विश्वप्रसिद्ध ईटालियन पेन्ट्स सनमार्को नेपाली बजारमा पहिलोपटक भित्र्याएको छ । बिहीबार काठमाडौंस्थित् बत्तीसपुतलीमा रहेको विजेता

विस्तृत पढ्नुहोस
नेपालमा अस्ट्रेलियाली लगानी आउने विश्वास

काठमाडौँ, १५ असार । उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बडले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा उहाँहरुबीच भएको भेटमा नेपाल–अस्ट्रेलियाबीचको आपसी सहयोग तथा दुई देशबीचको

आर्थिक क्रान्तिका लागि कृषिमा आधुनिकीकरण आवश्यक : उपाध्यक्ष गौतम

भक्तपुर, १५ असार । नेकपा (एमाले)का उपाध्यक्ष एवम् अखिल नेपाल किसान महासङ्घका केन्द्रीय अध्यक्ष वामदेव गौतमले आर्थिक क्रान्तिका लागि कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताउनुभएको छ । धान दिवसको अवसरमा आज

शिवम् सिमेन्टको नयाँ अफर : २० बोरा किन्दा १ बोरा सित्तैमा

काठमाडौं, असार १४ शिवम् सिमेन्टले ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ। २० बोरा शिवम् सिमेन्ट किन्दा १ बोरा सित्तैमा दिने अफर उसले अघि सारेको हा शिवम् सिमेन्ट लिमिटेडले गत वर्षको

माओवादी जनयुद्ध सहरीकरणको मुख्य कारण

काठमाडौँ,  १४ असार । सहरीकरणको मुख्य कारण (नेकपा) माओवादीको १० वर्षे जनयुद्ध भएकामा जोड दिइएको छ । नेसनल डिजेस्टर रिस्क रिडक्सन सेन्टर तथा एडभेन्टिस्ट डिभलपमेन्ट एन्ड रिलिफ एजेन्सी नेपालद्वारा मङ्गलबार

कामनपाले दियो साझालाई पुनः पाँच करोड, साझाका थप १३ बस गुड्ने

काठमाडौँ, १३ असार । काठमाडौँ महानगरपालिकाले साझा यातायात सहकारी संस्था लिमिटेडलाई पूरक सम्झौताअनुरुप पुनः रु पाँच करोड उपलब्ध गराएको छ । स्मार्ट सिटी अभियानअन्तर्गत सार्वजनिक यातायातलाई सुधार गर्ने क्रममा सो

कर फस्र्यौट आयोगबारे विज्ञहरुको राय बाझियो , महतले भने,‘चुडामणि शर्मामाथि हचुवाको भरमा कारबाही गर्नु गलत’

शर्मामाथि अख्तियारले गलत नियत राखेर यस्तो व्यवहार गर्यो :पूर्व अध्यक्ष श्रेष्ठ काठमाडौं, १३ असार । पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसको नेता डा.रामशरण महतले कर फस्र्यौटको विवाद तत्काल समाधान गर्नुपर्ने बताएका छन्

तेह्र जलविद्युत् आयोजनाका साधारण सेयर आउँदै

रमेश लम्साल : काठमाडौँ, १३ असार । नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनको आधारमा निकट भविष्यमा विभिन्न १३ वटा जलविद्युत् कम्पनीका साधारण सेयरमा लगानीको अवसर आउने भएको छ । विभिन्न क्षेत्रका १९

फोहरबाट ग्यास निकाल्न सुरु, चौध किलोवाट बिजुली उत्पादन

काठमाडौँ, १३ असार । काठमाडौँ महानगरपालिकाले आजदेखि फोहरबाट बायोग्यास निकाल्न आरम्भ गरेको छ । कामपा, वातावरण व्यवस्थापन विभागले लामो समयको परीक्षणका रुपमा रहेको बायोग्यास उत्पादन विधिवत् रुपमा सुरु गरेको हो

कृषि फार्मबाट मासिक डेढ लाख आम्दानी

पोखरा, १२ असार । कास्कीको पोखरा–लेखनाथ महानगरपालिका वडा नं ११ काहुँडाँडामा सञ्चालित काहुँ देउराली एकीकृत कृषि फार्मले मासिक रु एक लाख ५० हजार आम्दानी गर्दै आएको छ । काहुँ देउराली

माथिल्लो कर्णाली आयोजना प्रभावितलाई जुलाईदेखि मुआब्जा वितरण गरिँदै

हेमन्त केसी : सुर्खेत, १२ असार । माथिल्लो कर्णालीको प्रवद्र्धक जीएमआरले आगामी जुलाईदेखि जग्गाधनीलाई मुआब्जा वितरण गर्ने तयारी गरेको छ । यसका लागि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबीएल) सुर्खेत शाखाले आयोजनास्थल

मुलुकको अर्थतन्त्र मजबुत बनाइने : अर्थमन्त्री कार्की

भोजपुर, ११ असार । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र मजबुत बनाउन आफू प्रयत्नशील रहेको स्पष्ट पार्नुभएको छ । आज भोजपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सम्मान तथा स्वागत कार्यक्रममा गृह