काठमाडौँ, २९ वैशाख । सर्वोच्च अदालतले चालकको डिजिटल (स्मार्ट) इजाजतपत्र छाप्दा नेपाली नागरिकको व्यक्तिगत विवरण कुनै विदेशी हातमा नपुग्ने व्यवस्था मिलाउन आदेश दिएको छ ।
वालिङ, २९ वैशाख । स्याङ्जाको वालिङ नगरपालिका–११ प्रितिपका २७ दलित घरधुरीमा खानेपानीको समस्या रहेको छ । “पूरै दलित बस्ती रहेको यस ठाउँको मुख्य समस्या भनेको खानेपानीको हो”, स्थानीयवासी हरिलाल विकले
खोटाङ, २९ वैशाख । जिल्लाको प्रमुख नाका जयरामघाटको पक्की पुल असार मसान्तमा निर्माण कार्य सम्पन्न गर्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोसी नदीस्थित जयरामघाटको
काठमाडौँ, २८ वैशाख । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुस मसान्तसम्म निजी आवास पुनःनिर्माणका लागि पहिलो किस्ता लिएका भूकम्पपीडितलाई जेठ मसान्तसम्म दोस्रो किस्ता लिने प्रक्रिया सुरु गर्न अनुरोध गरेको छ । निजी
पाँचथर, २८ वैशाख । आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने लक्ष्य राखेर पाँचथरको फिदिम नगरपालिका–२ स्थित रमितेडाँडामा भ्यू टावर निर्माण गरिने भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गले छोएका दश नमुना सहरमध्ये
(कुमार चौलागाई) : सिन्धुपाल्चोक, २७ वैशाख । निर्वाचन आचारसंहितालाई उल्लङ्घन गर्दै सिन्धुपाल्चोकमा उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई भड्किलो र खर्चिलो बनाएका छन् । निर्वाचन आउन चार दिनमात्र बाँकी छँदा सिन्धुपाल्चोकका सबै गाउँपालिका र
काठमाडौँ, २६ वैशाख । सरकारले तराई–मधेस क्षेत्रमा व्यवस्थित सहर बनाउने लक्ष्यका साथ नयाँ अवधारणा अगाडि सारेको छ । तराई– मधेस क्षेत्रमा निर्माण भइरहेको हुलाकी राजमार्ग आसपासमा नै बस्ती विस्तार गर्ने
म्याग्दी, २६ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा रहेको भीम माविमा तीनकोठे कक्षाकोठा भवन निर्माण भएको छ । ब्रिटिस गोर्खाज वेलफेयर संस्थाको रु १५ लाख सहयोगमा विद्यालयमा सो कक्षाकोठा भवन
इलाम, २६ वैशाख । इलामको माई जोगमाई गाउँपालिकामा निर्माण गरिएको जोगमाई खोला हाइड्रो प्रोजेक्टले व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरेको छ । ७।६ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाले हाल हिउँदयाममा
काठमाडौं २६ बेशाख । सरकारले दोस्रो चरणको चुनाव जेठ ३१ गते गर्ने र बजेट पनि जेठ १५ मा नै ल्याउने भएको छ । निर्वाचनलगत्तै मतगणना गर्ने, १५ जेठमा कामचलाउ बजेट
काठमाडौँ, २५ वैशाख । राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्ष २०७४÷७५ को बजेट ऐतिहासिक हुने बताउनुभएको छ । राष्ट्र बैंकले यहाँ आज आयोजना गरेको आव २०७४÷७५ का
रत्ननगर (चितवन), २५ वैशाख । चितवनको मुग्लिन नारायणगढ सडक आयोजनाले वैशाख ३१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै आजदेखि उक्त सडकमा यातायात बन्द नगर्ने भएको छ । आयोजनाका इन्जिनियर शिव खनालका अनुसार