काठमाडौं, १५ जेठ । स्थानीय बिकास मन्त्रालयले गरिरहेको स्थानीय स्तरको बिकास कार्यक्रम स्थानीय तहबाटै हुनेछ । सडक निर्माणका बजेटहरूको प्रयोग स्थानीय तहले नै गर्न पाउनेछन् ।
काठमाडौँ, १५ जेठ । नेपालमा सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ५८ दशमलव २ प्रतिशत पुगेको छ । अर्थ मन्त्रालयले आइतबार जारी गरेको सर्वेक्षणमा शौचालय भएको घर परिवारको सङ्ख्या ८८दशमलव दुई
काठमाडौँ, १५ जेठ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७४÷७५ को आयव्यय विवरण ९बजेट० पारित गरेको छ । प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को
काठमाडौँ, १५ जेठ । बलम्बुस्थित हसना बचत तथा ऋण सहकारी र गुर्जुधारास्थित भास्तिपुर बचत तथा ऋण सहकारी संस्था गाभिएका छन् । दुवै संस्था एक भएपछि हसना भास्तिपुर बचत तथा ऋण
काठमाडौँ, १४ जेठ । भूकम्पले क्षति भएका आठ लाखमध्ये ४४ हजार ४५७ घरको पुनःनिर्माण सुरु भएको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण आव २०७३÷७४ मा १७ हजार
गाईघाट (उदयपुर), १४ जेठ । उदयपुर जिल्लाको पश्चिमी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र कटारी बजारका सरकारी तथा निजी बैंकमा अहिलेसम्म पनि बैंकले एटिएम सेवा उपलब्ध गराउन नसक्दा सेवाग्राही मारमा परेका छन्
काठमाडौँ, १४ जेठ । अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका–संसद्को आजको बैठकमा आव २०७४÷७५ को आर्थिक सर्वेक्षण, आव २०७३÷७४ को मन्त्रालयगत प्रगति विवरण र सार्वजनिक संस्थान वार्षिक समीक्षा पेस गर्नुभएको छ ।
चितवन, १४ जेठ । नारायणगढ– मुग्लिन सडकखण्ड विस्तारका क्रममा भित्तो काट्न कठिन भएपछि केही क्षेत्रमा क्यान्टिलिभरको काम सुरु गरिएको छ । सडकभन्दा बाहिर टप निकालेर सडक चौडा हुने संरचनालाई क्यान्टिलिभर
बारा, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँबाट तराई प्रदेश जोड्ने राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको दु्रत मार्ग (फास्ट ट्र्याक)को आज बारा शिलान्यास गर्नुभएको छ । नेपाली सेनाको व्यवस्थापनमा
काठमाडौँ, १३ जेठ । निजामती कर्मचारीले न्यूनतम रुपमा ५०० मेगावाट क्षमताको जलविद्युत् आयोजना अगाडि बढाउने प्रस्ताव गरेका छन् । निजमती कर्मचारीको क्षमता विकास तथा उनीहरुको आर्थिक समृद्धिको लागि समेत उपयुक्त
रामपुर(पाल्पा), १३ जेठ । यस जिल्लामा हातले कुँदेर बनाइएका करुवा हराउन थालेको छ । कच्चा पदार्थको अभाव र नयाँ पुस्ताले सीप नसिक्दा पाल्पाली करुवा उद्योग अहिले दुई चार वटामा मात्र
काठमाडौँ, १३ जेठ । ललितपुर जिल्ला गोदावरी नगरपालिका–६ स्थित काफलडाँडा र लामिडाँडामा १०० घरका लागि एकीकृत बस्ती निर्माण सुरु भएको छ । २०७२ साल वैशाख १२ गतेको भूकम्प र पटक