Logo
Uncategorized

टेस्लाले ल्यायो नेपालमै पहिलो पटक भिटामिन सी फिल्टर भएको एसी

चितवन, असार ११ । भुलक्ष्मी ग्रुपले नेपाली बजारमा पहिलो पटक भिटामिन सी फिल्टर भएको टेस्ला ब्राण्डको एयरकण्डिसन ल्याएको छ । भुलक्ष्मी ग्रुपले बजारमा ल्याएको टेस्ला

विस्तृत पढ्नुहोस
नारायणगढ–मुग्लिन सडक रातको समयमा आवागमन रोकिने

चितवन, ११ असार । रातको समयमा पहिरो खसेर जनधनको क्षति बढेकाले नारायणगढ–मुग्लिन सडकमा रातको समयमा आवागमन रोक्ने तयारी भएको छ । शुक्रबार बिहान पहिरो पन्छाउन गएको प्रहरीको भ्यानसहित चारजना पहिरोमा

चण्डी श्रेष्ठको प्रश्न : सरकार र अख्तियारले लुम्बध्वज महतलाई किन बचायो ? (भिडियोसहित)

काठमाडौं, १० असार । पूर्वगृहसचिव चण्डी श्रेष्ठले कर फर्छोटबारे नेपालमा राम्रोसँग बहस हुन नसकेका जिकिर गरेका छन् । कर फर्छौट आयोग, २०७१ का पदाधिकारीले भ्रष्टाचार गरेको भन्ने उजुरी समेत परेको

बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

काठमाडौँ, १० असार । सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ । साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी

वैदेशिक रोजगार व्यवसायीका अध्यक्षमा ढकालको उम्मेदवारी

काठमाडौँ, ९ असार । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्षमा वर्तमान अध्यक्ष विमल ढकाललाई नै दोस्रो कार्यकालका लागि उम्मेदवार बनाउने भएको छ । यहाँ आज

विद्युतीय संरचना भूमिगत गरिँदै

  रमेश लम्साल : काठमाडौँ, ९ असार । काठमाडौँ उपत्यकाको सहरी सौन्दर्य बिगार्ने प्रमुख कारकका रुपमा रहेका विद्युतीय संरचना क्रमशः भूमिगत हुने भएका छन् । सरकारले सहरी सौन्दर्य बढाउने र विद्युतीय

सात हजार मेगावाट क्षमताका आयोजना अध्ययनमा

काठमाडौँ, ८ असार । आगामी सात वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढेको सरकारले पछिल्ला दिनमा सात हजार १३६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाको अध्ययन तथा अनुसन्धानको

निर्माण व्यवसाय सङ्कुचित हुँदै गएको गुनासो

काठमाडौँ, ८ असार । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिले निर्माण व्यवसायमा देखिएका विभिन्न समस्याका बारेमा अवगत गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा महासङ्घका अध्यक्ष शरदकुमार गौचनको

ट्याक्सीको राजस्व महाशाखाले नै सङ्कलन गर्ने

काठमाडौँ, ८ असार । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा असुल्ने तथा मिटरमा जान नमान्ने ट्याक्सीलाई कारबाही गरेबापत उठ्ने राजस्व आफैँले सङ्कलन गर्ने भएको छ । यसअघि महाशाखाले ट्याक्सी कारबाहीको

विज्ञापन कर उठाउने जिम्मा निजी क्षेत्रलाई

काठमाडौँ, ८ असार । आगामी आर्थिक वर्षदेखि काठमाडौँ महानगरपालिकाले विज्ञापन कर उठाउने जिम्मा निजी क्षेत्रलाई दिने भएको छ । काठमाडौँको विज्ञापन कर हालसम्म महानगरपालिकाले उठाउँदै आएकामा आगामी साउन १ गतेदेखि

खानीको अध्ययन नयाँ प्रविधिबाट गरिने

काठमाडौँ, ८ असार । खानी तथा भूगर्भ विभागले नेपालमा रहेका खानीको अध्ययन नयाँ प्रविधिबाट गर्ने भएको छ । विभागले नयाँ प्रविधिको खनिजको विकासका लागि नयाँ प्रविधिबाट अध्ययन गर्न लागेको हो

मूल्य अभिवृद्धिकर र आयकर परिचालनमा अर्थमन्त्रीको जोड

काठमाडौँ, ७ असार । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आन्तरिक स्रोतको प्रभावकारी परिचालन बिना आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सम्भव नहुने भएकाले त्यसका लागि मूल्य अभिवृद्धिकर र आयकर परिचालनलाई विशेष महत्व दिनुपर्नेमा जोड