काठमाडौँ, ७ असार । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको इटालियन कम्पनीले नयाँ प्रविधिका निर्माण सामग्री नभित्र्याउँदा असोजसम्म सुरुङ निर्माण नसकिने भएको छ । मेलम्ची
काठमाडौँ, ७ असार । चालु आर्थिक वर्ष समाप्त हुन २४ दिन मात्र बाँकी रहँदा पुँजीगत खर्च २५ प्रतिशतमा सीमित रहेकामा सरकार, नेपालका विकासका साझेदार र अर्थशास्त्रीले गम्भीर चिन्ता र चासो
टीकापुर, ६ असार । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले थारू र पहाडी समुदाय बीचको एकतालाई कसैले पनि टुटाउन नसक्ने बताउनुभएको छ । एमाले नगर कमिटीको आयोजनामा आज यहाँ भएको चुनावी
काठमाडौँ, ६ असार । काठमाडौँ महानगर कार्यपालिकाको आजको बैठकले विगतमा ८८ वर्ष उमेर पुगेका वरिष्ठ ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप वार्षिक रु १० हजार महानगर भत्ता एकमुष्ठ प्रदान गर्दै आएकामा चालु
डडेल्धुरा, ६ असार । चौथोपटक प्रधानमन्त्री हुनुभएका नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको जन्मस्थान रुवाखोला गाउँमा रोपाइँ सकिएको छ । असार १४ गते हुने निर्वाचनमा लाग्नुपर्ने भन्दै रुवाखोलाका कृषकले रोपाइँलाई
प्रशन्न पोखरेल : सुलिकोट (गोरखा), ६ असार । गत वर्षको भदौमा रु ५० हजारका दरले अनुदान रकम लिए पनि घर निर्माण सुरु नगरेका भूकम्पपीडितलाई छिटो घर बनाउन दबाब दिन राष्ट्रिय पुनःनिर्माण
चितवन, ६ असार । आन्तरिक राजस्व कार्यालय, भरतपुरले गत आवको जेठ मसान्तसम्ममा सङ्कलन गरेको राजस्वभन्दा चालु आवको सोही अवधिमा रु चार अर्ब ३३ करोड दुई लाख ६७ हजार बढी राजस्व
पथरी (मोरङ), ६ असार । मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा जग्गा अभाव र अत्यधिक मूल्य वृद्धिका कारण लगानीकर्ताले उद्योग स्थापना गर्न सकेका छैनन् । पछिल्लो समय प्रदेश नं १ को सङ्घीय राजधानी
काठमाडौँ, ५ असार । नेपाल राष्ट्र बैंंकले आगामी दिनमा मूल्य स्थिरता, उच्च आर्थिक वृद्धिदर र खुला बजारलाई प्रतिस्पर्धी बनाउन निजी क्षेत्रका उद्योगी तथा व्यवसायीसँग सुझाव सङ्कलन गरेको छ । व्यवस्थापिका–संसद्मा
बनियानी (झापा), ५ असार । जिल्लाका बजार चोकमा जडान गरिएको सिसी क्यामेरा शान्तिसुरक्षा कायम गर्न र अपराध अनुसन्धानमा प्रभावकारी बन्दै गएको छ । विभिन्न स्थानमा राखिएको सिसी क्यामेराबाट चौबिसै घन्टा
(शेरबहादुर सिंह/धनबहादुर भण्डारी) : डडेल्धुरा, ५ असार । स्थानीय तहको निर्वाचनको रौनक बढिरहेका बेला डडेल्धुरा–बैतडीको सिमानास्थित अनारखोलीका मतदाता भने यस अघिका निर्वाचामा पटक पटक दलीय नेतृत्वबाट सडक निर्माणको झुटो आश्वासन मात्र
काठमाडौँ, ५ असार । महालेखापरीक्षक टङ्कमणि शर्माले नियमित रुपमा लेखापरीक्षण गराएर हिसाबलाई पारदर्शी बनाउन समिति एवम् प्रतिष्ठानका प्रमुख तथा लेखाप्रमुखलाई निर्देशन दिनुभएको छ । महालेखा परीक्षकको कार्यालयले आज समिति एवम्